14/09/2025
आज मिति २०८२/५/२९ गतेका दिन "बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी" नाराका साथ ६१ अौँ राष्ट्रिय बाल दिवस श्री सिद्ध आधारभूत विद्यालयमा वि•व्य•स समिति,शि•अ•स समिति,अभिभावक लगायत सम्पूर्ण शिक्षक र विद्यार्थीको उपस्थितिमा भव्यका साथ खेलकुद र नृत्य कार्यक्रम गरि मनाइयो।