F.C KAVRE

F.C KAVRE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from F.C KAVRE, Sports Team, .

सहयोगको लागि धेरै धेरै धन्यवाद 🙏
13/09/2026

सहयोगको लागि धेरै धेरै धन्यवाद 🙏

⚽🏆 F.C KAVRE को आयोजनामा U17 तीज कप २०८३ 🏆⚽युवा खेलाडीहरूको प्रतिभा, उत्साह र खेलकुदको विकासलाई प्रोत्साहन गर्ने उद्देश्...
13/09/2026

⚽🏆 F.C KAVRE को आयोजनामा U17 तीज कप २०८३ 🏆⚽
युवा खेलाडीहरूको प्रतिभा, उत्साह र खेलकुदको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन गइरहेको U17 तीज कप मा सम्पूर्ण खेलाडी, टिम तथा खेलप्रेमी साथीहरूलाई हार्दिक निमन्त्रणा! ❤️⚽
📅 मिति: २०८३/०५/३०
📍 स्थान: बुद्ध गैरी भकुण्डे, थाहा–८
💰 Entry Fee: रु. १५००
🏆 प्रथम पुरस्कार: रु. ४००० + Cup + Medal
🥈 द्वितीय पुरस्कार: रु. २००० + Cup + Medal
📞 सम्पर्क: ९८२३५३५५९४ / ९७०४३८८९४३
खेलौँ, रमाऔँ र युवाको प्रतिभालाई अगाडि बढाऔँ। 🙏❤️
तपाईंहरूको साथ, सहयोग र सहभागिताले यो प्रतियोगिता अझ सफल बन्नेछ।
⚽🏆

Team junior 💪
31/08/2026

Team junior 💪

Happy birthday थिङ प्रदिप तामाङ 🥳
08/07/2026

Happy birthday थिङ प्रदिप तामाङ 🥳

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो lथाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गत...
13/06/2026

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो l

थाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गते देखि सुरु हुन गइरहेको थाहा गोल्ड कपमा सहभागी हुनको लागि रु.३०५० सहयोग गर्दिनु भएको मा,थाहा-८ काभ्रे लामा टोल घर भएका सन्तोष लामा ज्यू लाई F.C KAVRE को तर्फ बाट धेरै धेरै धन्यवाद 🙏l

तपाईंको सहयोगले हामीलाई अँझ उत्साहित बनाएको छ,फुटबल खेलको सफलताको लागि तपाईंले गर्नु भएको सहयोग अमूल्य छ र हामी प्रति देखाउनु भएको विश्वास र सहयोगको लागि विशेष धन्यवाद ।

" स्वस्थ युवा,सभ्य समाज,खेलकुद हाम्रो अभियान "

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो lथाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गत...
12/06/2026

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो l

थाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गते देखि सुरु हुन गइरहेको थाहा गोल्ड कपमा सहभागी हुनको लागि १ सेट(१८ थान) जर्सी सहयोग गर्दिनु भएको मा,थाहा-८ छाप घर भई हाल रोजगारीको सिलसिलामा दुवै रहनु भएका भूपाल थिङ ज्यू लाई F.C KAVRE को तर्फ बाट धेरै धेरै धन्यवाद 🙏l

तपाईंको सहयोगले हामीलाई अँझ उत्साहित बनाएको छ,फुटबल खेलको सफलताको लागि तपाईंले गर्नु भएको सहयोग अमूल्य छ र हामी प्रति देखाउनु भएको विश्वास र सहयोगको लागि विशेष धन्यवाद ।

" स्वस्थ युवा,सभ्य समाज,खेलकुद हाम्रो अभियान "

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो lथाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गत...
11/06/2026

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो l

थाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०३/०३गते देखि सुरु हुन गइरहेको थाहा गोल्ड कपमा सहभागी हुनको लागि रु.१०,००० सहयोग गर्दिनु भएको मा,थाहा-८ देवीस्थान घर भई हाल काठमाडौँमा बस्दै आउनु भएका माया घलान ज्यू लाई F.C KAVRE को तर्फ बाट धेरै धेरै धन्यवाद 🙏l

तपाईंको सहयोगले हामीलाई अँझ उत्साहित बनाएको छ,फुटबल खेलको सफलताको लागि तपाईंले गर्नु भएको सहयोग अमूल्य छ र हामी प्रति देखाउनु भएको विश्वास र सहयोगको लागि विशेष धन्यवाद ।

" स्वस्थ युवा,सभ्य समाज,खेलकुद हाम्रो अभियान "

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो lथाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०२/२७ ग...
27/05/2026

खेलकुद केबल खेल होइन,यो अनुशासन,मेहनत र सपनाको यात्रा हो l

थाहा नगरपालिका खेलकुद विकास समिति द्वारा यही मिति २०८३/०२/२७ गते देखि सुरु हुन गइरहेको थाहा गोल्ड कपमा सहभागी हुनको लागि रु.४११० सहयोग गर्दिनु भएको मा,थाहा-८ छाप घर भई हाल रोजगारीको सिलसिलामा दुवै रहनु भएका अशोक तामाङ ज्यू लाई F.C KAVRE को तर्फ बाट धेरै धेरै धन्यवाद 🙏l

तपाईंको सहयोगले हामीलाई अँझ उत्साहित बनाएको छ,फुटबल खेलको सफलताको लागि तपाईंले गर्नु भएको सहयोग अमूल्य छ र हामी प्रति देखाउनु भएको विश्वास र सहयोगको लागि विशेष धन्यवाद ।

" स्वस्थ युवा,सभ्य समाज,खेलकुद हाम्रो अभियान "

Happy Birthday Our team Coach Santosh Lama
19/05/2026

Happy Birthday Our team Coach Santosh Lama

Address

Website

Alerts

Be the first to know and let us send you an email when F.C KAVRE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share