अनेरास्ववियु सँग विद्यार्थी

  • Home
  • Nepal
  • Ramechhap
  • अनेरास्ववियु सँग विद्यार्थी

अनेरास्ववियु सँग विद्यार्थी सम्पुर्ण विद्यार्थीहरुको हक-हितका निम्ति स्थापित संगठन ।

09/08/2025
रक्षा बन्धन तथा जनै पुर्णिमाको सबैलाई शुभकामना । ❤️
09/08/2025

रक्षा बन्धन तथा जनै पुर्णिमाको सबैलाई शुभकामना । ❤️

09/08/2025

रामेछाप जिल्लाको शैक्षिक हवका रुपमा परिचय बनाएको नमुना बिद्यालय मन्थली मावी मन्थली ।❤️🙏🌺

06/08/2025

स्ववियु राजनिती गर्ने थलो मात्र हैन -पुस्तक व्यवसायी 👇️❤️

05/08/2025

दोस्रो स्थान हासिल गर्न सफल छात्रा अस्मिता चौहानको यो प्रस्तुती मन पर्यो भने सेयर गर्नुहोला ।👇️❤️🙏

कक्षा १२ को ननग्रेड बिद्यार्थीहरुका लागि अत्यन्त जरुरी सुचना ।❤️👇️
05/08/2025

कक्षा १२ को ननग्रेड बिद्यार्थीहरुका लागि अत्यन्त जरुरी सुचना ।❤️👇️

04/08/2025

यत्तिको प्रस्न गर्ने दम राख्नुपर्छ ।❤️🙏👇️👇️

03/08/2025

अहिले CTEVT ले एकैसाथ ३ खालको छात्रवृत्तिको फाराम खोलेको छ।
१) वर्गिकृत छात्रवृत्ति -- सबै विद्यार्थीले भर्न पाउने,
२) विशेष छात्रवृत्ति -- दलित र मुसलमान विद्यार्थीले भर्न पाउने र
३) पहुँच नपुगेकालाई छात्रवृत्ति -- तोकिएको पालिकाका विद्यार्थीले भर्न पाउने।
छिटो गर्नुहोस्, मिल्ने जति सबैमा भर्नुहोस्!

Address

Ramechhap
Ramechhap
048

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु सँग विद्यार्थी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share