Belchauri Fc

Belchauri Fc मलाई प्यारो लाग्छ नेपाल

हाम्रो बेलचौरी क्लबका पूर्व खेलाडी तथा हाल पत्रकारिता क्षेत्रमा सक्रिय अगम लिम्बूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂तपाईं...
08/07/2026

हाम्रो बेलचौरी क्लबका पूर्व खेलाडी तथा हाल पत्रकारिता क्षेत्रमा सक्रिय अगम लिम्बूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
तपाईंको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य, सफलता र सम्मानले भरिपूर्ण रहोस्। पत्रकारिता र सामाजिक सेवामार्फत समाजप्रति पुर्‍याइरहनुभएको योगदान अझ प्रभावकारी बनोस्। उज्ज्वल भविष्य, दीर्घायु र निरन्तर प्रगतिको हार्दिक शुभकामना।

🕊️ भावपूर्ण श्रद्धाञ्जली 🕊️"खेलमैदान आज निशब्द छ, बेल्चौरी क्लब स्तब्ध छ..."हाम्रो केराबारी–९, बेल्चौरी फुटबल क्लबका होन...
10/06/2026

🕊️ भावपूर्ण श्रद्धाञ्जली 🕊️

"खेलमैदान आज निशब्द छ, बेल्चौरी क्लब स्तब्ध छ..."

हाम्रो केराबारी–९, बेल्चौरी फुटबल क्लबका होनाहार, प्रतिभाशाली युवा खेलाडी एवं प्रिय भाइ दिवश परियारको असामयिक र अकल्पनीय निधनको खबरले सिंगो खेलकुद क्षेत्र र क्लब परिवार मर्माहत बनेको छ।

मैदानभित्र उनको उत्कृष्ट खेल हाम्रा लागि सधैं अविस्मरणीय रहनेछन्। क्लबले आज आफ्नै परिवारको एउटा बलियो खम्बा र चम्किलो तारा गुमाएको छ, जसको अभाव सधैं खड्किरहनेछ।

दुःखको यस कठीन घडीमा दिवंगत भाइको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त परिवारजन र आफन्तहरूमा यो ठूलो बज्रपात सहने शक्ति ईश्वरले प्रदान गरून् भन्दै बेल्चौरी फुटबल क्लबको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछौं।

अलविदा प्रिय भाइ, तिमी हाम्रा हरेक खेल र मुटुमा सधैं अमर रहनेछौ! 😭💔⚽🕊️

Rest In Peace, Diwash Pariyar. 🙏

शोककुल:

सम्पूर्ण बेल्चौरी फुटबल क्लब परिवार

केराबारी–९, मोरङ, नेपाल

हाम्रो बेल्चौरी एफ सी का भाइहरु ल्होसारको झल्क।
18/01/2026

हाम्रो बेल्चौरी एफ सी का भाइहरु ल्होसारको झल्क।

मेहनतले बनाएको आजको हाम्रो संसार,ल्होसार मेलामा मुस्कानको साथ हाम्रा,भाइबहिनीको अपार।
17/01/2026

मेहनतले बनाएको आजको हाम्रो संसार,
ल्होसार मेलामा मुस्कानको साथ हाम्रा,भाइबहिनीको अपार।

Address

Nepa

Website

Alerts

Be the first to know and let us send you an email when Belchauri Fc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category