लेखनाथ उसु क्वान

लेखनाथ उसु क्वान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लेखनाथ उसु क्वान, Martial Arts School, Pokhara.

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ भव्य सब्य रूपले सफल पारी सम्पन्न गर्नको निम्ति आर्थिक सहयोग गर्न...
07/09/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ भव्य सब्य रूपले सफल पारी सम्पन्न गर्नको निम्ति आर्थिक सहयोग गर्नुहुने #उसुका #राष्ट्रिय खेलाडी श्री #राजु नेपालीज्यू लाई #मायाको चिनो तथा #प्रशंसा-पत्र प्रदान गर्नुहुँदै आयोजक #भद्रकाली उसु क्वान तथा #लेखनाथ उसु क्वान प्रमुखहरु|उक्त कार्यक्रमका संयोजक श्री #लक्ष्मण गुरुङज्यू विशेष कामका कारण उपस्थित हुन नसक्नु भएको पनि जानकारी गराउँदछौँ।

07/09/2025
प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने ...
04/09/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने सहयोगी मनका धनी आदरणीय व्यक्तित्व श्री #दिल काजी गुरुङ ज्यूलाई लाई मायाको चिनो तथा #प्रशंसा-पत्र प्रदान गर्नुहुँदै कार्यक्रम
संयोजक #लक्ष्मण गुरुङज्यू साथमा #आयोजक लेखनाथ उसु क्वान एवं भद्रकाली उसु क्वानका प्रमुखहरु|आशा गर्दछौं आउँदा दिनहरूमा पनि हजुरको साथ र माया उसु खेल प्रति यसरी नै रहिरहनेछ भन्ने| जय उसु जय खेलकुद

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने ...
04/09/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने सहयोगी मनका धनी आदरणीय व्यक्तित्व श्री #उदय शेरपुन्जा ज्यूलाई लाई मायाको चिनो तथा #प्रशंसा-पत्र प्रदान गर्नुहुँदै कार्यक्रम संयोजक #लक्ष्मण गुरुङज्यू साथमा #आयोजक लेखनाथ उसु क्वान एवं भद्रकाली उसु क्वानका प्रमुखहरु|आशा गर्दछौं आउँदा दिनहरूमा पनि हजुरको साथ र माया उसु खेल प्रति यसरी नै रहिरहनेछ भन्ने| जय उसु जय खेलकुद

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति   Showroom pokhara,newr...
04/09/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति Showroom pokhara,newroad का सञ्चालक सहयोगी मनका धनी कुशल व्यवसायी आदरणीय व्यक्तित्व श्री #राज कुमार रम्तेलज्यू लाई मायाको चिनो तथा #प्रशंसा-पत्र प्रदान गर्नुहुँदै कार्यक्रम संयोजक श्री #लक्ष्मण गुरुङ साथमा #आयोजक #लेखनाथ उसु क्वान एवं #भद्रकाली उसु क्वानका प्रमुखहरू

04/09/2025
प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने ...
04/09/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२ लाई भव्य र सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने सहयोगी मनका धनी आदरणीय व्यक्तित्व युवा औषधि व्यवसायी #पोखरा आर.एम.एस फार्मासटिकल्स प्रा.ली.का #सञ्चालक श्री #मेष बहादुर घलेज्यू लाई मायाको चिनो तथा #प्रशंसा-पत्र प्रदान गर्नुहुँदै कार्यक्रम संयोजक #लक्ष्मण गुरुङज्यू साथमा #आयोजक लेखनाथ उसु क्वान एवं भद्रकाली उसु क्वानका प्रमुखहरू

"प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२"लाई भव्य सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने  ...
03/09/2025

"प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२"लाई भव्य सभ्य रूपमा सफल पार्नको निम्ति आर्थिक सहयोग गर्नुहुने #बर #पिपल #रिसोर्टका सञ्चालक सहयोगी मनका धनी आदरणीय व्यक्तित्व श्री #जितु गुरुङज्यूलाई #मायाको चिनो तथा #प्रशंसा पत्र प्रदान गर्नुहुँदै #कार्यक्रम #संयोजक श्री #लक्ष्मण गुरुङज्यू साथमा #आयोजक लेखनाथ उसु क्वान एवं भद्रकाली उसु क्वान प्रमुखहरू

धन्यवाद समाधान राष्ट्रिय दैनिक पत्रिका लाई
27/08/2025

धन्यवाद समाधान राष्ट्रिय दैनिक पत्रिका लाई

25/08/2025

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता २०८२

Address

Pokhara
977

Website

Alerts

Be the first to know and let us send you an email when लेखनाथ उसु क्वान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share