लाफा स्पोर्ट्स क्लब

लाफा स्पोर्ट्स क्लब लाफा,
A club for us all...

लालबन्दी नगरपालिका वडा अध्यक्ष फुटबल प्रतियोगितामा वार्ड नम्बर ९,  ४-२ गोल अन्तरले पराजित भएको छ। यसको बावजूद पनि खेलाडी...
26/10/2024

लालबन्दी नगरपालिका वडा अध्यक्ष फुटबल प्रतियोगितामा वार्ड नम्बर ९, ४-२ गोल अन्तरले पराजित भएको छ। यसको बावजूद पनि खेलाडी को मनोबल र हौसला उच्च रहेको छ।
वडा अध्यक्ष ज्यू लगायत वडा कार्यालय का सब्बै जना लाई धन्यवाद। हामीलाई साथ र सहयोग गर्ने शुभचिन्तक सब्बै जनालाई धन्यवाद। खेलाडी साथी हरु सब्बै जना लाई धन्यवाद।।


लालबन्दी वडा अध्यक्ष फुटबल प्रतियोगिता 2081 मा वार्ड नं 9  विजयी त्यसका साथै सेमी फाइनल प्रवेश गरेको छ ।।वडा नं 9 ले वडा...
25/10/2024

लालबन्दी वडा अध्यक्ष फुटबल प्रतियोगिता 2081 मा वार्ड नं 9 विजयी त्यसका साथै सेमी फाइनल प्रवेश गरेको छ ।।
वडा नं 9 ले वडा नं 13 लाई पेनाल्टी शूट आउटमा (4-2) ले पराजित गर्यो ।।।
खेलको Man of the match आयुष्मान लुङ्गेली मगर छानियो


🙏🙏🙏🙏🙏

लालबन्दी वडा अध्यक्ष फुटबल प्रतियोगिता 2081 मा वार्ड नं 9 को विजयी सुरुवात ।।।वडा नं 9 ले(2-1) गोल अन्तरका साथ वडा नं 16...
23/10/2024

लालबन्दी वडा अध्यक्ष फुटबल प्रतियोगिता 2081 मा वार्ड नं 9 को विजयी सुरुवात ।।।
वडा नं 9 ले(2-1) गोल अन्तरका साथ वडा नं 16 लाई पराजित गर्यो ।।।
खेलको Man of the match सिद्धान्त आले मगर छानियो


🙏🙏🙏🙏🙏

खेल सामग्री वडा कार्यालय बाट हस्तान्तरण कार्यक्रम को झलक हरु....      🙏🙏🙏🙏🙏
21/10/2024

खेल सामग्री वडा कार्यालय बाट हस्तान्तरण कार्यक्रम को झलक हरु....


🙏🙏🙏🙏🙏

Address

Lalbandi-9
Sarlahi
45801

Website

Alerts

Be the first to know and let us send you an email when लाफा स्पोर्ट्स क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category