उदय युवा क्लब

उदय युवा क्लब uday yuwa club for the new generation people stand by own ourself

07/09/2023
नेपाली काङ्ग्रेस बर्दघाट सभापति एवम् उदय युवा क्लब पुर्व अध्यक्ष युवा समाज सेबि आदरणीय दाजु दामोदर जिसि ज्युबाट प्रथम बर...
07/09/2023

नेपाली काङ्ग्रेस बर्दघाट सभापति एवम् उदय युवा क्लब पुर्व अध्यक्ष युवा समाज सेबि आदरणीय दाजु दामोदर जिसि ज्युबाट प्रथम बर्दघाट नगर कप-2080फुटबल खेलमा 10000 हजार सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।आगामी दिनमा राजनीति यात्रा प्रगतिको शुभकामना

सहयोगी मनका धनी गिरिजा सारु मगर (मनु)र सन्जय सारु मगर बाट  प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५५५५/3500 सहयोग गर्नु भ...
07/09/2023

सहयोगी मनका धनी गिरिजा सारु मगर (मनु)र सन्जय सारु मगर बाट प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५५५५/3500 सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ!

06/09/2023

सरस्वती माबि कुन्जनपुर बाट प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ६ हजार सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ!

युवा समाज सेबि सहयोगी मनको धनि महेश एण्ड इन्जिनियरिङ निर्माण सेवाको प्रो.मनोज खनाल ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटब...
06/09/2023

युवा समाज सेबि सहयोगी मनको धनि महेश एण्ड इन्जिनियरिङ निर्माण सेवाको प्रो.मनोज खनाल ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा 25000हजार सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।आगामी दिनमा अझै सहयोगको अपेक्षा गर्दछौं ।उहाँहरुको उत्तर उत्तर प्रगतिको शुभकामना

युवा समाज सेबि सहयोगी मनको धनि राजु मगर ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५०००सहयोग गर्नु भएकोमा धेरै धेरै धन...
06/09/2023

युवा समाज सेबि सहयोगी मनको धनि राजु मगर ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५०००सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।आगामी दिनमा अझै सहयोगको अपेक्षा गर्दछौं ।उहाँहरुको उत्तर उत्तर प्रगतिको शुभकामना

छोटो समयमा धेरै जना जापान पठाउन सफल युवा समाज सेबि सहयोगी मनको धनी बसिर अलि ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा...
06/09/2023

छोटो समयमा धेरै जना जापान पठाउन सफल युवा समाज सेबि सहयोगी मनको धनी बसिर अलि ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा १०००० हजार सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।आगामी दिनमा अझै सहयोगको अपेक्षा गर्दछौं ।उहाँहरुको उत्तर उत्तर प्रगतिको शुभकामना

युवा समाज सेबि सहयोगी मनको धनी मिलन गुरुङ र राजु थापा मगर ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५५५५/५०००सहयोग गर...
05/09/2023

युवा समाज सेबि सहयोगी मनको धनी मिलन गुरुङ र राजु थापा मगर ज्युले प्रथम बर्दघाट नगर कप-२०८० फुटबल खेलमा ५५५५/५०००सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छौ।आगामी दिनमा अझै सहयोगको अपेक्षा गर्दछौं ।उहाँहरुको उत्तर उत्तर प्रगतिको शुभकामना

जिमिरेभार I.M.E सबैको प्यारो दाजु बुद्ध गुरुङ ज्युको सहकार्यबाट अहिलेको जुजारु हिरो 20 सौ बर्षको जापानी भाषाको अनुभव युम...
05/09/2023

जिमिरेभार I.M.E सबैको प्यारो दाजु बुद्ध गुरुङ ज्युको सहकार्यबाट अहिलेको जुजारु हिरो 20 सौ बर्षको जापानी भाषाको अनुभव युमिसे ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा लि को प्रोपाइटर मित्र मनोज के सि ज्यु बाट हाम्रो प्रथम बर्दघाट नगर कप को लागि भब्य र सभ्य रुपमा सफल बनाउनको लागि हाम्रो संस्था लाई प्रथम प्रायोजन रु 100000 एक लाख सहयो गर्नु भएकोमा मनोज के सी ज्युलाई मेरो ब्याक्ती गत र हाम्रो संस्था उदय युबाक्लवको तर्फबाट हार्दिक हार्दिक शुभकामना धन्यवाद दिन चाहान्छु ।(सम्पर्क न 9702728214 प्रो मनोज के सी ।।।

Address

Nawalparasi
Nawalparasi
33000

Telephone

+9779861445529

Website

Alerts

Be the first to know and let us send you an email when उदय युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उदय युवा क्लब:

Shortcuts

Share