LAKE CITY F.C.

LAKE CITY F.C. ⚽️This Football Club Works to Introduce The Originality,Geographically,& History of Pokhara.🌊

Get Ready ⏰गण्डकी स्पोर्ट्स क्लब ⚽️  Wishing the best to major football clubs
20/04/2026

Get Ready ⏰

गण्डकी स्पोर्ट्स क्लब ⚽️

Wishing the best to major football clubs

Be On the Time 🙏✅
10/04/2026

Be On the Time 🙏✅

भोलिदेखि सञ्चालन हुन लागिरहेको First 35+ Gandaki Sports Veteran प्रतियोगितामा यदि कुनै टिमले Entry गर्न छुटेको छ भने, कृ...
08/04/2026

भोलिदेखि सञ्चालन हुन लागिरहेको First 35+ Gandaki Sports Veteran प्रतियोगितामा यदि कुनै टिमले Entry गर्न छुटेको छ भने, कृपया आज बेलुका ४ बजेभित्र जानकारी गराउनु होला।

📞 सम्पर्क नं.: 9824134893(Ramosh)

BE READY EVERYONE!
Gandaki Sports presents 1st 35+ 7 A Side Veterans Football Tournament 2082🏆

Congratulations to all the LAKE CITY F.C.U-20 young lads! 🎉Way to the semi-final—good luck! 🍀
23/03/2026

Congratulations to all the LAKE CITY F.C.U-20 young lads! 🎉
Way to the semi-final—good luck! 🍀

BE READY EVERYONE!Gandaki Sports presents 1st 35+ 7 A Side Veterans Football Tournament 2082🏆
01/03/2026

BE READY EVERYONE!
Gandaki Sports presents 1st 35+ 7 A Side Veterans Football Tournament 2082🏆

हाम्रो लेकसिटी क्लबका सदस्स्या तथा खेलाडी Bikki Tamu Gurung ज्यूको  आज पर्न गएको जन्मदिनको अवसरमा हामी लेकसिटी परिवीर सु...
03/11/2025

हाम्रो लेकसिटी क्लबका सदस्स्या तथा खेलाडी Bikki Tamu Gurung ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा हामी लेकसिटी परिवीर सु-स्वास्था,धीर्घयु, र उतर-उतर प्रगति र्र्हार्दिक शुभकामान व्यक्त गर्दछौ! LAKE CITY F.C.

Nepal Qualifies for the World Cup!The Nepali national cricket team has qualified for the ICC T20 World Cup 2026. The Wor...
15/10/2025

Nepal Qualifies for the World Cup!
The Nepali national cricket team has qualified for the ICC T20 World Cup 2026. The World Cup will be held in India and Sri Lanka from Magh 24 to Falgun 24. Congratulations to all Nepalis, and thank you to the Nepali cricket team!
Let’s share this joy with the entire country!

हाम्रो यस क्लबाका सदस्या ताथ खेलाडी Abishek Jung Khatri सुनाचित भबिष्याको लगि JAPAN प्रस्थान गर्नुभएको छ।यसरी नै हामिपृत...
29/09/2025

हाम्रो यस क्लबाका सदस्या ताथ खेलाडी Abishek Jung Khatri सुनाचित भबिष्याको लगि JAPAN प्रस्थान गर्नुभएको छ।यसरी नै हामिपृति गर्नुभएको साथ,माया,सहायोगको साथै हामी पुरै LAKE CITY F.C. परिवारको तर्फबाट सुनाचित भबिष्याको लगि हर्दिक शुभकामाना🙏

आज बिहान Lake City F.C., Gandaki Sports Club, Pokhara Lions Club साथै मालेपाटन फुटबल मैदानमा खेल्ने सम्पूर्ण खेलाडीहरू त...
16/09/2025

आज बिहान Lake City F.C., Gandaki Sports Club, Pokhara Lions Club साथै मालेपाटन फुटबल मैदानमा खेल्ने सम्पूर्ण खेलाडीहरू तथा बाहिरबाट आएका खेलप्रेमी साथीभाइहरूको सहयोगी हातको सहायताले जम्मा रू २६,५००/- हाम्रो देशका गहन खेलाडी जीवन गुरुङको धर्मपत्नीको उपचारका लागि हस्तान्तरण गरिएको छ। साथै यस पुण्य कार्यमा सहभागी सबै महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। उहाँहरूको सहयोगले खेल परिवारमा आपसी सद्भाव र मानवीयताको अद्भुत उदाहरण प्रस्तुत भएको छ।

साथै धैर्य राख्नुहोस्, जीवन भाइ। यो कठिन समय छ तर तपाईंको साहस र सकारात्मक सोचले तपाईं र तपाईंको परिवारलाई यो अवस्थाबाट पार गराउनेछ। साथै बुहारीलाई छिट्टै पूर्ण स्वास्थ्य लाभ होस् भन्ने हाम्रो शुभकामना छ। उहाँले चाँडै शक्ति र उत्साह प्राप्त गर्न सकून्। हामी सबैको प्रार्थना र शुभेच्छा तपाईंहरूका साथमा छन्। आफूलाई पनि राम्रोसँग ख्याल राख्नुहोस्, र याद राख्नुहोस्—तपाईं एक्ला हुनुहुन्न, हामी सधैं तपाईंको साथमा छौँ।
Jeevan Gurung

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when LAKE CITY F.C. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category