जिल्ला खेलकुद विकास समिति रसुवा

  • Home
  • Nepal
  • Rasuwa
  • जिल्ला खेलकुद विकास समिति रसुवा

जिल्ला खेलकुद विकास समिति रसुवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला खेलकुद विकास समिति रसुवा, Sports, Rasuwa.

प्रदेश खेलकुद प्रतियोगितामा कराते खेलमा पुरुष 67 kg मा पासाङ ग्यल्जेन थोक्रा  र महिला 55 kg मा देन्जेन डोल्मा तामाङ ले B...
22/03/2022

प्रदेश खेलकुद प्रतियोगितामा कराते खेलमा पुरुष 67 kg मा पासाङ ग्यल्जेन थोक्रा र महिला 55 kg मा देन्जेन डोल्मा तामाङ ले Bronze medal जित्न सफल भएकोमा हार्दिक बधाई ।
अध्यक्ष
दावा तामाङ

प्रदेश खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलमा ५५-५८ kg मा कबिन्द्र तामाङ Silver medal र ७४-८० kg  मा बिष्णुमान तामाङ Bron...
21/03/2022

प्रदेश खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलमा ५५-५८ kg मा कबिन्द्र तामाङ Silver medal र ७४-८० kg मा बिष्णुमान तामाङ Bronze medal जित्न सफल भएकोमा हार्दिक बधाई
अध्यक्ष
दावा तामाङ

प्रथम वाग्मति प्रदेश खेलकुद प्रतियोगिता मा एथलेटिक्स बिधा ४०० मि. दौडमा ५५.४० सेकेण्ड भित्र पार गरि Frist runner up हुन ...
20/03/2022

प्रथम वाग्मति प्रदेश खेलकुद प्रतियोगिता मा एथलेटिक्स बिधा ४०० मि. दौडमा ५५.४० सेकेण्ड भित्र पार गरि Frist runner up हुन सफल भएकोमा भाई राजमान नगरकोटिलाई हार्दिक बधाई ।
अध्यक्ष
दावा तामाङ

प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रथम बाग्मति खेलकुद प्रतियोगिता मा रसुवा जिल्ला बाट कराँते खेलमा पनि सहभागिता जनाउ...
19/03/2022

प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रथम बाग्मति खेलकुद प्रतियोगिता मा रसुवा जिल्ला बाट कराँते खेलमा पनि सहभागिता जनाउने अबसर जुटेको छ । खेलाडिको पहिचान गर्न विभिन्न डोजोमा सम्मर्क गरि रसुवा बाट काठमाडौ बसोबास गरि कराते खेल खेल्ने खेलाडिहरु सम्पर्कमा ल्याई सहभागिता गराईएको छ । खेलाडिहरुलाई सम्पर्क गराउन सहयोग गर्नुहुने सम्पुर्ण गुरुहरु प्रति कृतज्ञता व्यक्त गर्दछ ।
अध्यक्ष
दावा तामाङ

बाग्मति प्रदेश प्रतियोगिता अन्तरगत क्रीकेट खेलमा रसुवा Vs धादिङ बिच हुनगैरहेकोछ । रसुवा टिमलाई हार्दिक शुभकामना Best of ...
16/03/2022

बाग्मति प्रदेश प्रतियोगिता अन्तरगत क्रीकेट खेलमा रसुवा Vs धादिङ बिच हुनगैरहेकोछ । रसुवा टिमलाई हार्दिक शुभकामना Best of luck 💐💐💐
अध्यक्ष
दावा तामाङ

आज फेरि रेकर्ड राख्न सफल । भलिबल रसुवा Vs भक्तपुर बिच भएको खेलमा 2-1 ले रसुवा जित्न सफल भै क्वाटर फाईनलमा पुग्न सफल भएको...
15/03/2022

आज फेरि रेकर्ड राख्न सफल ।
भलिबल रसुवा Vs भक्तपुर बिच भएको खेलमा 2-1 ले रसुवा जित्न सफल भै क्वाटर फाईनलमा पुग्न सफल भएकोमा हार्दिक बधाई अध्यक्ष
दावा तामाङ

बाग्मती प्रदेश खेलकुद बिकास परिषद को आयोजनामा विभिन्न खेल प्रतियोगिता भैरहेकोछ । फुटबल ईतिहासमा रसुवाबाट पहिलो पटक प्रदे...
15/03/2022

बाग्मती प्रदेश खेलकुद बिकास परिषद को आयोजनामा विभिन्न खेल प्रतियोगिता भैरहेकोछ । फुटबल ईतिहासमा रसुवाबाट पहिलो पटक प्रदेश प्रतियोगितामा भाग लिन गैरहेको छ । आज मिति २०७८ चैत्र १ गते दिनको ठिक ३:३० बजे रसुवा Vs भक्तपुर बिच हेटौडामा हुन गैरहेको र यस फेसबुक पज मार्फत Live हुने जानाकारी गराउदै फुटबल प्रेमि र खेल प्रेमि आम जनसमुदायहरुमा LIVE हेरि खेलाडि हरुको हौसला बढाईदिनुहुन विनम्र अनुरोध गर्दछ ।
अध्यक्ष
दावा तामाङ

ईतिहास रच्न सफल भएकोमा हार्दिक बधाई बाग्मति प्रदेश प्रतियोगिताको पुरुष भलिबल पहिलो खेल रसुवा V रामेछाप बिच भएकोमा 2/1 ले...
14/03/2022

ईतिहास रच्न सफल भएकोमा हार्दिक बधाई

बाग्मति प्रदेश प्रतियोगिताको पुरुष भलिबल पहिलो खेल रसुवा V रामेछाप बिच भएकोमा 2/1 ले रसुवा जित्न सफल भएकोमा रसुवालाई हार्दिक बधाई 💐💐💐
अध्यक्ष
दावा तामाङ

बाग्मती प्रदेश खेलकुद प्रतियोगिता का लागि भलिबल टिम At चितवन माडि
14/03/2022

बाग्मती प्रदेश खेलकुद प्रतियोगिता का लागि भलिबल टिम At चितवन माडि

12/03/2022

सुचना ! सुचना !! सुचना !!!
यस जिल्ला बाट प्रदेश खेलकुद प्रतियोगिताका लागि छनौट भै सहभागि हुन जाने सम्पुर्ण खेलाडिहरु तपशिल बमोजिमको समय, स्थान र मितिमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ।
तपशिल
# खेल ‌‍- भलिबल / फुटबल( महिला पुरुष )
# जाने स्थान - कालिकास्थान
# पुग्ने स्थान -चितवन र हेटौडा
# समय - २०७८ फगुन २९ गते विहाना १० बजे कालिकास्थानमा जम्मा भै ११:०० भित्र हिडिसक्ने ( समयमा उपस्थित नहुने खेलाडि आफ्नो व्यबस्था आफै गर्नु पर्नेछ । )

नोट- अन्य खेलका लागि पुन: सुचना जारि हुने जानाकारि गराउदछौ ।

अध्यक्ष
दावा तामाङ

08/03/2022

सुचना ! सुचना !! सुचना !!!
प्रदेश खेलकुद विकास परिषदको आयोजनामा मिति २०७८ फागुन २८ गते देखि प्रदेश खेलकुद प्रतियोगिताका लागि यस जिल्ला बाट सहभागिता हुनको लागि छनौट भएका सम्पुर्ण खेलाडिहरु बन्द प्रशिक्षण (Close cam ) का लागि तपशिल बमोजिमको समय, स्थान र मितिमा अनिवार्य उपस्थित हुनुहुन विनम्र अनुरोध गर्दछु ।
तपशिल
१. भलिबल महिला र पुरुष
२. एथलेटक्स महिला र पुरुष
३. तेक्वान्दो महिला पुरुष
४. क्रिकेट
मिति- २०७८ फागुन २६ गते देखि २८ गते सम्म
समय- विहाना वेलुका (समय अनुकुल )
स्थान- कालिकास्थान, रसुवा अध्यक्ष
दावा तामाङ

नोट- बन्द प्रशिक्षण (Close cm ) मा सहभागि नहुने खेलाडिहरु छौनोट भएता पनि प्रतियोगितामा भाग लिन पाउने छैन । धन्यवाद

Address

Rasuwa

Alerts

Be the first to know and let us send you an email when जिल्ला खेलकुद विकास समिति रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category