Shree Musaharniya Community Youth Club-MCYC

आज रक्षा बन्धनको पावन अवसरमा धेरै दाजुभाइ-दिदीबहिनीहरूले उपहारस्वरूप खर्च हुने रकम बाढी पीडितहरूको सहयोगका लागि प्रधानमन...
28/08/2026

आज रक्षा बन्धनको पावन अवसरमा धेरै दाजुभाइ-दिदीबहिनीहरूले उपहारस्वरूप खर्च हुने रकम बाढी पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिरहेका छन्। ❤️🙏

आफ्नो खुसीसँगै पीडामा परेकाहरूलाई सम्झेर गरिएको यस्तो मानवीय सहयोग साँच्चिकै प्रशंसनीय छ। 🙏❤️

#रक्षाबन्धन #बाढीपीडित #मानवीयता #सहयोग #नेपाल

27/08/2026

बाढी प्रभावितका लागि सहयोग सम्बन्धमा ।

हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा अचानक आएको भीषण बाढी र पहिरोले त्यस क्षेत्रका स्याफ्रुबेंसी, टिमुरे लगायतका बस्तीहरुमा पुऱ्याएको अपूरणीय जनधनको क्षतिप्रति हामी स्तब्ध छौं। यस प्राकृतिक विपत्तिको कठिन घडीमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

यस संकटको समयमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै बाढी पीडितहरुको तत्कालीन राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा आफुले सहयोग पुऱ्याउने उद्देश्यले https://pmdrf.nchl.com.np/ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा योगदान गर्ने हाम्रो देश विदेश रहेका गाउॅंबासीलाई अपिल गरेका छौं।

खेल र खेलाडी केवल मैदानमा मात्र सीमित नरही राष्ट्रिय विपद्‌को हरेक घडीमा देश र नागरिकको साथमा उभिनुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ। हामी सम्पूर्ण नागरिक, संघ-संस्था तथा सरोकारवाला निकायहरुलाई रसुवाका बाढी प्रभावितहरुलाई सहयोग गर्न एकताबद्ध भई अघि बढ्न हार्दिक अपिल गर्दछौं। सो क्षेत्रका आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले शीघ्र सामान्य जीवनयापनमा फर्कन सकून् भन्ने कामना गर्दछौं।

28/07/2026

सम्पूर्णमा शुभ प्रभात 🙏🙏🙏
हामी एक छौं, त्यसैले बलियो छौं।
हामी सपना मात्र देख्दैनौं,
त्यसलाई साकार पार्न निरन्तर अघि बढिरहेका छौं।
चाँडै नयाँ ऊर्जा र नयाँ पहिचानका साथ उपस्थित हुनेछौं।







fans

Spain have added another star above their crest 🌟🏆🇪🇸WORLD CHAMPIONS AGAIN! Spain defeat Argentina 1-0 after extra time i...
20/07/2026

Spain have added another star above their crest 🌟🏆🇪🇸

WORLD CHAMPIONS AGAIN! Spain defeat Argentina 1-0 after extra time in the FIFA World Cup 2026 Final, with Ferran Torres delivering the moment that sealed football history.

एउटा नयाँ पुस्ता। एउटा नयाँ तारा। 'Gen-Z' का लागि एउटा नयाँ युग।

The Final awaits...
19/07/2026

The Final awaits...




The penultimate match.
18/07/2026

The penultimate match.




Start spreading the news...The   Final is coming to New York New Jersey 🗽
16/07/2026

Start spreading the news...

The Final is coming to New York New Jersey 🗽


Argentina are headed back to the   Final 🇦🇷
16/07/2026

Argentina are headed back to the Final 🇦🇷


Going head-to-head for a place in the   Final. 🤜🤛
15/07/2026

Going head-to-head for a place in the Final. 🤜🤛


Address

Musaharaniya Football Ground/खडक ८ मुसहरनियाँ फुटबल खेल मैदान
Rajbiraj
KALYANPUR56400

Website

Alerts

Be the first to know and let us send you an email when Shree Musaharniya Community Youth Club-MCYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category