Babaal Trader

Babaal Trader nepal share news, views and reviews

सिमेन्टीले सधैं जोड्छ भन्ने मात्र पनि हुँदैन। कहिले काहिँ यसरी घटाउँछ पनि।
01/09/2026

सिमेन्टीले सधैं जोड्छ भन्ने मात्र पनि हुँदैन। कहिले काहिँ यसरी घटाउँछ पनि।

भोटेकोशी बाढीका कारण सबैभन्दा बढी बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा। ५ बीमा कम्पनीलाई एक अर्ब माथिको भार।
01/09/2026

भोटेकोशी बाढीका कारण सबैभन्दा बढी बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा। ५ बीमा कम्पनीलाई एक अर्ब माथिको भार।

त्रिशुली हाइड्रोले पनि जारी गर्यो निराशाजनक सूचना।
01/09/2026

त्रिशुली हाइड्रोले पनि जारी गर्यो निराशाजनक सूचना।

अपर हेवाखोलाका प्रमोटरले साढे चार लाख बढी कित्ता सेयर बिक्रि गर्दै। हालको कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९० रुपैयाँ र...
01/09/2026

अपर हेवाखोलाका प्रमोटरले साढे चार लाख बढी कित्ता सेयर बिक्रि गर्दै। हालको कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९० रुपैयाँ रहेको छ। यहीँ मूल्यमा उक्त सेयर बिक्री भए प्रमोटरलाई २२ करोड भन्दा बढी मुनाफा हुनेदेखिन्छ।

sad : चिलिमे हाइड्रोले यस्तो निकाल्यो सूचना।
01/09/2026

sad : चिलिमे हाइड्रोले यस्तो निकाल्यो सूचना।

आइसिएफसी फाइनान्सले आव २०८२/८३ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।
01/09/2026

आइसिएफसी फाइनान्सले आव २०८२/८३ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।

NTC 😍😍😍 म्युचुअल फन्ड होला कि केही खास आउँदै होला।
21/08/2026

NTC 😍😍😍 म्युचुअल फन्ड होला कि केही खास आउँदै होला।

आजका हिराहरु। बिहानीको पोस्टमा भनेझै SOHL र RSML लाई NTC ले साथ दिँदा बजारले राम्रो एरियाबाट कमब्याक दियो। BBC ले भने सा...
20/08/2026

आजका हिराहरु। बिहानीको पोस्टमा भनेझै SOHL र RSML लाई NTC ले साथ दिँदा बजारले राम्रो एरियाबाट कमब्याक दियो। BBC ले भने साथ नदिएको अवस्था।

केही देला त? आजको दिन rsml, sohl र bbc को नाममा।
20/08/2026

केही देला त? आजको दिन rsml, sohl र bbc को नाममा।

माण्डु हाइड्रोले घोषणा गर्यो १२ प्रतिशत नगद लाभांश ।
13/08/2026

माण्डु हाइड्रोले घोषणा गर्यो १२ प्रतिशत नगद लाभांश ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Babaal Trader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share