Nepal Netball Association Kaski

Nepal Netball Association Kaski Netball is a ball sport played by two teams of seven players. Netball is most popular in specifically in schools.

12/10/2024

बडा दशैं २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !!

कृष्ण रानाभाट
तथा
परिवार

नेपाल नेटबल संघ कास्की जिल्ला समिति पनि सहभागी भएको अवस्था
01/08/2021

नेपाल नेटबल संघ कास्की जिल्ला समिति पनि सहभागी भएको अवस्था

28/03/2021
08/06/2020

कास्की जिल्लामा नेटबल खेलको बिकास कसरी गर्न सकिन्छ सल्लाह र सुझावको अपेक्षा गरेको छु ।

29/08/2019

आज २०७६/०५/१२ गते कास्की जिल्ला नेटबल संघको तेस्रो बैठक बस्यो । बैठकले संघको केन्द्रको प्राबिधिक सहयोगमा यही मिति २०७६/०५/२५, २६ र २७ गते प्रशिक्षण कार्यक्रम गर्ने र त्यस कार्यक्रम संयोजकमा संघका उपाध्यक्ष फणीन्द्र तिमिल्सिनालाइ चयन गर्ने निर्णय गरेको छ । धन्यवाद केन्द्रिय महासचिव दिपक लामा सर र केन्द्रिय सदस्य उत्तम जोशी सर ।

16/08/2019

डेभिज फल क्लबको प्रयास सफल होस् । फुटबल एकेडेमी संचालन हुन लागेको खबर सुन्न पाउँदा खुशी लागेको छ । अध्यक्ष पुष्प बराल र सम्पुर्ण क्लब परिवारलाई शुभकामना ।

नेटबल संघ कास्कीको दोस्रो बैठक सम्पन्न । भाद्र ७ गते २ बजे दीपसागर होटल मा अहिले हो कार्य समिति, पुर्व कार्य समिति, प्रश...
13/08/2019

नेटबल संघ कास्कीको दोस्रो बैठक सम्पन्न । भाद्र ७ गते २ बजे दीपसागर होटल मा अहिले हो कार्य समिति, पुर्व कार्य समिति, प्रशिक्षक, खेलाडी र विद्यालय का खेलकुद शिक्षक को बीचमा परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरियो ।

11/08/2019

नेटबल खेल र बास्केटबल खेल उस्तै उस्तै भएको ले बास्केटबलका खेलाडी हरु तथा प्रशिक्षक ज्यु हरुको लागि पोखरामा तिन दिने कार्यशाला गोष्ठी हुँदै छ । यो खेलको राम्रो सम्भावना छ कास्कीमा त्यसकारण इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नु होला ।

09/08/2019

नेटबल संघ कास्की नेटबल खेलको बिकासका साथै समग्र कास्कीको खेलकुदको बिकास गर्न लागी परेको छ । यहाँहरुको सहयोगको अपेक्षा गर्दछु । अब छिट्टै केन्द्रिय समितिको सहयोगमा तिन दिने प्रशिक्षण कार्यक्रम गर्न लागिएको पनि जानकारी गराउन चाहन्छु । प्रशिक्षणको लागि काठमाडौ बाट प्रशिक्षक हरु पोखरा आउँदै हुनुहुन्छ । धन्यवाद ।

Address

Newroad, Pokhara 9
Pokhara

Telephone

+9779856074006

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Netball Association Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Netball Association Kaski:

Share

Category