धम्बोजि कल्ब

धम्बोजि कल्ब Football club

नेपालगन्जमा यु-१८ राष्ट्रिय अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदैWednesday, August 26th, 2026, 6:46 pm Kalpristha69Share...
29/08/2026

नेपालगन्जमा यु-१८ राष्ट्रिय अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै
Wednesday, August 26th, 2026, 6:46 pm
Kalpristha
69
Shares
facebook sharing button twitter sharing button sharethis sharing button

कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौं

विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले नेपालगन्जमा एसियन पेन्ट्स च्याम्पियन्स कप पुरुष यु १८ अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता ‘Asian Paints Champions Cup Boys U-18 All Nepal Inter-School Football Competition’ आयोजना हुने भएको छ।
द हिमालयको आयोजनामा नेपालगन्ज–११ स्पोर्टिङ क्लबको समन्वय तथा एसियन पेन्ट्सको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। नेपालगन्ज–११ स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापाले दिएको जानकारी अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन २०८३ भदौ १६ गते दिउँसो ४ बजे महेन्द्र रंगशाला नेपालगन्जमा हुनेछ।

विद्यालय तहमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको थापाले बताए। उनका अनुसार प्रतियोगिताले युवा खेलाडीमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक सहयोग, सहकार्य तथा प्रचार–प्रसारका लागि सम्बन्धित संघ–संस्था, विद्यालय, खेलकुदकर्मी तथा सञ्चारमाध्यमसँग आयोजकले आग्रह गरेको छ।

विद्यालय तहका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने भएकाले प्रतियोगिता बाँकेको फुटबल विकासका लागि समेत महत्वपूर्ण हुने आयोजकको विश्वास छ। उद्घाटन समारोहमा खेलाडी, विद्यालय, प्रशिक्षक, खेलप्रेमी तथा विभिन्न सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीलाई उद्घाटन समारोहमा उपस्थित भई युवा खेलाडीलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

26/08/2026

Pray for Nepal #🇳🇵

Best of luck Rabindra  Dhant १२ गते हुने ufc fight को लागि आयो-आयो बाघ आयो
26/08/2026

Best of luck Rabindra Dhant १२ गते हुने ufc fight को लागि आयो-आयो बाघ आयो

UFC मा गर्जिन तयार 'बझाङको बाघ', साङ्घाईमा इतिहास रच्ने योजना !

'Road to UFC Season 5' मा नेपालका रविन्द्र ढाँटले न्यूजिल्यान्डका अपराजित फाइटर कासिबको सामना गर्दैछन्। महिनाैँको प्रशिक्षण पछि ढाँट बालीबाट साङ्घाई पुगिसकेका छन्।

शुक्रबार हुने फाइटका लागि अब ढाँटले बाँकी प्रशिक्षण र तयारी साङ्घाईमै गर्नेछन्। कासिब अहिले सम्म पराजित भएका छैनन्। जस कारण उनलाई करियरको पहिलो हार चखाउने योजनामा ढाँट हुनेछन्।

FIFA U15 मा Banke,Bardiya,dang छनौट का लागि नेपालगन्जको वडा नम्बर १ धम्बोजिमा अवस्थित ANFA ground मा भाद्र १४ गते आईतबार...
25/08/2026

FIFA U15 मा Banke,Bardiya,dang छनौट का लागि नेपालगन्जको वडा नम्बर १ धम्बोजिमा अवस्थित ANFA ground मा भाद्र १४ गते आईतबार दिनको 12:30 बजे छनौट रहेको जानकारि

FIFA U-15 World Cup Festival 2026 कोलागि बाँके जिल्लाबाट छनौट भएका खेलाडीहरु प्रदेश छनौट को लागि तयारी
अवस्थामा रहनु होला । निम्न ,मिति ,स्थान मा छनौट हुने जानकारी गरिन्छ ।

vacancy announcement
21/08/2026

vacancy announcement

U15 World Cup सम्बन्धि information
16/08/2026

U15 World Cup सम्बन्धि information

Argentina vs Switzerland quarterfinal game Just रमाईलो मात्रै 😂😂🤙🏻
12/07/2026

Argentina vs Switzerland quarterfinal game
Just रमाईलो मात्रै 😂😂🤙🏻

रमाईलो 😀😀😀
08/07/2026

रमाईलो 😀😀😀

Just comedy 😜😜
08/07/2026

Just comedy 😜😜

Address

Dhumboghi Ward No 1
Nepalganj
081

Website

Alerts

Be the first to know and let us send you an email when धम्बोजि कल्ब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category