30/08/2026
☕❤️ आज हाम्रो Chiya Arena Adda Café को Soft Opening मा उपस्थित भई हामीलाई हौसला, माया र साथ दिनुहुने सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै धेरै–धेरै धन्यवाद! 🙏❤️
हजुरहरूको साथ र मायाले हामीलाई अझ राम्रो गर्दै अगाडि बढ्ने प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि हजुरहरूको सेवा गर्ने अवसर पाउने आशा राखेका छौँ। ☕✨
यहाँहरूको साथ, हाम्रो प्रेरणा। ❤️