02/10/2025
विजय दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका आदरणीय एवं पुजनीय बुवाआमा,दाजुभाई,दिदीबहिनी,अग्रज एवं प्रिय आफन्तजन,इष्टमित्र,शुभचिन्तक लगायत सम्पूर्ण हाम्रा व्यावसायिक महानुभावहरूमा सुख, शान्ति, समृद्धि सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !!🌺🙏🌺
दुर्गा भवानी माताले हामी सबैको रक्षा गरून्🙏