Jagarbot Fc

Jagarbot Fc स्वास्थ्यको लागि खेलकुद राष्ट्र काे लागि खेलकुद

प्रथम रुम्जाटार फुटसल कपमा Jagarboat Fc द्वितीय स्थान हासिल गरेकाे छ। समस्ट जगरबोट फुटबल क्लव परिवार एवम् सदैव साथ सहयोग...
23/10/2024

प्रथम रुम्जाटार फुटसल कपमा Jagarboat Fc द्वितीय स्थान हासिल गरेकाे छ। समस्ट जगरबोट फुटबल क्लव परिवार एवम् सदैव साथ सहयोग गर्न हुने आदरणीय जगरबोट फुटबल क्लव को भेटेरन दाजुभाइ सम्पुर्ण मा धेरै धेरै धन्यबाद साथै शुभकामना🙏🏻🫂🎉

रुम्जाटार कलाकार युवा समुह द्वारा आयोजित रुम्जाटार प्रथम फुटसल कप २०८१, जगरबोट फुटबल क्लव र वर्नालु फुटबल क्लव लाइ पराजि...
19/10/2024

रुम्जाटार कलाकार युवा समुह द्वारा आयोजित रुम्जाटार प्रथम फुटसल कप २०८१, जगरबोट फुटबल क्लव र वर्नालु फुटबल क्लव लाइ पराजित गर्दै जगरबोट फुटबल क्लव प्रतियोगितामा अघि बढेको छ।
स्वास्थ्य को लागी खेलकुद राष्ट्रको लागि खेलकुद‌।।🙏🏻🇳🇵

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम र...
29/09/2024

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम रुम्जाटार फुटसल कपमा
श्री जगत्रा माता को आशिर्बाद लिएर रुम्जाटार जगरबोट फुटबल क्लव (Jagarbot FC) स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ प्रतियोगितामा सहभागीता भइ विजय को बाटो मा अघि बढ्ने निश्चय गरेको छौँ।
यस प्रतियोगितामा अघि बढ्न साथै होैसला एवम् आथिर्क सहयोग रु ५,०००(Rs.5000) प्रदान गरिदिनु भएको रुम्जाटार रुम्जेली स्टार्स क्लब को अध्यक्ष,जगरबोट फुटबल क्लव (Jagarboat Fc) को म्यानेजर क्रान्तिकारी आदरणीय प्रज्वल धमला ज्यु एवम् रुम्जेली स्टार्स क्लब लाइ धेरै धेरै धन्यवाद एवम् सम्मान🙏🏻🙏🏻❤️⚽

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम र...
29/09/2024

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम रुम्जाटार फुटसल कपमा
श्री जगत्रा माता को आशिर्बाद लिएर रुम्जाटार जगरबोट फुटबल क्लव ( Jagarbot FC) स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ प्रतियोगितामा सहभागीता भइ विजय को बाटो मा अघि बढ्ने निश्चय गरेको छ।
यस प्रतियोगितामा अघि बढ्न साथै होैसला एवम् आथिर्क सहयोग रु ३६८१ (Rs.3681) प्रदान गरिदिनु भएको रुम्जाटार स्थित जगरबोट टोलमा घर भइ हाल जापानमा बस्नु हुन युवा तथा नया पिडिलाइ सदैव साथ,सहयोग,होैसला एवम् आत्मविश्वास पर्दान गर्नु हुने आदरणीय दाइ रोहित परियार ज्यु लाइ धेरै धेरै धन्यवाद एवम् सम्मान🙏🏻🙏🏻❤️⚽

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम र...
29/09/2024

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम रुम्जाटार फुटसल कपमा
श्री जगत्रा माता को आशिर्बाद लिएर रुम्जाटार जगरबोट फुटबल क्लव ( Jagarbot FC) स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ प्रतियोगितामा सहभागीता भइ विजय को बाटो मा अघि बढ्ने निश्चय गरेको छ।
यस प्रतियोगितामा अघि बढ्न साथै होैसला एवम् आथिर्क सहयोग रु ५,०००(Rs.5000) प्रदान गरिदिनु भएको रुम्जाटार स्थित जगरबोट टोलमा घर भइ हाल फ्रान्स मा बस्नु हुने युवा तथा नया पिडिलाइ सदैव साथ,सहयोग,होैसला एवम् आत्मविश्वास पर्दान गर्नु हुने आदरणीय दाइ सिर्जन गुरुङ ज्यु लाइ धेरै धेरै धन्यवाद एवम् सम्मान🙏🏻🙏🏻❤️⚽

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम र...
29/09/2024

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम रुम्जाटार फुटसल कपमा,
श्री जगत्रा माता को आशिर्बाद लिएर रुम्जाटार जगरबोट फुटबल क्लव (Jagarbot FC) स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ प्रतियोगितामा सहभागीता भइ विजय को बाटो मा अघि बढ्ने निश्चय गरेको छ।
यस प्रतियोगितामा अघि बढ्न साथ होैसला एवम् आथिर्क सहयोग रु ५००० (Rs.5000) प्रदान गरिदिनु भएको रुम्जाटार स्थित जगरबोट टोलमा घर भइ हाल युनाइटेड किंगडम (UK) बस्नु हुने युवा तथा नया पिडिलाइ सदैव साथ,सहयोग,होैसला एवम् आत्मविश्वास पर्दान गर्नु हुने आदरणीय दाइ मिथुन ठटाल ज्यु लाइ धेरै धेरै धन्यवाद एवम् सम्मान🙏🏻🙏🏻❤️⚽

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम र...
29/09/2024

प्यारो गाउ घुमी फेरी रुम्जाटारमा यहि मिति २०८१/६/१७ बाट रुम्जाटार युथ एण्ड रुम्जाटार कलाकार युवा समुह बाट आयोजित प्रथम रुम्जाटार फुटसल कपमा
श्री जगत्रामाता को आशिर्बाद लिएर रुम्जाटार जगरबोट फुटबल क्लव (Jagarbot FC)
स्वास्थ्य को लागि खेलकुद राष्ट्रको लागि खेलकुद‌भन्ने मुल नाराको साथ प्रतियोगितामा सहभागीता भइ विजय को बाटो मा अघि बढ्ने निश्चय गरेको छ।

यस प्रतियोगितामा अघि बढ्न साथ होैसला एवम् आथिर्क सहयोग रु १५,०००(Rs.15000) प्रदान गरिदिनु भएको रुम्जाटार स्थित जगरबोट टोलमा घर भइ हाल अमेरिकामा बस्नु हुने,युवा तथा नया पिडिलाइ सदैव साथ,सहयोग,होैसला एवम् आत्मविश्वास पर्दान गर्नु हुने आदरणीय दाइ हिरा गुरुङ ज्यु लाइ धेरै धेरै धन्यवाद एवम् सम्मान🙏🏻🙏🏻❤️⚽

पुर्खा देखी चल्दै आएको पर्व,जाडो महिनाको तातो चाड,माघे सङ्क्रान्ति पर्वमा आज भन्दा सोर(१६) वर्ष अघि अोखलढुङ्गा जिल्लामै,...
16/01/2023

पुर्खा देखी चल्दै आएको पर्व,जाडो महिनाको तातो चाड,
माघे सङ्क्रान्ति पर्वमा आज भन्दा सोर(१६) वर्ष अघि अोखलढुङ्गा जिल्लामै,पहिलो पटक,
बिहे गरेका पाका बाबा टोली र बिहे नगरेका अविवाहित युवा टोलि बिच रुम्जाटार स्थीत जगरबोटमा फुटबल प्रतियोगिताको आयोजना भयो र रुम्जाटारमा जगत्रादेवी को नाममा जगत्रा बाबा समुहको पनि स्थापना भयो।

यसपाली मिति २०७९/१०/०१ को माघे सङ्क्रान्ति र १६ औ वर्ष जन्म उत्सवमा,पहिले देखी गराउने खेल यस पालि पनि निरन्तरता दिइ रमाइलो गरियो एवम् अाउने पुस्तालाइ पनि आउने दिनमा परम्परागत उत्सव रहिरहोस् भन्ने भावना एवम् युवा वर्ग एवम् ढल्किदै गरेका हरेक युवामा सचेतना फैलाउने कार्यक्रम जगत्रा बाबा समुह र जगत्रा युवा समुह मिलेर सञ्चालन एवम् अनुशासन पुर्ण रुपमा समापन गरेका छोै।

खेलाइएको खेलहरू यस प्रकारको थियो।
१: बाबा समुह Vs युवा समुह
२: घैटो फुटाउने खेल
३: ‌मुखमा चम्चा चम्चा 🥄 मा गुच्चा रेस्(Spoon In The Mouth,Marvel In A Spoon Race)
४: मादले तालमा कुर्सि वरपर घुमाइ (Musical Chair)

11/01/2023

Training Session🎶💫

Address

Rumjatar
Rumjatar
56100

Telephone

+9779865453772

Website

Alerts

Be the first to know and let us send you an email when Jagarbot Fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagarbot Fc:

Shortcuts

Share

Category