Bhagwati Youth Club Palpa

Bhagwati Youth Club Palpa Welcome to the official page of Bhagwati Youth Club Palpa.

Match Day ♥️
03/09/2026

Match Day ♥️

Match day!!!
BYC vs SYC

यस क्लबका सक्रिय सदस्यहरु श्री Abhishek Chaudhary, Om Gharti, Prakash Ghatri  को उज्जवल भविषयको कामना गर्दै उॅंहाहरूको व...
17/08/2026

यस क्लबका सक्रिय सदस्यहरु श्री Abhishek Chaudhary, Om Gharti, Prakash Ghatri को उज्जवल भविषयको कामना गर्दै उॅंहाहरूको वैदेशिक यात्रा शुखद् र लाभ दाएक होस्।

पाल्पाका उत्कृष्ट युवा खेलाडी एवंम यस क्लबलाई धेरै पटक खेलाडीका रुपमा सहयोग पुराउदै आउनुभएका Sandip Newar ज्यू लाई जन्मद...
13/08/2026

पाल्पाका उत्कृष्ट युवा खेलाडी एवंम यस क्लबलाई धेरै पटक खेलाडीका रुपमा सहयोग पुराउदै आउनुभएका Sandip Newar ज्यू लाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौ साथै हजूरको उज्जवल भविष्यको कमाना गर्दै, हजूरलाई आउने दिनहरूमा अझै प्रगति ले शिखर चुमेको हेर्न पाऊँ र यस क्लबलाई दिनुभएको साथ र योगदान प्रति हामी सधैं हजूरको आभारी रहनेछौ ।

यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Janom Ligal लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।
31/07/2026

यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Janom Ligal लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।

यस क्लब का सक्रिय सदस्य श्री Rana Prem लाई जन्मदिनको असिम शुभकामनाआगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएको यो...
23/07/2026

यस क्लब का सक्रिय सदस्य श्री Rana Prem लाई जन्मदिनको असिम शुभकामना
आगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएको योगदान प्रति हामी सधैं आभारी रहनेछौँ ।
उज्ज्वल भविष्यको शुभकामना ।

यस क्लब का सक्रिय सदस्य श्री Rahul Thakuri लाई जन्मदिनको असिम शुभकामनाआगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएक...
17/07/2026

यस क्लब का सक्रिय सदस्य श्री Rahul Thakuri लाई जन्मदिनको असिम शुभकामना
आगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएको योगदान प्रति हामी सधैं आभारी रहनेछौँ ।
उज्ज्वल भविष्यको शुभकामना ।

पाल्पाका प्रतिष्ठीत एवं प्रिय व्यक्ति तथा यस क्लबका सक्रिय सदस्य  एवं म्यानेजरको कार्यबहाक सम्हाल्दै आउनुभएका श्री सुरज ...
08/07/2026

पाल्पाका प्रतिष्ठीत एवं प्रिय व्यक्ति तथा यस क्लबका सक्रिय सदस्य एवं म्यानेजरको कार्यबहाक सम्हाल्दै आउनुभएका श्री सुरज थापा ज्यूको अकसमात निधनको खबरले हामी स्तबद छौ, आकाश पनि रोइ रहेको छ, अत्यनत्तै दु:खी बनाएको छ। मृत्क आतमाको बैकुण्ठमा बास होस् र परिवारलाई सहनशक्ति मिलोस् भन्ने कामना गर्दछौ। हजुर र हजुरको योगदान प्रति हामी आभारी छौ। हार्दिक समबेदना।

पाल्पाका उत्कृष्ट खेलाड़ी तथा प्रशिक्षक श्री Ritesh Malla ज्यू र यस क्लबका सक्रिए सदस्य श्री Suraj Thapa ज्यू लाई जन्मदि...
23/06/2026

पाल्पाका उत्कृष्ट खेलाड़ी तथा प्रशिक्षक श्री Ritesh Malla ज्यू र यस क्लबका सक्रिए सदस्य श्री Suraj Thapa ज्यू लाई जन्मदिनको हार्दिक शुभकामना।पाल्पा फुटबललाई यसरी नै साथ, सपोर्ट,हौसला र माया प्रदान गर्नु हनेछ भन्ने आशा राखेका छौ

यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Seman Jung Thapa लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।
21/05/2026

यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Seman Jung Thapa लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।

07/05/2026

Address

Bhagwati Tole-3, Tansen
Palpa
32500

Telephone

+9779847138538

Website

Alerts

Be the first to know and let us send you an email when Bhagwati Youth Club Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhagwati Youth Club Palpa:

Shortcuts

Share