23/06/2023
हार्दिक निमन्त्रणा !
कास्की भेट्रान्स बास्केटबल संघका सदस्य श्री गोकर्ण बरुवाल ज्यूको ज्येष्ठ सपुत्र श्री रेवति रमण बरुवाल ज्यूको विवाहको प्रितिभोज भएकोले वर-बधूलाई शुभ आशीर्वाद प्रदान गरिदिनुहुनको लागि कास्की भेट्रान्स बास्केटबल संघका सम्पूर्ण साथीहरूलाई गरिमामय उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दैछौ !!
स्थान :- गोल्डन हाउस पाटी पैलेस, जिरो किलोमिटर !
मिति :-२०८० असाढ ०९ गते शनिबार !
समय :- दिउँसो ३ बजे देखि बेलुका ८ बजे सम्म!
सम्पर्क न. ९८४६०८२६८९, ९८४६४६७३५२