Sports For All

Sports For All "Sports For All is a not-for-profit national and international organization dedicated to leading sports initiatives nationwide."

Congratulations ! Sports For All (SFA), as a proud national organisation recognised by FISpT, warmly congratulates the e...
29/01/2026

Congratulations !
Sports For All (SFA), as a proud national organisation recognised by FISpT, warmly congratulates the entire global Sport for All family on the successful Electoral General Assembly and Congress held in Civitanova Marche, Italy, on 24–27 January 2026.

We commend the adoption of the new Statutes, which further align FISpT with the values and principles of the Olympic Movement, reinforcing strong governance, transparency, accountability, and ethical leadership. We also welcome the confirmation of Rome, Italy as the registered office and congratulate Mr. Marco Tomasini (ITA) on his role as CEO and Legal Representative of this IOC-recognised Federation.

Congratulations to the newly elected Executive Board:

President: Isa Mohamed Abdulrahim Mohamed Alrafaei (BHR)
CEO & General Secretary: Marco Tomasini (ITA)
Vice Presidents:
• TSG – Enzo Casadidio (ITA)
• Sport – Michal Buchel (SUI)
• Education – Ahmad Saad Abdulla Alsharif (UAE)
• Parasport – Omar Suleiman Hindawi (JOR)
Treasurer: Roberto Selci (ITA)

Executive Board Members:
Stavri Bello (ALB), Robert Rauch (USA), Beatrice Charlier (FRA),
Attila Tamas Adamfi (HUN), Oleksandra Boliak (UKR), Anita Pariani (ITA), Nouzha Bidiouane (MAR), Reka Reichard (HUN), Mohamed Abbas Ahmed Ali (BHR), Essan Amoin Marie Laure (CIV), Patrik Perosa (SLO), Kuong Hon Che (MAC)

On behalf of Sports For All (SFA), we wish the new leadership every success in advancing the Sport for All movement worldwide—ensuring sport remains inclusive, accessible, and impactful for all communities.

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरेको छ।
01/09/2025

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरेको छ।

१६ भदौ, काठमाडौं । एसियन ओलम्पिक काउन्सिल (ओसीए) ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरे...

युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजका ब्रान्ड एम्बासेडर घोषितसुमन तिमल्सिना , काठमाडौं / एन्जल्स हार्ट कलेज परिवा...
25/08/2025

युवराज खत्री र जोय थापा एन्जल्स हार्ट कलेजका ब्रान्ड एम्बासेडर घोषित

सुमन तिमल्सिना , काठमाडौं / एन्जल्स हार्ट कलेज परिवारका लागि गर्वको क्षण स्वरूप, युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई कलेजका आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा नियुक्त गरिएको छ।

युवराज खत्रीले हालसालै नेपाल U-19 टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका छन् र प्रतिष्ठित नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्स फ्रेन्चाइजद्वारा चयन भएका छन्।

त्यस्तै, जोय थापाले नेपालमा सम्पन्न ACC East Zone Cup U-16 मा दुई अर्धशतक प्रहार गर्दै तथा सिंगापुरविरुद्धको फाइनलमा निर्णायक भूमिका खेल्दै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए।

औपचारिक MoU हस्ताक्षर कार्यक्रम कलेजका संस्थापक अध्यक्ष श्री लिल ब. पुन, प्रधानाचार्य श्री धन ब. पुन, साथै दुवै खेलाडीका अभिभावक — श्री लोकेन्द्र खत्री (युवराज खत्रीका पिता) र श्री खिम बहादुर थापा (जोय थापाका पिता) को उपस्थितिमा सम्पन्न भएको हो।

सम्झौता अनुसार, कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम प्रदान गर्ने र साथै +२ सम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको भविष्य विकास, उच्चस्तरीय प्रशिक्षण र व्यावसायिक यात्रामा निरन्तर साथ दिने वाचा गरेको छ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष श्री लिल ब. पुनले भने:

“एन्जल्स हार्ट कलेजमा हामीले शिक्षा र खेलकुदलाई बराबरी महत्व दिएका छौं। युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणको प्रतिविम्ब हुन् — अनुशासन, मेहनत र सफलताको।”

त्यस्तै, प्रधानाचार्य श्री धन ब. पुनले थपे:

“यो कदम कलेजको लागि एउटा ऐतिहासिक पहल हो। यसले विद्यार्थीलाई शिक्षा र खेल एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ। हामीलाई युवराज र जोयमाथि गर्व छ, र भविष्यमा अझ चम्किलो उपलब्धि हासिल गर्ने आशा छ।”

दुवै खेलाडीले कलेज र परिवारप्रति आभार व्यक्त गर्दै, एन्जल्स हार्ट कलेजको भावना र मूल्यलाई मैदानभित्र र बाहिर दुवै स्थानमा उचाल्ने प्रतिज्ञा गरे।

यस कदमले एन्जल्स हार्ट कलेजले आफ्नो ध्येय — समग्र शिक्षा, युवा नेतृत्व र खेलकुदमा उत्कृष्टतालाई अझ सशक्त बनाएको छ।

We extend our support to the legal National Committee led by President Mr. Jeevan Ram Shrestha and Secretary General Mr....
13/08/2025

We extend our support to the legal National Committee led by President Mr. Jeevan Ram Shrestha and Secretary General Mr. Rajiv Shrestha, which is recognized by the IOC and AOC.

We strongly object to the misuse of the NOC, AOC, and IOC logos by the so-called “Olympic Committee” formed under the name of an ad-hoc committee.

We reaffirm our commitment to the internationally recognized Olympic Committee.

Press Release

🎉 Happy Birthday, Prof. Dr. Omar Hindawi! 🎉On behalf of Sports For All (SFA), I extend our warmest wishes to you on your...
01/08/2025

🎉 Happy Birthday, Prof. Dr. Omar Hindawi! 🎉

On behalf of Sports For All (SFA), I extend our warmest wishes to you on your special day.
May your year ahead be filled with good health, continued success, and the same passion and dedication you bring to the global Sports For All movement.

Your leadership as Executive Director of the Federation of FISpT - Federation Internationale du Sport pour Tous continues to inspire us all.

With best regards,
Dinesh Sharma
Chairman, Sports For All (SFA)

Happy Independence Day, USA! 🇺🇸🎉Today marks the historic day when the U.S. Declaration of Independence was signed, offic...
04/07/2025

Happy Independence Day, USA! 🇺🇸🎉
Today marks the historic day when the U.S. Declaration of Independence was signed, officially declaring the United States of America an independent nation.

Wishing peace, freedom, and prosperity to the land of liberty on its 249th birthday!

Warm greetings from Sports For All- Nepal! 🇳🇵❤️🇺🇸

हार्दिक बधाई ! राष्ट्रिय खेलकुद परिषद्ले श्री सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा २१ सदस्यीय नेपाल फुलकन्ट्याक्ट कराते मह...
30/06/2025

हार्दिक बधाई !
राष्ट्रिय खेलकुद परिषद्ले श्री सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा २१ सदस्यीय नेपाल फुलकन्ट्याक्ट कराते महासंघको तदर्थ समिति गठन गरेको छ।

फुलकन्ट्याक्ट करातेका दिग्गज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक श्री सूर्यबहादुर बुढाथोकी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !

नयाँ जिम्मेवारी, नयाँ ऊर्जा र खेल क्षेत्रको सर्वाङ्गीण विकासको मार्गमा सधैं सफलताको शुभकामना ! 🥋 🥋🥋🥋🥋🥋🥋🎈🎊🇳🇵

🗳️🇦🇺 Historic Victory for Australia! 🇦🇺🗳️Congratulations to Anthony Albanese and the Australian Labor Party on their lan...
03/05/2025

🗳️🇦🇺 Historic Victory for Australia! 🇦🇺🗳️
Congratulations to Anthony Albanese and the Australian Labor Party on their landslide win in the national elections! 🎉

This decisive victory ushers in a new era of leadership, vision, and hope for the Australian people. With a strong commitment to equality, fairness, unity, and progress, Prime Minister Albanese is set to guide the nation towards a brighter, more inclusive future.

We extend our best wishes to the new government as they take bold steps toward building a better Australia.

📢 Stay tuned for more updates and analysis on this historic political shift!

अन्तर्राष्ट्रिय मान्यतासँगै एनओसी नेतृत्व सशक्त :International endorsement boosts the authority of NOC's leadership.नेपा...
17/04/2025

अन्तर्राष्ट्रिय मान्यतासँगै एनओसी नेतृत्व सशक्त :
International endorsement boosts the authority of NOC's leadership.

नेपाल ओलम्पिक कमिटीको हालै सम्पन्न विशेष साधारण सभाले निर्वाचन प्रक्रिया र संशोधित विधान पारित गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले उक्त निर्णयहरूलाई औपचारिक रूपमा मान्यता दिएको छ।

आईओसीद्वारा अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई पठाइएको पत्रमा ९ अप्रिल २०२५ मा सम्पन्न सभाको नतिजा सकारात्मक रूपमा लिइएको उल्लेख छ। विशेषगरी विधान संशोधन र निर्वाचन परिणामको अनुमोदनलाई आईओसीले ध्यानपूर्वक नोट गरेको स्पष्ट गरिएको छ।

Address

Bara, Madhesh
Nijgarh
44401

Alerts

Be the first to know and let us send you an email when Sports For All posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports For All:

Share

Category