Danda Cricket Team

Danda Cricket Team Official Page of Danda Cricket Team

30/05/2026

खेल सकिएपछि साथीभाइसँग खाजा र चिसो खाँदै बिताएको रमाइलो पल। 🏏🥤
Senior& junior
Danda Cricket Team
2083/01/16(saturday)

नवलपुर वडा क्रिकेट प्रतियोगिता खेल्न इच्छुक टिमले आफ्नो वडाको टिमलाई दर्ता गरी सहभागिता हुनसक्नुहुनेछ। स्थान: कावासोति २...
21/05/2026

नवलपुर वडा क्रिकेट प्रतियोगिता खेल्न इच्छुक टिमले आफ्नो वडाको टिमलाई दर्ता गरी सहभागिता हुनसक्नुहुनेछ।
स्थान: कावासोति २ भाटटोलाको खेलमैदान

नवलपुर क्रीकेट प्रेमि तथा खेलाडी साथिहरु

Friendly 🏏 match between  Danda Cricket Team & Arunkhola cricket Team.2083/01/26🏏❤️🔥🤙🏾
09/05/2026

Friendly 🏏 match between
Danda Cricket Team & Arunkhola cricket Team.
2083/01/26
🏏❤️🔥🤙🏾

आज हुने 1 बजेको खेलमा रोयल क्रिकेट एकेडेमी B बाट Kripesh Poudel   र Arshan Pandey खेल्ने हुँदा सम्पूर्ण डण्डा क्रिकेट टि...
02/05/2026

आज हुने 1 बजेको खेलमा रोयल क्रिकेट एकेडेमी B बाट Kripesh Poudel र Arshan Pandey खेल्ने हुँदा सम्पूर्ण डण्डा क्रिकेट टिमको समर्थक हरू मैदानमा आएर नभए युट्युबमा काष्ठमण्डप टेलिभिजनमा हेरी सपोर्ट गर्न सक्नुहुनेछ |

27/04/2026

School छुट्टी भएपछि सबै भेला हुने क्रिकेट खेलाडीको प्यारो ठाउँ practice net 🏏💫
Danda Cricket Team
Junior boys❤️
२०८३/०१/१४

Boys in blue 💙Danda Cricket Team At Girwari ( मौला)
25/04/2026

Boys in blue 💙
Danda Cricket Team
At Girwari ( मौला)

13/04/2026

नयाँ वर्ष 2083 को हार्दिक शुभकामना! 🎉🎊
हाम्रो प्रिय टिमका सम्पूर्ण साथीहरूलाई समर्पित —
तपाईंहरूसँगै खेल्दा, सिक्दा र रमाउँदा बितेका हरेक पल अमूल्य छन्। जित–हार त खेलको भाग हो, तर हाम्रो एकता, मेहनत र भाइचारा नै हाम्रो साँचो शक्ति हो। 💪🏏
आउँदो नयाँ वर्षले अझ धेरै सफलता, राम्रो प्रदर्शन र अझ मजबुत टिम स्पिरिट ल्याओस् भन्ने कामना गर्दछु।
यस्तै साथ, सहयोग र माया सधैं कायम रहोस्। ❤️
Happy New Year to my amazing teammates! 🎆
Danda Cricket Team ❤️

Practice match u14 🏏Danda Cricket Team  vs Royal cricket Academy  🔥
11/04/2026

Practice match u14 🏏
Danda Cricket Team
vs
Royal cricket Academy 🔥

Photo Time 🤳🏾📷
06/04/2026

Photo Time 🤳🏾📷

Saturday = match day
04/04/2026

Saturday = match day

Address

Danda
Nawalparasi

Telephone

9804416793

Website

Alerts

Be the first to know and let us send you an email when Danda Cricket Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share