Shamshergunj FC

Shamshergunj FC एकता नै सबैभन्दा ठूलो बल हो,
आउनुहोस एकजुट बनौ अघि बढौ
रास्ट्रका लागि खेलकुद⚽️स्वास्थ्यका लागि खेलकुद

शम्शेरगन्ज दोस्रो खुल्ला फुटबल प्रतियोगिता भब्य र सभ्य रुपमा सम्मपन्न भए लगतै सम्पुर्ण खेलप्रेमी, शुभचिन्तक तथा सहयोगिता...
22/02/2026

शम्शेरगन्ज दोस्रो खुल्ला फुटबल प्रतियोगिता भब्य र सभ्य रुपमा सम्मपन्न भए लगतै सम्पुर्ण खेलप्रेमी, शुभचिन्तक तथा सहयोगिता दाताहरुमा पारदर्शी हुने तरिकाले आज पुन: हिजो कै मितीमा आर्थिक विवरण सार्बजनिक गरिएको छ। कृपया आफ्नो प्रतिकृया राख्दिन सक्नुहुन्छ, धन्यवाद 🙏🙂

दोस्रो शम्शेरगन्ज खुल्ला फुटबल प्रतियोगिताको हिसाब विवरण सार्बजनिक भएको छ, कसैलाई केही भन्नू छ ?यदि छ भने खुलेर भन्न पाई...
21/02/2026

दोस्रो शम्शेरगन्ज खुल्ला फुटबल प्रतियोगिताको हिसाब विवरण सार्बजनिक भएको छ, कसैलाई केही भन्नू छ ?
यदि छ भने खुलेर भन्न पाईयो 🙂

12/03/2024

ल बधाई छ 1sT अनि 2nD दुबै Team लाई
शिवरात्री मेला FiNaL MaTcH २०८० 🔥
आयोजक 'A' VS NYC penalty shootouT🔥
Chakrey Suman Raj Lama Dhiran Oli

19/11/2023

राप्ती सोनारी गाउँ पालिका वडा नं.२ टिकुलीपुर (बाँके) मा यहि मिति : २०८० मंसिर १० गते देखि संचालन हुन गइरहेको ३ दिने श्री सिद्ध साईकुमारी डिग्रे मेलामा तपसिल बमोजिमको खेलकुदको दर्ता शुल्क र पुरस्कार निम्नअनुसार रहेको सबैमा जाकारीको लागि अनुरोध छ। उक्त खेलमा सहभागी हुने ब्यक्ति तथा समूहले यहि मिति-२०८०/०८/०९ गते ४ बजे भित्र दर्ता गर्नुपर्ने छ।

१. भलिबल(खुल्ला)
दर्ता शुल्क रु.३५००/
पुरस्कार : बिजेता रु.२०,०००/
उपबिजेता रु.१०,०००/

२. लोकनृत्य(सामुहिक)रा.सो.स्तरिय
दर्ता शुल्क रु.१,०००/
पुरस्कार : प्रथम रु. १५,०००/
द्वितिय रु.१०,०००/
तृतिय-५०००/

३. ब्याडमिन्टन ४५ बर्ष माथी(रा.सो.स्तरिय)
दर्ता शुल्क रु.१,०००/
पुरस्कार : बिजेता-रु.१०,०००/
उपबिजेता-रु.५०००/

४. ब्याडमिन्टन ४४बर्ष मुनी (रा.सो.स्तरीय)
दर्ता शुल्क रु.१,०००/
पुरस्कार : बिजेता-रु.१०,०००/
उपबिजेता-रु.५०००/
५. सटफुट(रा.सो.स्तरीय)
दर्ता शुल्क रु. २५०/
पुरस्कार : बिजेता रु.२५००/

साथै महिला/पुरुष घैटोफोर, तानडोरी, कुर्सि दौड, भाले छोप जस्ता विभिन्न खेलहरु रहने छन....!

11/11/2023

त्रीशक्ती युवा कलव राप्ती सोनारी २ हरिहरपुर द्वारा आयोजना गरिएको तिहार बिशेष खेलकुद प्रतियोतामा २० वटा क्लब बिचको प्रतिस्पर्धामा Shamshergunj FC ले द्वितीय स्थान हासिल गर्न सफल भएकोमा सबै खेलाडीहरुलाई बधाई छ❤️

11/11/2023

FiNaL MaTcH ToDaY

Shamshergunj FC
Vs
CHILARIYA 'A'

Time 12 : 30 PM

10/11/2023

Shamshergunj FC win
Semi-Final MaTcH
AgainsT हरिहरपुर
by 1-0 goal🔥
Goal by Roshan Rajbanshi 🔥
Way To FiNaL😎

10/11/2023

Shamshergunj FC
Win quarter final match
against Shining Star fan club by penalty shooTouT 😎🔥

10/12/2022

कालीमाटी देउती बजै गंगामाला मेला
२०७९ शमशेरगन्ज बाँके 🙂
#भाले_छोपने_खेल_wiNNeR💪
🤙

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Shamshergunj FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category