29/07/2019
हेग लगिए म झन् हिरो हुन्छु : दाहाल
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता/कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।
संग्रह सेयर
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि १८ गते सिंगापुर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने भएका छन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लागेका हुन् । उनी केही दिन विदेश जान लागेको सोमबार नेकपा सचिवालय बैठकमा पनि जानकारी गराइएको थियो ।
संग्रह सेयर
संसदमै भक्कानिए भारतीय उपराष्ट्रपति
राजनीतिक कटाक्ष र प्रतिस्पर्धा जतिसुकै चर्को भएपनि हार्दिक सम्बन्ध र मित्रताका सामु त्यो गौण बन्छ । सोमबार भारतको माथिल्लो सदन राज्यसभामा विरलै देखिने घटना भयो । त्यहाँ एकपटक मित्रताले राजनीतिलाई पराजित गर्यो ।
संग्रह सेयर
राप्रपा महाधिवेशन आगामी जेठमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको तिथि तय गरेको हो ।
संग्रह सेयर
कक्षा १२ को नतिजा सार्वजनिक, ईकान्तिपुरमा रिजल्ट हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।
संग्रह सेयर
साना हतियारको सधैं त्रास
मोटरसाइकलमा आएका दुई अपरिचितले कृष्णनगर १० विद्यानगरका ४५ वर्षीय पारस पुरीलाई गत चैत १७ मा घरबाहिर बोलाई गोली हाने । घटनामा गम्भीर घाइते पुरीको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भयो । हत्यामा संलग्न अझै समातिएका छैनन् । उनीहरूले पेस्तोलले गोली चलाएको खुले पनि संलग्नलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।
संग्रह सेयर
गृहमन्त्रीको अभिव्यक्तिप्रति विष्ट परिवारको आपत्ति
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकाको सुई घुमिफिरी पुनः दिलीप विष्टतर्फ फर्किएपछि उनका आफन्तले त्यसको प्रतिवाद गरेका छन् ।
संग्रह सेयर
परीक्षा नियन्त्रक फेरिए
एसईईको ग्रेडवृद्धि/पूरक परीक्षा आउन २१ दिन बाँकी रहेका बेला परीक्षा नियन्त्रक फेरबदल गरिएको छ । परीक्षा नियन्त्रक सहसचिव विष्णुप्रसाद अधिकारीलाई शिक्षा मन्त्रालय तानेर उपसचिव रामराजा खकुरेललाई जिम्मेवारी दिइएको हो ।
संग्रह सेयर
आर्थिक अभियान भन्दै चन्दा माग्दै
नेत्रविक्रम चन्द समूहले ‘विशेष आर्थिक अभियान’ का नाममा चन्दा संकलन तीव्र पारेको छ । उसले उद्योगी, निर्माण व्यवसायी, शैक्षिक संस्था, व्यापारी, कर्मचारी, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाएरै चन्दा मागेको छ ।
संग्रह सेयर
३ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन
न्याय परिषद्ले क्षेत्राधिकार बाहिर गएर मुद्दामा अन्तरिम आदेश गरेको आरोपमा उच्च अदालत पोखराका ३ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गरेको छ । न्याय परिषदको सोमबार बसेको बैठकले न्यायाधीश सपना मल्ल प्रधानको संयोजकत्वमा समिति गठन गरेको हो ।
संग्रह सेयर
समाचार
हेग लगिए म झन् हिरो हुन्छु : दाहाल
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता/कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
राप्रपा महाधिवेशन आगामी जेठमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको तिथि तय गरेको हो ।
श्रावण १३, २०७६ संग्रह सेयर
भगौडा सैनिक जेल चलान
सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादीमा लागेका जवानलाई जेल चलान गरिएको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
गृहमन्त्रीको अभिव्यक्तिप्रति विष्ट परिवारको आपत्ति
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकाको सुई घुमिफिरी पुनः दिलीप विष्टतर्फ फर्किएपछि उनका आफन्तले त्यसको प्रतिवाद गरेका छन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
समाचारबाट थप »
विचार/विविधा
विचार
अख्तियारको आँट
सम्पादकीय
श्रावण १३, २०७६
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तत्काल प्राप्त प्रमाणका आधारमा संलग्न हुन सक्ने ठानिएका मन्त्रीहरूलाई बयानमा पनि बोलाइसकेको छ । यस प्रकरणमा मन्त्रिपरिषद्बाटै पटक–पटक निर्णय भएका थिए ।
विचार
पञ्चायती निराशाको नवीकरण
अच्युत वाग्ले
श्रावण १३, २०७६
संसारमै अत्यधिक पढिएको पुस्तकमध्ये पर्छ, साम्युअल फिलिप हन्टिङटनको ‘दि थर्ड वेझ : डेमोत्रेटाइजेन इन दि लेट ट्वान्टिएथ सेञ्च्युरी (१९९१)’ । उनी लेख्छन्, ‘कम्युनिष्ट विचारधारा आर्थिक वृद्धिको मुख्य बाधक बन्यो र आर्थिक कार्यप्रदर्शनीका आधारमा सत्ताले आफैलाई वैधता दिलाउँदै जाने क्षमतालाई पनि कुण्ठित बनाइदियो ।
विचार
जातीय श्रेष्ठताको दम्भ
आहुति
श्रावण १३, २०७६
पूर्वकम्युनिस्ट तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पत्रिकामा हालै ‘को आदिवासी ? को खस–आर्य ?’ शीर्षक लेख छपाए, जसको मुख्य कसरत भने खस–आर्य जातिको श्रेष्ठता प्रमाणित गर्नमा केन्द्रित छ । त्यो बाबुराम भट्टराई व्यक्तिबाट लेखिए पनि हिजोदेखि आजसम्मका हिन्दु उच्च जातबाट विकसित नकारात्मक सत्ताधारीहरूको मुख्य वैचारिक सत्त्व व्यक्त भएकाले त्यसबारे गम्भीर मन्थन जरुरी छ ।
विचार
भलिबल संघलाई खुलापत्र
सुषमा थापा
श्रावण १३, २०७६
आदरणीय भलिबल संघका पदाधिकारीज्यूहरू, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबल छनोट समितिको पदाधिकारीज्यूहरू, यस छनोट प्रक्रियालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट आफ्नो प्रभावमा पार्नुहुने महानुभावहरू, तपाई कतिले मलाई चिन्नुहुन्छ, कति मभन्दा सिनियर हुनुहुन्छ, कति मसँगै भलिबल खेलेको हुनुहुन्छ होला, कति मभन्दा जुनियर पनि हुनुहोला ।
विचार/विविधाबाट थप »
प्रदेश
प्रदेश १
प्रदेश २
प्रदेश ३
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
मोरङमा डेंगुका बिरामी थपिँदै
सुन्दरहैंचा नगरपालिका १० खोर्सानेका दुई जनामा डेंगु देखिएको छ । स्थानीय ३८ वर्षीया गंगादेवी निरौला र उनकी १३ वर्षीया छोरी योजनामा डेंगु देखिएको हो ।
बालिकालाई यौनधन्दामा जबर्जस्ती लगाइँदै
बाढीले मदन भण्डारी राजमार्गमा क्षति
विपन्न १४५ परिवारका घर बन्दै
प्रदेश १ बाट थप
भिडियो
मौद्रिक नीतिमार्फत समाज कल्याण : विश्व पौडेल, अर्थशास्त्री
बैंकिङ उद्योगको बजार संरचना कस्तो खालको हुने ? धेरै बैंक राख्ने राख्ने कि थोरै राख्ने ? कतिवटा राख्ने ? भन्ने समस्या विश्वभरी रहेको अर्थशास्त्री विश्व पौडेलले बताएका छन् । उनले यो प्रश्न नेपालमा मात्रै सामना गरेको नभएर धेरै विकसित देशमा पनि यही प्रश्न रहेको बताएका छन् ।
असार ३१, २०७६ संग्रह सेयर
जब मलेखु खोला निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा पस्यो... [भिडियो]
मध्यरातमा उर्लेको मलेखु खोलाले चिनियाँ लगानीमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा क्षति गरेको छ । बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ ।
असार ३०, २०७६ संग्रह सेयर
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल भन्छन्- 'विपन्न वर्ग कर्जालाई व्यवस्थित गर्छौं'
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौद्रिक नीति तर्जुमा प्राविधिक पक्ष रहेको बताएका छन् । सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न मौद्रिक नीतिले सहयोग पुर्याउने, मूल्य वृद्धि सीमाभित्र राख्ने र वित्तीय स्थायित्व कायम गर्ने गरी राष्ट्र बैंकले आगामी मौद्रिक नीति बनाउने उनको भनाइ छ ।
असार ३०, २०७६ संग्रह सेयर
मौद्रिक नीति विशेष : कान्तिपुर राउण्ड टेबलमा कसले के भने ? हेर्नुहोस् भिडियो
यस वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअगावै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नका लागि दबाबमूलक आह्वान गरिरहेको छ । नगाभे बाध्यात्मक परिस्थिति सिर्जना गर्ने घोषणापछि बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ । तुलनात्मक रूपमा यसपटक निकै चासोका साथ हेरिएको आगामी मौद्रिक नीतिबारे कान्तिपुर दैनिकले ‘मौद्रिक नीति विशेष कान्तिपुर राउन्डटेबल’ को आयोजना गर्यो ।
असार २९, २०७६ संग्रह सेयर
भिडियोबाट थप »
प्रवास
सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु
अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
श्रावण १२, २०७६ संग्रह सेयर
मलेसियाको रोजगार नीति संशोधनमा ढिलाइ
मलेसियाको रोजगारसम्बन्धी नीति संशोधनमा ढिलाइ भएको छ । विदेशी कामदारहरुको सही व्यवस्थापन गर्न रोजगारसम्बन्धी ऐन (१९५५) मा महत्वपूर्ण परिवर्तन गर्न भन्दै गतवर्षको अक्टोबरमा एक स्वतन्त्र परामर्श समिति गठन गरेको थियो ।
श्रावण ९, २०७६ संग्रह सेयर
लन्डनमा नेपाली चिया महोत्सव
नेपाली दूतावास लन्डनमा 'नेपाल विकास सम्मेलन-८ तथा नेपाली चिया महोत्सव" आयोजना गरिएको छ । ‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) सँगको सहकार्यमा नेपाली दूतावासले बिहीबार सो कार्यक्रम गरेको हो ।
श्रावण ३, २०७६ संग्रह सेयर
लन्डनको बसमा नेपालको पर्यटन प्रवर्द्धन
विश्वमाझ लन्डनको चिनारी बनेका लन्डनका राता बसहरु यतिबेला नेपालको पर्यटन प्रवर्द्धनका सामग्रीसहित गुडिरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको लक्ष्यसहित राता बसका भित्ताहरुमा 'नेपाल लाइफटाइम एक्सपेरियन्सका पोस्टरहरु टाँसिएका छन् ।
श्रावण २, २०७६ संग्रह सेयर
प्रवासबाट थप »
खेलकुद
एसेजमा नजिकको प्रतिस्पर्धा
स्टिभ वाले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच यसपल्ट सुरु हुने एसेजमा यही टिम बलियो भन्न गाह्रो रहेको आइतबार बताएका छन् । अस्ट्रेलिया १८ वर्षयता पहिलोपल्ट इंग्लिस भूमिमा जितका लागि खेलिरहेको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
मनन बने मिस्टर यूके नेपाल
मनन गुरुङ इंग्ल्यान्डमा आयोजित एउटा शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियन बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार साँझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौं मिस्टर यूके नेपाल २०१९ भएका हुन् । उनले एक हजार पाउन्डको चेक, मेडल र ट्रफी पाए ।
श्रावण १३, २०७६ संग्रह सेयर
सागका लागि टिम छनोट हुने
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेको एउटा विधाको छनोट प्रतियोगिता साउन १६ गते आयोजना गर्ने भएको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
बालगोपाल अयोग्य
राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेपछि पनि यू–२३ टिमको जिम्मेवारी लिएका बालगोपाल महर्जन उच्च तहको युवा कार्यक्रम (हेड अफ इलाइट युथ प्रोग्राम) प्रमुखका लागि अयोग्य भएका छन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
खेलकुदबाट थप »
अर्थ / वाणिज्य
धानमा ठगिँदै किसान
रंगेली नगरपालिका ५ का कृषक सुरेन्द्र मण्डलले ५४ कठ्ठामा उब्जाएको चैते धान स्थानीय व्यापारी नन्दलाल मण्डललाई बिक्री गरे । उनले उब्जाएको घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको धर्मकाँटामा तौल गर्ने सर्तमा नन्दलाललाई दिएको बताए ।
श्रावण १३, २०७६ संग्रह सेयर
बक्यौता नुबझाउनेलाई स्पष्टीकरण : स्मार्टले ३० करोड बुझाउने
स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई स्पष्टीकरण पेस गर्दै तत्काल ३० करोड बक्यौता रकम बुझाउने प्रतिबद्धता जनाएको छ । बाँकी भने ३ महिनाभित्र बुझाइसक्ने कम्पनीले पठाएको पत्रमा उल्लेख छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
मौद्रिक नीतिपछि लगातार घट्यो नेप्से
सेयर बजार घट्ने क्रम आइतबार पनि रोकिएन । अघिल्लो कारोबार दिन करिब सवा १४ अंकले घटेको नेप्से आइतबार करिब १७ अंकले घट्यो । मौद्रिक नीति सार्वजनिक भएयताका दुवै दिन नेप्से घट्दा बजार करिब ३१ अंक तल ओर्लेको छ । परिसूचक घटे पनि दैनिक कारोबार रकम औसतभन्दा बढी छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
पाहुनालाई अल्लोको कोट
साताअघि प्रदेश पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी प्यूठान नगरपालिका–४ गाँजुरीस्थित सहिद पार्कमा निर्माण गरिएको ‘वाटर फाउन्टेन’ उद्घाटन गर्न आए । उनलाई नौबहिनी गाउँपालिका–६, बाहानेका कपडा उद्यमीले अल्लोको टोपी लगाएर स्वागत गरे । मन्त्रीसँगै आएका पाहुनालाई पनि त्यसरी नै स्वागत गरियो ।
श्रावण १३, २०७६ संग्रह सेयर
अर्थ / वाणिज्यबाट थप »
मनोरञ्जन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 'म्यान भर्सेस वाइल्ड' मा देखिने
डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
नाटकमा अन्तरजातीय प्रेमको वियोगान्त कथा
यो सीमा सहरमा नाटक हेर्ने संस्कृति बढिरहेको छ । अब नाटक हेर्न काठमाडौं नै पुग्नु पर्ने अवस्था छैन । परिवर्तन थिएटरले निरन्तर नाटक मञ्चन गरिरहेको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
चाँडै चलचित्र ऐन
नेपाली चलचित्र बन्न थालेको पाँच दशकपछि बल्ल नीति बन्यो । नीतिलाई ४ वर्षअघि सरकारले पारित गरेपनि कार्यान्वयन हुन सकेन । नीतिका आधारमा सरकारले मस्यौदा गरेको विधेयक अब ऐनका रूपमा आउँदै छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
च्याब्रुङको पोखरा यात्रा
नेपालीपछि पोखरामा गुरुङ फिल्मको राम्रो प्रभाव छ । जनसंख्या र सांस्कृतिक प्रभावका हिसाबले पनि गुरुङ फिल्मले यहाँ राम्रो व्यापार गर्छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
मनोरञ्जनबाट थप »
उपत्यका
नगरकोट सडकको संसदीय अनुगमन : ठेकेदारको लापरबाही
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले पर्यटकीय गन्तव्य नगरकोट जाने सडक विस्तार ठेकेदारको लापारबाहीले अलपत्र भएको औंल्याउँदै समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
दृष्टिविहीन विद्यार्थीलाई सधैं सास्ती
भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी कक्षा ११ पढ्ने सुरसार गर्दै छन् । २०७५ सालको एसईईमा सहभागी ४ लाख ५९ हजार २ सय ७५ जनामध्ये करिब ७० जना दृष्टिविहीन विद्यार्थी थिए । अधिकांश दृष्टिहीन विद्यार्थीको ग्रेड र जीपीए उत्कृष्ट छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
संघर्ष गर्दै जेठो अस्पताल
देशकै जेठो र पुरानो वीर अस्पताल १ सय ३० वर्षमा टेकेको छ । १५ शय्याबाट सुरु भएको अस्पताल अहिले ४६० बेडमा विस्तार भइसक्दा पनि बिरामीको चाप धान्न भने मुस्किलै छ । आइतबार १३० औं वार्षिकोत्सव कार्यक्रमकाबीच बोल्दै निर्देशक डा. केदारप्रसाद सेन्चुरीले अस्पताल संघर्ष गर्दै थप सुधारतर्फ लम्किरहेको बताए ।
श्रावण १३, २०७६ संग्रह सेयर
विकास बजेट खर्च गर्न कार्यविधि
ललितपुर महानगरपालिकाले वडास्तरीय विकास बजेट खर्च गर्नका लागि कार्यविधि ल्याएको छ । वडालाई छुट्याएको विकास बजेटलाई व्यवस्थित र मितव्ययी बनाउनका लागि महानगरले कार्यविधि ल्याएको हो ।
श्रावण १३, २०७६ संग्रह सेयर
उपत्यकाबाट थप »
विश्व
संसदमै भक्कानिए भारतीय उपराष्ट्रपति
राजनीतिक कटाक्ष र प्रतिस्पर्धा जतिसुकै चर्को भएपनि हार्दिक सम्बन्ध र मित्रताका सामु त्यो गौण बन्छ । सोमबार भारतको माथिल्लो सदन राज्यसभामा विरलै देखिने घटना भयो । त्यहाँ एकपटक मित्रताले राजनीतिलाई पराजित गर्यो ।
श्रावण १३, २०७६ संग्रह सेयर
भाले बासेका कारण छिमेकीलाई 'डिस्टर्भ' भएको मुद्दामा अदालतद्वारा भाले धनीलाई जरिवाना
बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई 'डिस्टर्भ' भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
अमेरिकामा अब्बल नेपाली युवा
नेपाली मुलका एक विद्यार्थी, न्युयोर्क सिटीको हाइस्कुलस्तरीय इन्जिनियरिङ प्रतिस्पर्धामा अब्बल ठहरिएका छन् । ‘रिजिनल ब्रिज बिल्डिङ कन्टेस्ट’ नाम दिइएको इन्जिनियरिङ प्रतियोगितामा जीवन बाँस्तोला उत्कृष्ट भएका हुन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
कश्मीरमा १० हजार सेना थपिए
भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सेना तैनाथ गरिएपछि स्थानीयमा त्रास बढेको छ । यद्यपि, भारतीय अधिकारीले नियमित तालिका अनुसार सेनाको संख्या बढाइएको जनाएका छन् ।
श्रावण १३, २०७६ संग्रह सेयर
विश्वबाट थप »
साहित्य/विविध
त्रिपिटक बुझाउने विश्वकोश
बौद्ध धर्मको गहन अध्ययनका लागि नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ । त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको छ । अब भने केही सजिलो हुने भएको छ । यसै साताबाट २७ पुस्तकको संगालोका रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
‘बसाइँ’ लेखकलाई अनेसास
नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो योगदानका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले भारतको असमवासी साहित्यकार लीलबहादुर क्षत्रीलाई ‘अनेसास वासुदेव–मालती साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।
श्रावण १३, २०७६ संग्रह सेयर
साहित्यकार लीलबहादुरलाई २ लाख राशिको पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो अनवरत योगदान गर्ने भारतको आसामबासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई अनेसास वासुदेव–मालती साहित्य पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि २ हजार १ सय ११ डलर रहेको छ ।
श्रावण १२, २०७६ संग्रह सेयर
‘परराष्ट्रका पात्र’ सार्वजनिक
पूर्वपरराष्ट्र सचिव तथा राजदूत मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ शनिबार लोकार्पण भएको छ । भट्टराईका सहपाठी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकले ‘नेपालको कूटनीतिक इतिहासको एउटा ऐतिहासिक तस्बिर उतारेको’ टिप्पणी गरे ।
श्रावण १२, २०७६ संग्रह सेयर
साहित्य/विविधबाट थप »
विज्ञान र प्रविधि
‘फेसएप’ मा सुरक्षा चुनौती, प्रयोग नगर्न विशेषज्ञहरुको सुझाव
बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।
श्रावण १, २०७६ संग्रह सेयर
मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण
मुलुकका सबै भू–भाग बाट आकाश सफा रहे मंगलबार अबेर राति खण्डग्रास चन्द्र ग्रहण देख्न सकिन्छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्छ ।
असार ३०, २०७६ संग्रह सेयर
गुगलको सेवा नचले स्मार्टफोनको पैसा फिर्ता
जिमेल, गुगल प्ले स्टोर, गुगल म्याप, यूट्युवजस्ता सेवाबाट वञ्चित हुनु परे हुवावेको स्मार्टफोन किन्ने ग्राहकले शतप्रतिशत रकम फिर्ता पाउने भएका छन् ।
असार ९, २०७६ संग्रह सेयर
फायरफक्समा ट्रयाकर बन्द
फायरबक्सको आगामी अपडेटमा अनलाइनमा हुने प्रयोगकर्तालाई ट्र्याक गर्ने थर्ड पार्टी कुकिजहरू ब्लक हुने भएको छ । फायरफक्सले स्वतः त्यस्ता कुकिज बन्द गर्ने कम्पनीले जनाएको छ ।
जेष्ठ ३१, २०७६ संग्रह सेयर
विज्ञान र प्रविधिबाट थप »
फिचर
सुत्केरी याम, हल्ला नगर्नू ल !
कतै हाब्रे भन्छन्, कतै भालु बिरालो । तामाङ भाषामा तवाङ । पूर्वमा पुणे कुँदो भन्छन् । हिमाली भेगमा पाइने यो दुर्लभ जनावरको अन्तर्राष्ट्रिय नाम रेडपान्डा हो ।
श्रावण ३, २०७६ संग्रह सेयर
खुला विश्वविद्यालयमा आकर्षण बढ्दै
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र विश्वकर्मा अहिले राजनीतिशास्त्र विषयमा एमफिलका शोधार्थी हुन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) नभएको भए यो सम्भावना कम रहन्थ्यो । ‘जागिरमा रहेकै बेला एमफिल, पिएचडीको उपाधि लिन मुस्किल छ,’ उपप्राध्यापक विश्वकर्मा भन्छन्, ‘तर खुला विश्वविद्यालयले यो अवसर दिलाएको छ । काठमाडौँबाट टाढा रहेर भर्चुअल प्रविधिको माध्यमबाट समयको सदुपयोग गर्न पाउँदा खुसी लागेको छ ।’
असार ३०, २०७६ संग्रह सेयर
कानुन पढ्नेको संख्या बढेको बढ्यै
‘कानुन किन पढ्ने ?’ विद्यार्थीलाई यस्तै लागीरहन्छ । समाजमा उखान छ– ‘न्यायको नौ सिङ हुन्छ ।’ सर्वसाधारणले सिङ भन्नेबित्तिकै हान्ने साँढेगोरु या गाई, अर्ना आदिको सिङ सम्झिन्छौं । त्रास भएझैं लाग्छ । कानुन विषय पढ्दै गरेका विद्यार्थीलाई कस्तो लाग्छ ? काठमाडौंको जमलस्थित केन्द्रीय कानुन पुस्तकालयमा भेटिएका विद्यार्थीमध्ये चारजनाको अनुभव यस्तो छ ।
असार २६, २०७६ संग्रह सेयर
कम छैनन कानुन र मानविकी
नेपालमा अझै पनि डाक्टर, इन्जिनियर वा पाइलट बन्न इच्छा राख्ने विद्यार्थीहरूको संख्या बढी छ, चाहे त्यो घरपरिवार वा आफन्तको दबाब वा प्रभावमा नै किन नहोस् । अधिकांश विद्यार्थीहरू विभिन्न दबाब र प्रभावमा विज्ञान वा प्रविधि विषय अध्ययन गर्नुपर्ने मानसिकतामा हुन्छन्।
असार १८, २०७६ संग्रह सेयर
फिचरबाट थप »
फोटोफिचर
चिसो भुईमा सुत्छन् बाढीपीडित
जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७५ वर्षीया भागवदेवी सदा बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएकी छन् । इनर्वाकी ७८ वर्षीया राजकुमारी सदा पनि छिमेकी कै शरणमा छिन् । उनीहरुजस्तै सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० वर्षीया सीता सदा, ४० वर्षीया निरुदेवी दास, ४९ वर्षीया काउलीदेवी कामत लगायत धनुषाका बाढीपीडित छिमेकीको शरणमा छन् ।
श्रावण ११, २०७६ संग्रह सेयर
यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् ।स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।
श्रावण ८, २०७६ संग्रह सेयर
साउनकाे पहिलाे सोमबार, पशुपतिमा भीड
साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् व्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै व्रत बस्ने गर्छन् ।
श्रावण ६, २०७६ संग्रह सेयर
साताका ७ उत्कृष्ट तस्बिर
यस साता कान्तिपुर डेली डटकममा मनसुनबाट प्रभावित जनजीवनको तस्बिरहरुले प्राथमिकता पाएका छन् । त्रिशूली नदीबाट बालुवा झिक्दै गरेको, जोखिम मोलेर पुल तर्दै गरेका तस्बिरहरु रुचाइए । काठमाडौं उपत्यकाबाहिर मात्रै होइन, भित्रका विभिन्न ठाउँमा डुबानको अवस्था आउँदा जनजीवन अस्तव्यस्त बन्यो ।त्यस्तै हिलोमा फसेको सवारी साधन निकाल्नुको हैरानीको तस्बिर पनि पाठकले मन पाएका छन् ।
श्रावण ४, २०७६ संग्रह सेयर
फोटोफिचरबाट थप »
koseli
कबै अर्घ्यालो नथाप्नू !
१. गाउँमा श्री ३ जंगबहादुर आए र आदेश जारी गरे— ‘हे नयाँ मुलुकका रैतिहरू ! अबउपरान्त तिमीहरू हाम्रा अधीन भयाका छौ । इमानदार भईकन मुलुकको नियमकानुन, रीतिथितिको पालना गर्नू ! सधैं हाम्रो आदेश पालन गर्नू ! कबै अर्घ्यालो नथाप्नू ! बाठो भएर कुनै तकसीर नगर्नू ! जो येस बन्देजमा रहैन सो पातकी होला ।’
कबै अर्घ्यालो नथाप्नू !
लाङटाङसँग मितेरी
पच्चीस सय वर्ष लामो विचारको खडेरी
विभेद– विचार र व्यवहार
hello-sukrabar
हुवावेमा एन्ड्रोइड नै
अमेरिकी सरकारको नीतिप्रति अमेरिकी कम्पनी गुगलले आफ्नो उत्पादन एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेपछि चिनियाँ स्मार्टफोन निर्माता हुवावे समस्यामा परेको थियो । तर, अमेरिकाले हुवावेमाथि नरम नीति लिने घोषणा गरेपछि कम्पनीको सुखका दिन कायमै रह्यो ।
हुवावेमा एन्ड्रोइड नै
'धन्न बचे'
जंगलको सन्तुलन
ब्युटिसियन रहर
kopila
किताबको जुलुस
बाबु लुनिस, खाजा खान आऊ,’ खाजा तयार भएपछि आमाले लुनिसलाई बोलाउनुभयो । तर लुनिस आएन, कुनै आवाज पनि आएन ।
किताबको जुलुस
अन्तरिक्षमा कति स्याटेलाइट ?
नाच नानी
सधैं रम्न पाऊा
हेलो शुक्रबारहाम्रो नेपालमास्वास्थ्यस्थानीय निर्वाचन २०७४सुदूरपश्चिमसाहित्य/विविधसम्पादकलाई चिठीसमाचारविश्वविविधाविज्ञान र प्रविधिविचाररोचकमनोरञ्जनभिडियोब्लगफोटोफिचरफिचरफड्कोप्रिन्ट संस्करणप्रवासप्रदेश ५प्रदेश ३प्रदेश २प्रदेश १प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४नारी नेपालीजीवनशैलीगन्तब्यगण्डकीखेलकुदक्रिकेट विश्वकप - २०१९कोसेलीकोपिलाकुराकानीकलाकर्णालीउपत्यकाअर्थ / वाणिज्यअन्य
हाम्रो बारेमा
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरु
विज्ञापन - अनलाइन
विज्ञापन - पत्रिका
सल्लाह सुझाव
सम्पर्क गर्नुहोस्
Nepali xoro ko comment ma