Tamnagar Badminton Club, Butwal

  • Home
  • Tamnagar Badminton Club, Butwal

Tamnagar Badminton Club, Butwal Establish 2072

28/05/2026

तामनगर ब्याडमिन्टन क्लबद्वारा आयोजना गरिएको प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलप्रेमी तथा खेलाडी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। 🎉
📅 मिति: २०८३ जेठ २३ गते
📍 स्थान: बुटवल–१५, सेमलार ब्याडमिन्टन कभर्ड हल
🏸 प्रतियोगिता विधाहरू:
✅ मेन्स डबल B Level खुल्ला
✅ मेन्स डबल भेट्रान्स ४५+
🏆 आकर्षक नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था
⏰ दर्ता अन्तिम मिति: २०८३ जेठ २२ गते साँझ ६:०० बजे सम्म
इच्छुक खेलाडीहरूले समयमै आफ्नो नाम दर्ता गराई प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गरिदिनुहुन अनुरोध छ। 🙏

Address

Tamnagar 12, Butwal

4270

Website

Alerts

Be the first to know and let us send you an email when Tamnagar Badminton Club, Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Gym/sports Facility?

Share