Eight to Nine Guys

Eight to Nine Guys Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eight to Nine Guys, Sports, Pokhara, Pokhara.

Are You Ready for ‘BIG EXCITEMENT’?2nd MAJOR CUP🏆⚽️,2083🔜⬇️
21/04/2026

Are You Ready for ‘BIG EXCITEMENT’?
2nd MAJOR CUP🏆⚽️,2083🔜⬇️

युवा हरुको शारीरिक तथा मानसिक बृद्धि विकास को लागि खेलकुद अपरिहार्य छ , युवा समाज परिवर्तनका संवाहक शक्ति हुन् , उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ । यस्तै प्रतियोगिताहरू मार्फत् युवाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गराउनको लागि यो प्रतियोगिता आयोजना गरिएको सम्पुर्णमा जानकारी गराउँदछौं।
धेरै भन्दा धेरै युवा हरुलाई खेलकुद प्रति आकर्षित गर्न ,खेल कौशलको वृद्धि विकास गर्न साथै युवाहरुमा भातृत्व विकासमा टेवा पुर्याउने हेतुले Mejor Fc द्वारा आयोजित LATE BAKHAT BAHADUR GURUNG MEMORIAL 2nd 35+ 5 'A Side veterans futsal tournament 2083 मा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

नियमहरु:-
[१] सबै खेलाड़ी ३५ बर्ष माथीको हुनुपर्नेछ भने खेल अवधि मा मैदान भित्र ३५ को ३ र ४० को २ जना अनिवार्य रुपमा समावेश गर्नु पर्नेछ।
[२] एउटा टिममा ८ जना खेलाडी ,१ जना म्यानेजर र १ जना कोच हुनु पर्नेछ।
[३] प्रतियोगिता भर खेलाईने सम्पुर्ण खेलको समयावधी २४ (१२/१२) मिनेटको हुनेछ।
[४] जर्सी अनिवार्य लगाउनु पर्नेछ।
[५] यदि खेल दौरान कुनै वादविवाद भएमा तथा परिस्थिती अनुकूल नभएको अवस्थामा रेफ्रीको निर्णय र आयोजको निर्णय नै अन्तिम हुनेछ।
[६] खेल खेल्ने क्रममा सानोतिनो चोटपटक बाहेक ठूलै दुर्घटना घटेमा औषधी उपचारको जिम्मा स्वयं खेलाडी आफैले लिनु पर्नेछ ,आयोजक जवाफदेही हुने छैन ।

🌹✈️शुभयात्रा ✈️🌹     नेपालको छोटो बसाइमा  Eight टू Nine परिवार सग  आत्मीयता भाईचारा,मिलनसार, समाजिक सेवामा सधै अग्रसर कु...
11/04/2026

🌹✈️शुभयात्रा ✈️🌹
नेपालको छोटो बसाइमा Eight टू Nine परिवार सग आत्मीयता भाईचारा,मिलनसार, समाजिक सेवामा सधै अग्रसर कुशल खेलाडी प्यारो साथी सुबास गुरुङ ज्यु आज दक्षिण कोरिया फर्किदै हुनुहुन्छ , यहाँले ब्यस्त समयमा पनी परिवारलाई दिनु भएको अतुलनिय योगदानको हामी सधै स्मरण गरिरहनेछौं ! आजको यात्रा सुरक्षित र आरामदायी रहोस् आगामी कोरिया बसाई सुखद उपलब्धिमुलक बनोस् शुभकामना शुभयात्रा !✈️✈️✈️💐🙏😍

🌹✈️शुभयात्रा ✈️🌹       Eight टू Nine परिवारका सस्थापक कोषध्यक्ष , प्रबक्त भेट्रान खेलाडी तथा आत्मीयता भाईचारा,मिलनसार, स...
26/03/2026

🌹✈️शुभयात्रा ✈️🌹
Eight टू Nine परिवारका सस्थापक कोषध्यक्ष , प्रबक्त भेट्रान खेलाडी तथा आत्मीयता भाईचारा,मिलनसार, समाजिक सेवामा सधै अग्रसर आत्मिय साथी हिमाल राना साथै Eight to Nine परिवारका शभेच्क्षक साथी अनिल गुरूङ आज आफ्नो कर्म थलो पोर्चुगल 🇵🇹 जादैहुनुहुन्छ । यहाँहरूले ब्यस्त समयमा पनी परिवार प्रति दिनु भएको अतुलनिय योगदानको हामी सधै स्मरण गरिरहनेछौं ! आजको यात्रा सुरक्षित र आरामदायी रहोस् आगामी पोर्चुगल बसाई सुखद उपलब्धिमुलक बनोस् शुभकामना शुभयात्रा !✈️✈️✈️💐🙏😍

🌹✈️शुभयात्रा ✈️🌹     नेपालको छोटो बसाइमा  Eight टू Nine परिवार सग  आत्मीयता भाईचारा,मिलनसार, समाजिक सेवामा सधै अग्रसर भु...
28/02/2026

🌹✈️शुभयात्रा ✈️🌹
नेपालको छोटो बसाइमा Eight टू Nine परिवार सग आत्मीयता भाईचारा,मिलनसार, समाजिक सेवामा सधै अग्रसर भु पू "ए" डिभीजन कुशल खेलाडी प्यारो साथी उत्तम गुरुङ ज्यु आज यूके फर्किदै हुनुहुन्छ , यहाँले ब्यस्त समयमा पनी संस्थालाई दिनु भएको अतुलनिय योगदानको हामी सधै स्मरण गरिरहनेछौं ! आजको यात्रा सुरक्षित र आरामदायी रहोस् आगामी यूकेबसाई सुखद उपलब्धिमुलक बनोस् शुभकामना शुभयात्रा !✈️✈️✈️💐🙏😍

With All New Young Talents At 19th BT CUP🏆
10/02/2026

With All New Young Talents At 19th BT CUP🏆

Way To Grand FINALE🏆🏆🏆1st OMKAAR EVENT CUP-2082(7A Side 40+ Veterans Cup)Collaboration withMajor F.cTomorrow Live On 1:0...
15/01/2026

Way To Grand FINALE🏆🏆🏆
1st OMKAAR EVENT CUP-2082
(7A Side 40+ Veterans Cup)
Collaboration withMajor F.c
Tomorrow Live On 1:00 pm onwards
At Routine of waling banda
& Alamdevi Multimedia.

Hurry up!!!
10/01/2026

Hurry up!!!

Veterans Futsal Tournament returns to Knelkunja Arena after a long wait. Make sure your team enters for the competition.
Best wishes Prazu Gurung

Participation of OurVeterans Team on 1st KIEC POKHARA VETERANS CUP-2082🏆
09/01/2026

Participation of OurVeterans Team on
1st KIEC POKHARA VETERANS CUP-2082🏆

Happy Birthday BOSS 🎂💐🙏🍾
19/12/2025

Happy Birthday BOSS 🎂💐🙏🍾

Be Ready⚽️🏆
07/12/2025

Be Ready⚽️🏆

KIEC Pokhara 7 A Side Veterans Football Tournament 2082 organized by
Vibrant Veterans
-Date: 9 to 12 Paush, 2082
-Total players including substitutes=11
(40+ {date of birth: 2042 BS, Paush or earlier}:3 players & 35+ {2047 BS, Paush or earlier): 4 players on field mandatory)

Address

Pokhara
Pokhara

Telephone

+9779806619422

Website

Alerts

Be the first to know and let us send you an email when Eight to Nine Guys posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category