Tourist Buspark fc

Tourist  Buspark fc Football isn’t just a game — it’s a way of life.

13/08/2025

आज मिति २०८२/०४/२८ मा बसेको अनौपचारिक बैठ्कले आउने तिजलाई मध्यनजर गर्दै यस TBP FC ले भाद्र ९ गते फुट्सल खेल आयोजना गरेको हुदा यस कार्यक्रमलाई भब्यताकासाथ सफल पार्न को लागि मुख्य भुमिका खेल्नु हुन सबै लाई अनुरोध गर्दछौ।
मुख्य आयोजक
* राजेन्द्र लामा
* काशि शर्मा
* सुबाश पाहरि
* आशिस कुंवर
* सिब भटराई
* सुजन सेन्चुरि
* बिशाल श्रेष्ठ
* अर्जुन के सि
* प्रकाश तिमिल्सिना
प्रचार प्रसार मा प्रकाश रिमाल

यस मैत्रीपुर्ण खेलमार्फत हाम्रो आपसि सम्बन्ध अझै प्रगाड बनाउने र स्वस्थ जिबन सैलि लाई प्रोत्साहन गर्ने उदेस्य रह्को छ्।

Address

Kaski Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Tourist Buspark fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category