Cricket Association Of Nepal, Dolakha

  • Home
  • Cricket Association Of Nepal, Dolakha

Cricket Association Of Nepal, Dolakha अन्तर्राष्ट्रिय स्तरको खेल , स्थानीय ?

क्रीकेट प्रतिको क्रेज : उर्लदो छ ।खेल भित्र राजनिती पनि उस्तै छ ।।
21/08/2026

क्रीकेट प्रतिको क्रेज : उर्लदो छ ।
खेल भित्र राजनिती पनि उस्तै छ ।।

प्रथम गौरीशंकर कप ‌गर्ल्स  क्रिकेट प्रतियोगिता २०८३आयोजक: गौरीशंकर क्रिकेट एकेडेमीस्थान: शहीद स्मृति खेलमैदान, जिरी, दोल...
20/08/2026

प्रथम गौरीशंकर कप ‌गर्ल्स क्रिकेट प्रतियोगिता २०८३

आयोजक: गौरीशंकर क्रिकेट एकेडेमी
स्थान: शहीद स्मृति खेलमैदान, जिरी, दोलखा

18/08/2026

दोलखा जिल्ला बिगु गाउपालिका लप्ची मा क्रीकेट प्रतिको माया ��

18/08/2026
बर्षाको समय छ, सचेत बनौं ।
24/07/2026

बर्षाको समय छ, सचेत बनौं ।

विपदबाट दोलखामा ५ हजार ७ सय ८२ घरधुरीका २० हजार भन्दा बढि नागरिक प्रभावित हुने

मोरोक्को विश्वकप 2026 को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। मोरोक्कोले क्यानडालाई 3-0 ले हराएको हो।
05/07/2026

मोरोक्को विश्वकप 2026 को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। मोरोक्कोले क्यानडालाई 3-0 ले हराएको हो।

विश्वकप २०२६ अहिले नकआउट चरण (Round of 16) मा पुगेको छ। राउन्ड अफ ३२ का सबै खेल सकिएका छन् र अन्तिम १६ मा यी खेलहरू तय भ...
04/07/2026

विश्वकप २०२६ अहिले नकआउट चरण (Round of 16) मा पुगेको छ। राउन्ड अफ ३२ का सबै खेल सकिएका छन् र अन्तिम १६ मा यी खेलहरू तय भएका छन्:
🇨🇦 क्यानडा 🆚 🇲🇦 मोरक्को
🇵🇾 पाराग्वे 🆚 🇫🇷 फ्रान्स
🇧🇷 ब्राजिल 🆚 🇳🇴 नर्वे
🇲🇽 मेक्सिको 🆚 🏴 इंग्ल्यान्ड
🇵🇹 पोर्चुगल 🆚 🇪🇸 स्पेन
🇺🇸 अमेरिका 🆚 🇧🇪 बेल्जियम
🇦🇷 अर्जेन्टिना 🆚 🇪🇬 इजिप्ट
🇨🇭 स्विट्जरल्यान्ड 🆚 🇨🇴 कोलम्बिया
(From AI healp)

🇳🇵 नेपाल महिला क्रिकेट टोलीको पछिल्लो १ वर्षको यात्रा! 🏏पछिल्लो एक वर्षमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले करिब २९ अ...
03/07/2026

🇳🇵 नेपाल महिला क्रिकेट टोलीको पछिल्लो १ वर्षको यात्रा! 🏏

पछिल्लो एक वर्षमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले करिब २९ अन्तर्राष्ट्रिय T20I खेल खेलेको छ। यस अवधिमा टोलीले १७ जित र १२ हारको नतिजा निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।

यस यात्रामा टोलीले मलेसिया भ्रमण, ICC Women's T20 World Cup Asia Qualifier, Women's Asia Cup Rising Stars, ICC Women's T20I Challenge Trophy (Rwanda) र ACC Women's Premier Cup जस्ता महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाएको छ।

प्रत्येक प्रतियोगितासँगै नेपाली महिला टोलीले अनुभव, आत्मविश्वास र प्रदर्शनमा निरन्तर सुधार गर्दै आएको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्व क्रिकेटमा थप उचाइमा पुर्‍याउने विश्वास गरौं। 🇳🇵❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Cricket Association Of Nepal, Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share