Ramghat - Bouddha Shanti Club

Ramghat - Bouddha Shanti Club स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद

Ramghat - Bouddha Shanti Club Champions of 2nd Jaycess Parbat Presents 7 A side Open football Tournament 2083 🏆🎊🎉
18/08/2026

Ramghat - Bouddha Shanti Club Champions of 2nd Jaycess Parbat Presents 7 A side Open football Tournament 2083 🏆🎊🎉

तेश्रो सुर्य तारा खेल महोत्सवको खुल्ला 7 'A' Side पुरुष फुटबल  प्रतियोगिताको उपाधि बौद्व शान्ति क्लब रामघाटको पक्षमा  🥇🏆...
24/07/2026

तेश्रो सुर्य तारा खेल महोत्सवको खुल्ला 7 'A' Side पुरुष फुटबल प्रतियोगिताको उपाधि बौद्व शान्ति क्लब रामघाटको पक्षमा 🥇🏆⚽️

उपाधि चुम्दै नगद पुरस्कार रु २,०२,२२२ -/ 🙏🎉🎊

बौद्व शान्ति क्लब रामघाटको पक्षमा ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८३ खुल्ला रास्ट्रव्यापी 7 'A'  Side पु...
13/07/2026

बौद्व शान्ति क्लब रामघाटको पक्षमा ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८३ खुल्ला रास्ट्रव्यापी 7 'A' Side पुरुष फुटबल प्रतियोगिता 🏆 ⚽️

उपाधि चुम्दै नगद पुरस्कार रु १,५०,००० -/ 🙏🎉🎊

Ramghat Champions of Ramji Badal Memorial 7 'A' Side Open Football Tournament - 2083 🙏🏻
05/07/2026

Ramghat Champions of Ramji Badal Memorial 7 'A' Side Open Football Tournament - 2083 🙏🏻

बौद्ध शान्ति क्लब रामघाट द्वरा नगद रु  १ ,oo,ooo -/ सहित्  श्री प्रविन गुरुङ ज्यू  लाई  सम्मन तथा शुभकामना I बौद्ध शान्त...
12/03/2026

बौद्ध शान्ति क्लब रामघाट द्वरा नगद रु १ ,oo,ooo -/ सहित् श्री प्रविन गुरुङ ज्यू लाई सम्मन तथा शुभकामना I

बौद्ध शान्ति क्लब रामघाट गण्डकी प्रदेशको फुटबल क्षेत्रमा लामो समयदेखि एउटा चम्किलो ताराको रूपमा स्थापित हुनुभएका तथा विभिन्न माध्यमबाट क्लबलाई नेतृत्व गर्दै सफलताको प्रेरणादायी उदाहरण बन्नुभएका प्रविन गुरुङज्यूलाई उहाँको क्लबप्रतिको लगनशीलता, निष्ठा र वहाँको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै रामघाट परिवार द्वरा नगद रु. १,००,००० सहित सम्मनित गरिएको छ। 🎖️

हाल उहाँ वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया प्रस्थान गर्ने तयारीमा रहनुभएको छ। उहाँको आगामी दिन सफल रहोस् र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं |

क्लबप्रति देखाउनुभएको समर्पण योगदानको
कदर गर्दै रामघाट परिवार तपाईंको आगामी यात्राको सफलता शुभकामना गर्दछौ - 🙏

बौद्ध शन्ती क्लब रामघाट लाई चौथो ताङ्तिङ घेाताने खुल्ला बास्केटबल प्रतियेागिता २०८२ को उपाधी सँग नगद रु 1,00,000 -/ एक ल...
31/01/2026

बौद्ध शन्ती क्लब रामघाट लाई चौथो ताङ्तिङ घेाताने खुल्ला बास्केटबल प्रतियेागिता २०८२ को उपाधी सँग नगद रु 1,00,000 -/ एक लख रुपैयाँ 🙏🏻🎉🎊

३० औं सिर्जना कप तथा माघि मेला २०८२ 7 'A' साईड खुल्ला  फुटबल प्रतियोगिताको उपाधी रामघाट  पोखरालाई  🙏🏻🎊🎉
18/01/2026

३० औं सिर्जना कप तथा माघि मेला २०८२ 7 'A' साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधी रामघाट पोखरालाई 🙏🏻🎊🎉

प्रथम  दोभान कप खुल्ला  7 'A'  Side फूटबल  प्रतियोगिताको उपाधी रामघाट पोखरालाई 🙏🏻
21/12/2025

प्रथम दोभान कप खुल्ला 7 'A' Side फूटबल प्रतियोगिताको उपाधी रामघाट पोखरालाई 🙏🏻

Address

Ramghat/10
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Ramghat - Bouddha Shanti Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category