30/10/2021
कार्तिक १२ गते भएको दशैं तिहार कप मा "भ्याली एफसी" ले जीत हासिल गरेको छ भने "KIEC-M12" उप विजेता बन्न पुगेका छन्
उक्त टुर्नामेन्ट मा अनजन देवकोटा ले उत्कृष्ट खेलडी, मनिष क्षेत्री ले सर्वधित् गोल तथा विश्वाश क्षेत्री ले उत्कृष्ट कीपर को शीर्षक हासिल गर्न सफल भए ।
यस दशैं तिहार कप, फुटसल टुर्नामेन्ट मा सहयोग गरी भव्य रूप मा सफल पर्दिनु हुने विभिन्न कम्पनी, संस्था तथा व्यक्ति प्रति हामी आयोजक समिति बाट ऋदय देखनै धन्नयबाद तथा आभार व्यक्त गर्न चाहन्छौ ।