DFA PALPA

Call Contact the business

DFA PALPA पाल्पा जिल्ला फुटबल संघ

01/10/2026

🔥⚽ काउन्टडाउन सुरु! ⚽🔥
अब मात्र ८ दिन बाँकी!
🏆 चौथो ज्योतिपुञ्ज कप २०८३
📅 असोज २३–३१ गते
📍 रामपुर–७, किशनबारी, पाल्पा
उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान! 💙⚽
#४औँज्योतिपुञ्जकप

28/09/2026

🏆 चौथो ज्योतिपुञ्ज कप २०८३ ⚽🔥
सम्पूर्ण खेल तालिका सार्वजनिक! 📅
रामपुर–७, किशनबारीमा हुने रोमाञ्चक फुटबल यात्रामा सबै खेलप्रेमीलाई हार्दिक स्वागत! ❤️⚽

उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान! 🏟️🔥

#चौथो_ज्योतिपुञ्ज_कप२०८३

28/09/2026

Get ready for the excitement, passion, and unforgettable moments of the 4th Jyotipunja Cup 2083. 🪷

23/09/2026

प्रतिक्षाको घडी समाप्त भएको छ र खेल सम्बन्धी सुचना पनि आईसकोको छ, यसै सुचनालाई आधार बनाई सम्पुर्ण क्लव तथा खेलाडी हरुलाई समयमै आफ्नो टिम दर्ता गर्न अनुरोध गर्दछौ 🙏🏻❤️

15/09/2026

Bhagwati Youth Club: Runner up ✅🏆

15/09/2026

Damkada Brothers FC : Champions 🏆✅
TEEJ SPECIAL NJYC OPEN FOOTBALL TOURNAMENT 2083

13/09/2026

"उत्कृष्ट खेल, स्तरीय मैदान
रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान।"
प्रस्तावित रामपुर रंगशाला निर्माणलाइ सफल पारौँ।🙏🙏

13/09/2026

🙏⚽ चौथो ज्योतिपुञ्ज कप–२०८३ ⚽🙏
उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्नता हाम्रो अभियान! 🏟️
📅 २०८३ असोज २३ गतेदेखि ३१ गतेसम्म
📍 रामपुर–७, किसानबारी, पाल्पा
यस भव्य फुटबल प्रतियोगितालाई सफल बनाउन देश–विदेशमा रहनुभएका सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक, संघ–संस्था तथा सहयोगी मनहरूमा आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि हार्दिक अपिल गर्दछौँ। 🙏❤️
तपाईंको सानो सहयोगले खेलकुदको विकास, खेलाडीको प्रोत्साहन र स्तरीय रामपुर रंगशाला निर्माण अभियानमा ठूलो योगदान पुर्‍याउनेछ। ⚽🏟️
ज्योतिपुञ्ज युवा क्लब
रामपुर–७, किसानबारी, पाल्पा
#खेलकुद_विकास #सहयोगको_लागि_हार्दिक_अपिल

12/09/2026

सबैमा सुचित गरिन्छ 🙏🏻🙏🏻☘️

08/09/2026

चिलाङ्दी खेलमैदान पाल्पामा ।
क्याप्टेन आनन्द सारू प्रथम भेट्रान्स एट 'ए साईड राष्ट्रिय फुटबल प्रतेयोगिता-२०८३
प्रतियोगिता मितिः २०८३ भदौ २६ गते देखि २९ गते सम्म .
पुरस्कारहरु :
प्रथम पुरस्कार : नगद रु . 1,50,000 / -सहित ट्रफि , मेडल र प्रमाण पत्र |
द्वितीय पुरस्कार : नगद रु. 75,000/ - सहित ट्रफि #छोरा , मेडल र प्रमाण पत्र |
पुनरच: सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि तथा प्रमाणपत्र द्वारा सम्मानित गरिनेछ | साथै हरेक खेलमा म्यान अफ द म्याच पुरस्कार (ट्रफी ) प्रदान गरिने छ |

Address

Palpa
Palpa

Telephone

+9779857056731

Website

Alerts

Be the first to know and let us send you an email when DFA PALPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DFA PALPA:

Shortcuts

Share

Category