EPS Topik Korea

EPS Topik Korea I'll provide the all of Korea�

🚨 🇰🇷अत्यन्त जरुरी सूचना: सन् २०२६ को प्रथम चरणको EPS-TOPIK परीक्षा फाराम खुल्यो! 🚨🇰🇷🇰🇷💐ई.पि.एस. कोरिया शाखा (ग्वार्को) द...
21/07/2026

🚨 🇰🇷अत्यन्त जरुरी सूचना: सन् २०२६ को प्रथम चरणको EPS-TOPIK परीक्षा फाराम खुल्यो! 🚨🇰🇷🇰🇷💐

ई.पि.एस. कोरिया शाखा (ग्वार्को) द्वारा सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK 2026) को लागि आवेदन फाराम भर्ने सम्बन्धी आधिकारिक सूचना प्रकाशित भएको छ।🇰🇷🇰🇷🇰🇷

📌 मुख्य विवरणहरू:

फाराम भर्ने मिति: २०८३ श्रावण ११ गते देखि श्रावण १७ गते सम्म🇰🇷🇰🇷🇰🇷🇰🇷

आवेदन भर्ने वेबसाइट: https://eoers.epsnepal.gov.np

विस्तृत सूचनाका लागि: https://epsnepal.gov.np

कोरिया जाने आफ्नो सपनालाई साकार पार्न समयमै फाराम दर्ता गर्नुहोला।

23/06/2026

안녕하세요..🙏
환영합니다 여러분들이
저희 패스북 페이지.!!🇰🇷

Address

Ganeshpur-4 Nepalgunj, Banke, Lumbini
Nepalganj
0077

Website

Alerts

Be the first to know and let us send you an email when EPS Topik Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share