माउन्टेन युथ क्लव रैना देवि छहरा गा.पा १, सिध्ददेश्वर ६,सावने पाल्पा

  • Home
  • Nepal
  • Palpa
  • माउन्टेन युथ क्लव रैना देवि छहरा गा.पा १, सिध्ददेश्वर ६,सावने पाल्पा

माउन्टेन युथ क्लव रैना देवि छहरा गा.पा १, सिध्ददेश्वर ६,सावने पाल्पा Thank you very much for joining us and becoming a part of our Mountain Youth Club family.🏅💐💗


JAY VOLLEYBALL 🏐💐

🏐🇳🇵“नेपालको गौरव, हाम्रो पहिचान 🇳🇵राष्ट्रिय खेल भलिबलको ९औं स्थापना दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ।खेलकुदले देशला...
22/05/2026

🏐🇳🇵
“नेपालको गौरव, हाम्रो पहिचान 🇳🇵
राष्ट्रिय खेल भलिबलको ९औं स्थापना दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ।
खेलकुदले देशलाई एकता, ऊर्जा र सम्मान दिन्छ । ❤️🏐”

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरु लगायत सम्पूर्ण साथिभाई हरूमा माउन्टेन युथ क्लब रैन...
13/04/2026

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरु लगायत सम्पूर्ण साथिभाई हरूमा माउन्टेन युथ क्लब रैनादेवी छहरा गाउँपालिका–१, सिध्देश्वर, सावने पाल्पा द्वारा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎉✨

13/04/2026

2082 को सम्झना के रह्यो हजुर हरूको 😁

पहिलो पटक पहिलो जित 🤝🏐🇳🇵निकै खुशी को कुरा हो प्रथम स्थान हासिल गर्न सफल 🏐🤝🇳🇵🏔️❤️ward women's volleyball राख्दा पहिलो स्थ...
25/12/2025

पहिलो पटक पहिलो जित 🤝🏐🇳🇵निकै खुशी को कुरा हो प्रथम स्थान हासिल गर्न सफल 🏐🤝🇳🇵🏔️❤️

ward women's volleyball राख्दा पहिलो स्थान हासिल गर्न सफल भएको मा mountain Youth Club women's volleyball team लाई जितको अग्रिम शुभकामना आउने दिनहरुमा अझ धेरै जितको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Mountain Youth Club women volleyball championship 🏆🥇
Jay mountain 🏔️ youtu club ❤️🤝🏐🇳🇵 women volleyball team 💪🌷🏐

Merry Christmas to all. 🎄🎅
25/12/2025

Merry Christmas to all. 🎄🎅

13/12/2025

रैनादेवी छहरा गाउँपालिका सिध्देश्वर 1 सावने 6 पाल्पा ।

13/12/2025

Shout out to my newest followers! Excited to have you onboard! Kb Thapa, Lal Pun, Tom Darlami, Devendra Rana, Santa Khamcha Khamcha Magar, Jaya Gyawali, Ashis Ashis

Thankyou so much ❤️🌷 everyone 🤝❤️

11/12/2025

हेर्नुहोस् जहाँ बाट जसरी भए पनि भन्नुहोस् तपाईं कस्को समर्थन गर्दैहुनुहुन्छ भन्नुहोस्।

स्याबास! 🦁 Lumbini Lions 🦁 🏏 🇳🇵 🔥   |   |
10/12/2025

स्याबास! 🦁 Lumbini Lions 🦁 🏏 🇳🇵 🔥

| |

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when माउन्टेन युथ क्लव रैना देवि छहरा गा.पा १, सिध्ददेश्वर ६,सावने पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share