लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली

  • Home
  • Nepal
  • Sindhuli
  • लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली

लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली Wellcome to our professional sports page Tinpataatan-5, Langurkhola Sindhuli

💐👏👏👏🥇🏆 WINNER 🏆🥇⚽ 👏👏👏💐यहि मिति २०८१/७/१६ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा...
14/11/2024

💐👏👏👏🥇🏆 WINNER 🏆🥇⚽ 👏👏👏💐

यहि मिति २०८१/७/१६ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्लब vs जरायोटार युवा क्लब को फाइनल खेलको अन्तिम मिनेटमा गरेको गोल बिवावित भइ खेल स्थगित गरिएको थियो। पछि सहमति अनुसार २८ गते पुनः खेल खेलाइयो जहा दुबै टोली गोलरहित बराबरीमा सकिएपछि पेनाल्टि सुट आउटमा ७-६ ले जित हासिल गरि फाइनल जितेकोमा LYC लाई हार्दिक बधाई ज्ञापन गर्दछौ।👏👏

LYC परिवार

31/10/2024

यहि मिति २०८१/७/१५ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्लब द्वारा लाम्पनटार युवा क्लबलाई १-१ गोल बराबरि खेली पेनाल्टी सुट आउटमा ४-२ ले जित हासिल गरि फाइनल मा प्रबेश गारेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ।👏👏

फाइनल खेल‌ लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली vs जरायोटार युवा क्लब बिच १६ गते बिहान प्रतिस्पर्धा हुने जानकारी गराउन चाहन्छौं।
LYC परिवार

31/10/2024

यहि मिति २०८१/७/१५ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्लब द्वारा सेति सुन्दरी युवा क्लब चकमकेलाई ४-० को सहज जित हासिल गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ।👏👏

अर्को खेल समुह D को बिजेतासङ्ग दिउँसो हुने कुरा जानकारी गराउन चाहन्छौं।
LYC परिवार

यहि मिति २०८१/७/१४ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्ल...
30/10/2024

यहि मिति २०८१/७/१४ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्लब द्वारा सुनौलो युवा क्लब बेलघारिलाई ४-० को प्रभावशिल जित हासिल गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ।👏👏

अर्को खेल सेति सुन्दरी युवा क्लब vs लङ्गुरठाकुर युवा क्लबबिच १५ गते बिहान हुने जानकारी गराउदछौं।
LYC परिवार

यहि मिति २०८१/७/१२ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्ल...
28/10/2024

यहि मिति २०८१/७/१२ गतेको‌ दिन तीनपाटनमा आयोजित तीनपाटन गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता २०८१ मा लङ्गुर ठाकुर युवा क्लब द्वारा आम्बोटे युवा क्लबलाई ४-० को प्रभावशिल जित हासिल गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ।👏👏
LYC परिवार

Tieset of Bishal memorial cup 2024
07/10/2024

Tieset of Bishal memorial cup 2024

सहयोगी मनहरुप्रति हार्दिक नमन्।तिनपाटन-५ वडा अध्यक्ष श्री‌ भुपाल तमाङ बाट नगद रु- ५०००। तेसैगारि तिनपाटन-५ निवासी श्री ख...
04/10/2024

सहयोगी मनहरुप्रति हार्दिक नमन्।
तिनपाटन-५ वडा अध्यक्ष श्री‌ भुपाल तमाङ बाट नगद रु- ५०००। तेसैगारि तिनपाटन-५ निवासी श्री खुन बहादुर पुलामी द्वारा नगद रु- ५०००। उपलब्ध गरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। 👏👏👏LYC परिवार

तिनपाटन-१० अवल निबासी श्री नेत्र ल्हायो ज्यू द्वारा लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली लाई फुटबल उपलब्ध गराइदिनु भएको...
04/10/2024

तिनपाटन-१० अवल निबासी श्री नेत्र ल्हायो ज्यू द्वारा लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली लाई फुटबल उपलब्ध गराइदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।👏👏👏LYC परिवार

तिनपाटन-५ लङ्गुरखोला निबासी आदरणीय दाजुहरू श्रि जय बम्जन र विष्णु प्रधानद्वारा लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली लाई...
04/10/2024

तिनपाटन-५ लङ्गुरखोला निबासी आदरणीय दाजुहरू श्रि जय बम्जन र विष्णु प्रधानद्वारा लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली लाई १७ जोर फुटबल ड्रेस उपलब्ध गराइदिनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ।👏👏👏LYC परिवार

17/01/2023

WE ARE CHAMPIONS ⚽🏆
Wining prize🥇

17/01/2023

LYC vs chabise

Address

Langurkhola
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when लङ्गुर ठाकुर युवा क्लब -Lyc, सिन्धुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share