Our Panchkhal

Our Panchkhal Panchkhal is a municipality in Kavrepalanchok District, Bagmati Province, Nepal, located along the Araniko Highway, about 40 km east of Kathmandu.

It is well known for its fertile agricultural land, rice production, called the Rice Bowl of Kavre.

02/10/2026

उपसभामुख रुबि ठाकुरको यो भिडियोपछि उनलाई अब राजिनामा गरेर जानुपर्ने माग उठेको छ ।

02/10/2026

रामकुमारी झाँक्रीलाई सुधन गुरुङको कडा जवाफ: "घोक्रो सुक्ने गरि कराएर कालो चस्माको कुरा अब नगर्नुस् दिदि !"

नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नेपाली काँग्रेस, काभ्रेपलाञ्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्र...
30/09/2026

नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नेपाली काँग्रेस, काभ्रेपलाञ्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रीय समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क र ख कार्यसमिति तथा प्रदेश प्रतिनिधि निम्नानुसार सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस १५औं महाधिबेशन अन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन-२ मा निर्वाचनको कुनै प्रक्रिया नपुर्याइ गरिएकाे सहम...
30/09/2026

नेपाली कांग्रेस १५औं महाधिबेशन अन्तर्गत काभ्रे प्रतिनिधिसभा निर्वाचन-२ मा निर्वाचनको कुनै प्रक्रिया नपुर्याइ गरिएकाे सहमतिप्रति उम्मेदवारहरुले असहमति जनाउँदै नेपाली कांग्रेस १५औं महाधिबेशन केन्द्रीय निर्वाचन कार्यालय सानेपामा उजुरी दर्ता गराएका छन् । उजुरी दिन पुगेका उम्मेदवारहरूः

काभ्रेमा मिलन श्रेष्ठको उम्मेदवारीनेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काभ्रे क्षेत्र नं. २ बाट प्रदेश सभा ‘...
28/09/2026

काभ्रेमा मिलन श्रेष्ठको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काभ्रे क्षेत्र नं. २ बाट प्रदेश सभा ‘क’ का लागि मिलन श्रेष्ठले सभापति पदको उम्मेदवारी घोषणा गरेका छन्। युवाको आवाजलाई विकाससँग जोड्ने प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

28/09/2026

नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत धुलिखेलमा आज चुनाव हुँदै

धुलिखेल / नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज धुलिखेलमा प्रतिनिधि सभा क्षेत्रीय सभापति र प्रदेश सभा क्षेत्रको नेतृत्व चयनका लागि चुनाव हुन गइरहेको छ।

काभ्रे जिल्लाको केन्द्र धुलिखेलमा हुन लागेको यस चुनावलाई निकै चासोका साथ हेरिएको छ। जिल्लाभरबाट प्रतिनिधिहरू धुलिखेलमा भेला भएका छन्।

यसै सन्दर्भमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा (क) बाट उम्मेदवार मिलन श्रेष्ठ ले आफ्नो उम्मेदवारी दिएका छन्।

उनले "युवाको आवाजलाई विकासको दिशासँग जोड्न प्रतिबद्धता" भन्ने मूल नाराका साथ चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

मिलन श्रेष्ठको भनाई:
> पार्टीभित्र युवाको सहभागिता र नयाँ सोच आवश्यक छ। १५ औं महाधिवेशनले काँग्रेसलाई अझ बलियो र एकताबद्ध बनाउनेछ।

आज बिहानदेखि नै धुलिखेलमा चहलपहल बढेको छ। सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ।

Update:अवरुद्ध खावा-धुलिखेल सडक पहिरो पन्छ्याई एकतर्फी रुपमा सञ्चालन गरिएको छ।
27/09/2026

Update:
अवरुद्ध खावा-धुलिखेल सडक पहिरो पन्छ्याई एकतर्फी रुपमा सञ्चालन गरिएको छ।

अरनिको राजमार्ग पूर्ण रुपमा अबरोध ।**********************************मिति २०८३।०६।११ गते ०८:५५ बजेको समयमा जिल्ला काभ्रे...
27/09/2026

अरनिको राजमार्ग पूर्ण रुपमा अबरोध ।
**********************************
मिति २०८३।०६।११ गते ०८:५५ बजेको समयमा जिल्ला काभ्रे धुलिखेल न.पा.०८ जिपलाइन स्थित अरनिको राजमार्ग सडक-खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको पहिरो आई सडक पुर्ण रुपमा अबरोध भएको छ ।
Source :-DPO kavre

27/09/2026

HIghway Update:
१. मिति २०८३।०६।११ गते ०८:५५ बजेको समयमा जिल्ला काभ्रे धुलिखेल न.पा.०८ जिपलाइन स्थित अरनिको राजमार्ग सडक-खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको पहिरो आई सडक पुर्ण रुपमा अबरोध भएको ।
२. काभ्रेभञ्याङबाट नमोबुद्ध जाने भित्रि सडक-खण्ड अं.२५ मिटर जति भासिएर सडक अबरोध भएको ।
३. जिल्ला काभ्रे रोशी गा.पा.०७ घुमाउनेमा खोलेको One Way ट्याकमा खोलाको पानी बढेर कटिङ गरिरहेको ।
४.जिल्ला काभ्रे पनौती न.पा.१० पाटीखर्कमा पाटीखर्कबाट बेथानचोक गा.पा.४ खहरेखोला सम्मको भित्रि सडक खण्डमा ठाँउ-ठाँउमा सडक अबरोध भएको ।

26/09/2026

प्रधानमन्त्री बालेन शाह नेपाल फर्किए, स्वागत गर्न अर्थमन्त्री र गृहमन्त्री विमानस्थलमै पुगे !

Address

Araniko Highway
Panchkhal
45212

Website

Alerts

Be the first to know and let us send you an email when Our Panchkhal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share