YCL, Nepal Panchthar

YCL, Nepal Panchthar संसारका क्रान्तिकारी युवाहरू एक हौं !

YCL नेपाल ठिङगेपूर टोल समिति,याङवरक-१पांचथरको सेसेक्पा तङनाम(साउने सक्रान्ती)को अवसरमा आयोजित फुटबल प्रतियोगिता मा फलैचा...
18/07/2025

YCL नेपाल ठिङगेपूर टोल समिति,याङवरक-१पांचथरको सेसेक्पा तङनाम(साउने सक्रान्ती)को अवसरमा आयोजित फुटबल प्रतियोगिता मा फलैचा ले प्रथम स्थान हासिल गरेको छ भने दोस्रो स्थान YCL नेपाल (आयोजक)ले हासिल गरेको छ।

हार्दिक बधाई शुभकामना ...

 #वाइसीएल_पाँचथर_निरन्तर_श्रममा #श्रम_तथा_उत्पादनमा_वाईसियल #अभियान_उदघाटन_कार्यक्रम वाइसीएल नेपाल पाँचथरको आयोजनामा "श्...
16/07/2025

#वाइसीएल_पाँचथर_निरन्तर_श्रममा
#श्रम_तथा_उत्पादनमा_वाईसियल
#अभियान_उदघाटन_कार्यक्रम

वाइसीएल नेपाल पाँचथरको आयोजनामा "श्रम तथा उत्पादनमा वाइसीएल" दुई महिने अभियान अन्तर्गत पाँचथरजिल्लाको #फिदिमम-९ लुङ्फाबुङमा _बृक्षारोपण गरि अभियानको उद्घाटन गरिने भएकाले सम्पूर्ण पाँचथरका जुझारु श्रमजिवि युवा कमरेड हरूलाई उपस्थितिको लागि अनुरोध गर्दछौ!

उद्घाटन कार्यक्रम
🗓 मिति: २०८२ साउन १ गते
🕚 समय: बिहान ११:०० बजे
📍 स्थान:फिदिम ९,लुम्फाबुङ, पाँचथर


आयोजक:
YCLनेपाल जिल्ला समिती पंचथर

🌱 हरियाली क्रान्तिको ऐतिहासिक सुरुवात – वाइसीएल पाँचथरको बृक्षारोपण अभियान सम्पन्न! 🌱वाईसीएल नेपाल जिल्ला समिति पाँचथरद्...
04/07/2025

🌱 हरियाली क्रान्तिको ऐतिहासिक सुरुवात – वाइसीएल पाँचथरको बृक्षारोपण अभियान सम्पन्न! 🌱

वाईसीएल नेपाल जिल्ला समिति पाँचथर
द्वारा आयोजित बृक्षारोपण कार्यक्रम
सम्पन्न भएको छ।

यस ऐतिहासिक अभियानलाई ऊर्जावान बनाउँदै
उपस्थित प्रमुख अतिथि माननीय Indra Angbo Mausam विशेष अतिथि Harka Bahadur Nembang Mikso Sita Limbu Dinesh Lawati Radhakrishna Neupane Bishal Rasaili सम्माननीय अतिथि कमरेडहरु अग्रज कमरेडहरू
वाइसीएल नेपाल प्रदेश र केन्द्र पदाधिकारी,सदस्य
र जनप्रतिनिधिहरू
हरियालीबाट समर्पित – क्रान्तिकारी धन्यवाद व्यक्त गर्दछु! 🙏

किसान संग रमाउदै वाइसीएल पांचथर।
29/06/2025

किसान संग रमाउदै वाइसीएल पांचथर।

फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिका  पांचथर लाई  YCL नेपाल पाँचथरको ध्यानाकर्षण पत्र ... #नीतिमा_युवाको_सहभागिता  #य...
19/06/2025

फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिका पांचथर लाई YCL नेपाल पाँचथरको
ध्यानाकर्षण पत्र ...

#नीतिमा_युवाको_सहभागिता
#युवा_मैत्री_बजेट

फाल्गुनन्द गाउँपालिका,र कुम्मायक गाउँपालिका पांचथर लाई  YCL नेपाल पाँचथरको ध्यानाकर्षण पत्र ...२०८२/०३/०१ #नीतिमा_युवाको...
15/06/2025

फाल्गुनन्द गाउँपालिका,र कुम्मायक गाउँपालिका पांचथर लाई YCL नेपाल पाँचथरको
ध्यानाकर्षण पत्र ...
२०८२/०३/०१

#नीतिमा_युवाको_सहभागिता
#युवा_मैत्री_बजेट

युवा आवाज, नीति निर्माणमा प्रत्यक्ष सहभागिता!आज वाइसीएल पांचथरले आर्थिक वर्ष ८२/०८३ को लागि युवा मैत्री बजेट सुनिश्चित ग...
13/06/2025

युवा आवाज, नीति निर्माणमा प्रत्यक्ष सहभागिता!

आज वाइसीएल पांचथरले आर्थिक वर्ष ८२/०८३ को लागि युवा मैत्री बजेट सुनिश्चित गर्न फिदिम नगर प्रमुख Mitra Prasad Kafle ज्यु र उपप्रमुख Radhakrishna Neupane ज्यु लाई स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएका छौं।
पांचथरको सबै स्थानीय तहहरुमा क्रमश बुझाईने छ।
युवाको शिक्षा, रोजगारी, स्वास्थ्य, उद्यमशिलता, प्रविधि र समावेशीतालाई सम्बोधन गर्ने कार्यक्रम र बजेट आवश्यक छ भन्ने हाम्रो दृढ विश्वास छ।


#युवा_मैत्री_बजेट
#नीतिमा_युवाको_सहभागिता

योङ्ग कम्युनिष्ट लिग(YCL)नेपाल को तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौ ....
01/06/2025

योङ्ग कम्युनिष्ट लिग(YCL)नेपाल को तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौ ....

वाइसीएल पांचथरको दोस्रो पुर्ण बैठक,गणतन्त्र दिवसको अवसरमा शुभकामना आदनप्रदान,प्रदेश सम्मेलन बाट निर्बाचीत कमरेडहरु लाई ब...
30/05/2025

वाइसीएल पांचथरको दोस्रो पुर्ण बैठक,गणतन्त्र दिवसको अवसरमा शुभकामना आदनप्रदान,
प्रदेश सम्मेलन बाट निर्बाचीत कमरेडहरु लाई बधाई शुभकामना ...
२०८२/०२/१५ गते

ycl नेपाल फिदिम नगरपालिका वडा नम्बर -१ कोवडा सम्मेलन !
30/05/2025

ycl नेपाल फिदिम नगरपालिका वडा नम्बर -१ को
वडा सम्मेलन !

Address

Panchthar
Panchthar

Telephone

+9779827913717

Website

Alerts

Be the first to know and let us send you an email when YCL, Nepal Panchthar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category