seti sundari youth club

  • Home
  • seti sundari youth club

seti sundari youth club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from seti sundari youth club, Sports League, tinpatan/11, .

सोचेको आटेको पुगोस भन्ने कामना सहित यस सेती सुन्दरी युवा क्लब लाई हिर्दय देखि नी हरेक कुरा मा सहयोग गर्न पछि नहट्ने र यस...
07/06/2026

सोचेको आटेको पुगोस भन्ने कामना सहित यस सेती सुन्दरी युवा क्लब लाई हिर्दय देखि नी हरेक कुरा मा सहयोग गर्न पछि नहट्ने र यस क्लब का एक अवल भरपर्दा युवा स्टार खेलाडी tamang लाइ बैदेशिक यात्रा सफल रहोस् सहित उज्जवल भबिस्य को कामना ♥️ गर्दछु
सेती सुन्दरी युवा क्लब चकमके परिवार

हाम्रो यस seti sundari youth club  भलिबल टिमलाई 10 सेट आकर्षक जर्सी प्रयोजन गरी खेलाडीहरूको हौसला बढाउनु भएकाेमा आदरणीय ...
05/06/2026

हाम्रो यस seti sundari youth club भलिबल टिमलाई 10 सेट आकर्षक जर्सी प्रयोजन गरी खेलाडीहरूको हौसला बढाउनु भएकाेमा आदरणीय " S***a Bogati " ज्यू प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछौं । यहाँको यो सहयोग हाम्रा लागि अमूल्य छ । खेलकुद र खेलाडीप्रतिको यहाँको यो साथको हामी सधैं कदर गर्नेछौं।💚✨

सहयोगी देखि मिलनसार, खेलकुद देखि राजनितिक सबै कुराहरु मा पोख्त, देश को समसामयिक बिषय हरु मा चासो चिन्ता लिइ आफ्नो स्पष्ट...
02/06/2026

सहयोगी देखि मिलनसार, खेलकुद देखि राजनितिक सबै कुराहरु मा पोख्त, देश को समसामयिक बिषय हरु मा चासो चिन्ता लिइ आफ्नो स्पष्ट धारण राख्ने, प्रदिप बारबर एन्ड हेयर कटिङ सर्भिस का प्रो. पाइटर, युबा ब्यबसायि Pradeep Pulamee Magar लाइ जन्मदिन धेरै धेरै शुभकामना ब्यक्त गर्दछु❤️

हाम्रो क्लब का सकृय सद्स्य मिलनसार देखि सहयोगी मन भएका, प्रिय Pream Dahal ज्यु❤️ लाइ जन्मदिन को लाखौ करोडौँ शुभकामना ब्य...
18/05/2026

हाम्रो क्लब का सकृय सद्स्य मिलनसार देखि सहयोगी मन भएका, प्रिय Pream Dahal ज्यु❤️ लाइ जन्मदिन को लाखौ करोडौँ शुभकामना ब्यक्त गर्दछौ❤️

तीनपाटन गाउपालिका स्तरीय U-20 फुटबल प्रतियोगिता- २०८३पहिलो खेल जरायोटार युवा क्लब B VS सेतिसुन्दरी युवा क्लब चकमके १-२ क...
23/04/2026

तीनपाटन गाउपालिका स्तरीय U-20 फुटबल प्रतियोगिता- २०८३
पहिलो खेल
जरायोटार युवा क्लब B VS सेतिसुन्दरी युवा क्लब चकमके १-२ के विजय भएको मा बधाई छ♥️

नयॅा बर्ष २०८३ साल को पावन अवसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण आमा, बुवा, दाजुभाइ तथा दिदिबहिनि, साथिभाइह...
14/04/2026

नयॅा बर्ष २०८३ साल को पावन अवसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण आमा, बुवा, दाजुभाइ तथा दिदिबहिनि, साथिभाइहरु मा सुख, शान्ति, समृद्धि, सु-स्वस्थ्य दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।🙏

सेति सुन्दरी युबा क्ल्ब परिवार🙏

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगैसेति सुन्दरि युबा क्लब का पूर्व अध्यक्ष तथा यस क्लब लाई हरेक कुर...
10/04/2026

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगै
सेति सुन्दरि युबा क्लब का पूर्व अध्यक्ष तथा यस क्लब लाई हरेक कुरा मा साथ सहयोग गर्ने tamang लाई जन्मदिन को धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ❤️

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगैसेति सुन्दरि युबा क्लब का बहु प्रतिभाशाली गोलरक्षक तथा यस क्लब क...
26/03/2026

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगै
सेति सुन्दरि युबा क्लब का बहु प्रतिभाशाली गोलरक्षक तथा यस क्लब का सदस्य shrestha लाई जन्मदिन को धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ❤️

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगैसेति सुन्दरि युबा क्लब का बहु प्रतिभाशाली कलाकार बैनि Bimuu Ale ...
26/02/2026

सुस्वाथ्य, दिर्गायु तथा धेरै उन्नति प्रगति को कामना सँगै
सेति सुन्दरि युबा क्लब का बहु प्रतिभाशाली
कलाकार बैनि Bimuu Ale Magar र हाम्रो क्लब का दोस्रो फोटोग्राफर भाइ ManManish Bhujelइ जन्मदिन को धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ❤️

सेति सुन्दरि युबा क्लब द्वारा आयोजित महिला भलिबल कार्यक्रम समापन भएको छ भने प्रथम स्थान हासिल गर्न सफल आयोजक सेती सुन्दर...
15/02/2026

सेति सुन्दरि युबा क्लब द्वारा आयोजित महिला भलिबल कार्यक्रम समापन भएको छ भने प्रथम स्थान हासिल गर्न सफल आयोजक सेती सुन्दरी युवा क्लब र दितिय स्थान हासिल गर्न सफल गडाम्रे युबा क्लब र तृतीय स्थान हासिल गर्न सफल भिमस्थान युबा क्लब भएको छ भने बिजेता क्लब का खेलाडी लाइ नगद, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ र बिशेष भुमिका निर्बाह गर्दिनु हुने तिनपाटन गाउपालिका का वडा न ११ का लोक प्रिय युबा वडा सद्स्य Rk Ghising ज्यु युबा ब्यबसायि Pradeep Pulamee Magar Raju Shrestha Raa Zesh Bishwokarma Pream Dahal लगायत सम्पूर्ण मा सेति सुन्दरि युबा क्लब को तर्फ बाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ🙏🙏

First: Rs. 4000, Medal & Certificate

Second: Rs. 2500, Medal & Certificate

Third: Rs. 1500, Medal & Certificate

Address

Tinpatan/11

Website

Alerts

Be the first to know and let us send you an email when seti sundari youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Gym/sports Facility?

Share