Nepali Sports Sansar

Nepali Sports Sansar To provide and coverage the news of Nepali sports and to promote sports in Nepal

1 like for our tiger - DIPERNDRA
17/02/2026

1 like for our tiger - DIPERNDRA

Dipendra Singh Airee - The LegendParas Khadka पछि नेपाल ले पाएको legend - The Himalayan Tiger❤️
17/02/2026

Dipendra Singh Airee - The Legend
Paras Khadka पछि नेपाल ले पाएको legend - The Himalayan Tiger❤️

Here we go. First ball, first wicket for Sandeep.
08/02/2026

Here we go. First ball, first wicket for Sandeep.

Go fearless, Team Nepal! As you step onto the Wankhede, remember that you’ve moved us beyond unity, beyond emotion, and ...
08/02/2026

Go fearless, Team Nepal! As you step onto the Wankhede, remember that you’ve moved us beyond unity, beyond emotion, and beyond identity—you’ve turned cricket into our global legacy.
Don't just play a match; claim your place among the icons. Play with the fire of a nation that knows no surrender.
Make the world remember the name NEPAL! 🇳🇵🙏🏼

नेपाली क्रिकेट टिमको जर्सीमा सिग्नेचर दिँदै सोमपाल कामी।
14/01/2026

नेपाली क्रिकेट टिमको जर्सीमा सिग्नेचर दिँदै सोमपाल कामी।

Nepal's T20 World Cup preparation series has been unveiled ahead of the 2026 tournament. 🇳🇵❤️
13/01/2026

Nepal's T20 World Cup preparation series has been unveiled ahead of the 2026 tournament. 🇳🇵❤️

🔥🏆 THE WAIT IS OVER. THE BATTLE BEGINS. 🏆🔥The most awaited ANFA National League is just on the brink of kickoff on wedne...
13/01/2026

🔥🏆 THE WAIT IS OVER. THE BATTLE BEGINS. 🏆🔥

The most awaited ANFA National League is just on the brink of kickoff on wednesday January 14 ! ⏳⚽

🇳🇵 17 CLUBS. ONE DREAM. ONE CHAMPION.
👉 13 A-Division giants
👉 4 fearless clubs from the ANFA President League

Different histories. Same hunger. 💥
Pride, promotion, survival, and glory — everything is on the line.
From packed stands to fierce tackles, this league promises pure Nepali football chaos 🔥🙌

Get ready for intensity, drama, and non-stop action.
This isn’t just a league — this is a WAR for supremacy. ⚔️⚽

⏰ Countdown begins…
Nepali football, brace yourselves! 🇳🇵🔥

⚽ Participating Teams:
APF FC, Church Boys United, Machhindra FC, Manang Marshyangdi Club, Nepal Police Club, Tribhuvan Army FC, Sankata FC, Jawlakhel Youth Club, New Road Team, Friends Club, Satdobato Youth Club, Shree Bhagwati Club, Planning Boyz United, Chitlang FC, Kakre Bihar YC, Laligurans Association, Nawa Jana Jagriti Club

FULL TIME ⏱️ | HISTORIC PERFORMANCE 🇳🇵🔥 Nepal's female futsal players demonstrate unwavering dedication and national pri...
13/01/2026

FULL TIME ⏱️ | HISTORIC PERFORMANCE 🇳🇵🔥
Nepal's female futsal players demonstrate unwavering dedication and national pride 💪
A thrilling 2–2 stalemate against Sri Lanka in the inaugural match of the SAFF Women's Futsal Championship 2026 ⚽🔥

This marks the beginning of an extraordinary journey ✨ Proud of the Nepalese athletes in red 🇳🇵❤️
🇳🇵

कुशल भुर्तेलको विस्फोटक छक्काले फुट्यो कमेन्ट्री बक्सको सिसा. Which team are you supporting?
18/11/2025

कुशल भुर्तेलको विस्फोटक छक्काले फुट्यो कमेन्ट्री बक्सको सिसा. Which team are you supporting?

15/06/2024

This is really disheartening at this level of play. They just let a historic win slip away so easily. It's a game, but still tough to swallow.

यो मान्छे ☺️मिनेट मिनेटमा आकास हेर्छन,फेरि खेल हेर्छन 😔41,42 ओभरको खेल चलिरहँदा दर्शक द्वारा ग्राउन्डमा पानीको बोत्तल तथ...
17/03/2023

यो मान्छे ☺️
मिनेट मिनेटमा आकास हेर्छन,फेरि खेल हेर्छन 😔
41,42 ओभरको खेल चलिरहँदा दर्शक द्वारा ग्राउन्डमा पानीको बोत्तल तथा कोही फटाहाहरुले बोटल मै पिसाब गरेर सोही बोतलले प्रहार गर्न थाल्छन् तर धान्न ती बोतल ग्राउन्डसम्म पुगेनन्,कतिजनालाई त पुलिसहरुले समाते पनि।।आखिर भेडापन्ती गर्न हामी कहिले छोड्ने??यति सम्मको हर्कत जुन बेला नेपाल DLS मा पछाडि थियो ! !
ग्यानु दाजु हात जोड्दै दर्शक सामुन्ने उभिई सम्झाई बुझाइ गर्छन् "हामी जित्छौ हजुरहरू निरास नहुनुस्" भन्दै!!!
दाजु तपाईले सबै नेपालि को मन जित्नु भएको छ,तपाईं हुँदा मात्र पनि अन्य खेलाडीहरूको हिम्मत बढ्छ।अब क्रिजमा पनि सदा झैं राम्रो संग चलिदिनुस्, सारा जनताले खोजेको पनि यही छन्।।🙏

२४ खेल खेलेर ८ वटा जित, १ बराबरी तथा १ खेल बर्षाले अवरुद्ध हुँदा नेपाल अंक तालिकामा १८ अंक सहित छैटौँ स्थानमा थियो। त्यो...
17/03/2023

२४ खेल खेलेर ८ वटा जित, १ बराबरी तथा १ खेल बर्षाले अवरुद्ध हुँदा नेपाल अंक तालिकामा १८ अंक सहित छैटौँ स्थानमा थियो। त्यो बेला विश्वकप क्वालिफायर त परको कुरा नेपाल अंक तालिकामा एक स्थान सुधार गरेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि नजोगाउला झैँ दयनीय अवस्थामा थियो। क्यान भित्र विवाद, खेलाडी बीच बेमेल, निरन्तर कोच परिवर्तन, सन्दिपको मुद्दा जस्ता समस्याबाट जेलिएको नेपालले १२ खेलमा ५ वटा जित निकाल्न पनि मुस्किल देखिन्थो। तर, मोन्टी देसाई कोच अनि रोहित पौडेल कप्तान भएपछि नेपालले अविश्वसनीय, चमत्कारिक अनि अभूतपूर्व खेल खेलेर विश्वकप क्वालिफायरमा स्थान बनायो। (सपना त होइन झैँ भएको छ ।) २४ खेल खेलीसकेको नेपाललाई अन्तिम १२ मध्ये ९ खेल जित्न सक्दा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रहने तथा सबै १२ खेल जित्न सके विश्वकप क्वालिफायरमा प्रवेश पाउने अवस्था थियो। यो अत्यन्त कठिन र लगभग असम्भव थियो। तर, समय आएपछि सबै कुरा अनुकूल बन्दो रहेछ। खेलाडीहरूमा दिव्य शक्ति प्रवेश भएपछि असम्भव पनि सम्भव भइदियो। अदालतले सन्दिपलाई खेल खेल्न दिनु, खेलाडी बीच एकता, नामिविया युएई संग एक खेलमा हार्नु, नेपाललाई पनि एक खेल हार्दा असर नपर्ने समिकरण बन्नुले नेपालले लयलाई समात्यो। मार्च १६, जब नेपालका लागि फाइनल खेल सरह बन्यो युएई संगको खेल। लिगको पछिल्ला सिरिजमा जबरजस्त प्रदर्शन गरेको नेपाल रोकिने मुडमा थिएन। तर, युएई नेपालको महत्वपूर्ण खेलमा जहिले पनि बाधक बन्दै आएको इतिहासले धेरैको मनमा डर थियो। यो डरलाई अझ मल जल गरिदियो आसिफ खानको ब्याटिङले । आसिफको विस्फोटक ब्याटिङको बलमा नेपाललाई ३ सय ११ रनको चुनौती दियो युएईले । सुरूवातमा नै दुई विकेट गुमाएको नेपाल विस्तारै विस्तारै लक्ष्य तर्फ अघि बढिरह्यो। अन्तत खेलको नतिजा नेपालको पक्षमा आयो । विभिन्न आरोह अवरोह बीचको यो तीन बर्षमा विश्वकप लिग २ को सुखद् अन्त्य नेपालले गरेको छ । अविश्वसनीय नतिजा निकाल्दै विश्वलाई चकित पार्ने खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण सरोकारहरूप्रति हार्दिक बधाई। अझ धेरै प्रगतिको शुभकामना ।

Address

Pokhara
Pokhara

Telephone

+9779814159830

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Sports Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category