ध्रुवतारा शान्ति क्लब NSPC

ध्रुवतारा शान्ति क्लब NSPC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ध्रुवतारा शान्ति क्लब NSPC, Sports Club, Durgapur, Ward No. 5, Siyari Rural Municipality, Rupandehi.

All about yesterday.सम्पूर्ण रक्तदाताहरु प्रति क्लब परिवार कृतज्ञता प्रकट गर्दछ।तिहारको सम्पूर्णमा धेरै धेरै शुभकामना।
01/11/2024

All about yesterday.
सम्पूर्ण रक्तदाताहरु प्रति क्लब परिवार कृतज्ञता प्रकट गर्दछ।
तिहारको सम्पूर्णमा धेरै धेरै शुभकामना।

रक्तदान जिवनदान!कार्तिक १५ गते बिहान ८:०० बजे।नछुट्नु होला।
29/10/2024

रक्तदान जिवनदान!
कार्तिक १५ गते बिहान ८:०० बजे।
नछुट्नु होला।

24/10/2024

सियारी ५ निवासि फुटबल प्रेमी हरु ,दोस्रो सियारी कप फुटबल खेलमा सहभागि हुन आजै सम्पर्क गर्नुहुन अनुरोध छ।
"ध्रुवतारा शान्ति क्लब "
सियारि-५
क्लब अध्यक्ष विपिन भण्डारी
📱 9869588869

13/04/2023

नव वर्ष २०८० सालको सम्पुर्णमा शुभकामना।
सम्पुर्णमा सुस्वास्थ्य दिर्घायु एबम् उत्तर उत्तर प्रगतिको कामना।

धेरै धेरै बधाई छ प्रथम स्थान हासिल गरेको मा, आउँदा दिन हरुमा अझै सफलता मिलोस् #ध्रुवतारा_शान्ति_क्लब_टिमलाई
22/03/2022

धेरै धेरै बधाई छ प्रथम स्थान हासिल गरेको मा, आउँदा दिन हरुमा अझै सफलता मिलोस्
#ध्रुवतारा_शान्ति_क्लब_टिमलाई

ध्रुवतारा शान्ति क्लव  सियारी-५,दुर्गापुर द्वारा आयोजित  टि-२० सियारी कप क्रिकेट प्रतीयोगिता मा सियारी गाउंपालिका को नगद...
05/12/2020

ध्रुवतारा शान्ति क्लव सियारी-५,दुर्गापुर द्वारा आयोजित टि-२० सियारी कप क्रिकेट प्रतीयोगिता मा सियारी गाउंपालिका को नगद ५०,०००/- र सियारी वडा नं ५ को नगद २५,०००/- र सम्पुर्ण सहयोग गर्ने सहयोगी दाताहरूको सहयोगमा आयोजक क्लव ले मिती २०७७-०८-१९ गते सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरूङ् ज्यू प्रमुख अतिथी, सियारी वडा नं ५ का अध्यक्ष थमन पौडेल ज्यू विशिष्ट अतिथी, साथै सम्पुर्ण अतिथीको उपस्थितीमा कार्यक्रम सम्पन्न गर्दाको झलकहरू। समावेश हुनुहुने सम्पुर्ण टिमहरूलाई धन्यवाद र प्रथम हुने आयोजक टिम ध्रुवतारा शान्ति क्लव सियारी-५ र दोस्रो हुने भेटघाट चारपाते क्लव सियारी-४ का खेलाडी साथीभाई लाई आगामि दिनमा उज्वल भविष्यको कामना सहित धेरैधेरै बधाई र शुभकामना।।

Badminton court banaudai club ko sathi haru Now ready to play. If anyone wanna play come to join with us at siyari-5 gou...
22/11/2018

Badminton court banaudai club ko sathi haru
Now ready to play. If anyone wanna play come to join with us at siyari-5 goucharan, club ground .

यस क्लव द्वारा आयोजित T-20 CRICKET को फाइनल खेल आयोजक र सेमरी बिच भएको मा सेमरीले जित हासिल गरेको छ ।
05/11/2018

यस क्लव द्वारा आयोजित T-20 CRICKET को फाइनल खेल आयोजक र सेमरी बिच भएको मा सेमरीले जित हासिल गरेको छ ।

आज को खेल आयोजक टीम 'A' र कूरमार बिच भएकोमा आयोजक टिम ले सजिलै जित आफ्नो हातमा पार्न सफल भएको छ। साथै यस खेलमा ४ विकेट ल...
30/10/2018

आज को खेल आयोजक टीम 'A' र कूरमार बिच भएकोमा आयोजक टिम ले सजिलै जित आफ्नो हातमा पार्न सफल भएको छ।
साथै यस खेलमा ४ विकेट लिएर विनय सुवेदी यस खेलको म्यान अफ दि म्याच हुनुभयो।

Dhurba Tara Shanti Club द्वारा आयोजित T-20 Cricket Tournament को उद्मघाटन गर्नुहुदै यसै वडाका वडा अध्यक्ष श्री थमन बहादु...
24/10/2018

Dhurba Tara Shanti Club द्वारा आयोजित T-20 Cricket Tournament को उद्मघाटन गर्नुहुदै यसै वडाका वडा अध्यक्ष श्री थमन बहादुर पौडेल ज्यू लगायत वडा सचिव, वडा सदस्यहरू, क्लवका अध्यक्ष, सल्लाहाकारहरू, सम्पुर्ण क्लवका पदाधीकारीहरू र खेलाडी साथिहरू।

10/10/2018
Organized SIYARI CUP 2018
10/10/2018

Organized SIYARI CUP 2018

Address

Durgapur, Ward No. 5, Siyari Rural Municipality
Rupandehi
32900

Telephone

9857010777

Website

Alerts

Be the first to know and let us send you an email when ध्रुवतारा शान्ति क्लब NSPC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category