Chitrawan Youths and Sports Development Committee

Chitrawan Youths and Sports Development Committee Chitrawan Sports and Youth Community is created to help provide the opportunity to be quality sports players.and aims to conduct sports academy.

"Chitrawan Sports and Youths Community Foundation Is Created To Help Provide The Opportunity and Means By Which Any Child ,Within The Age Eligibility May Activity Participates ...and Aims To. Make Peace and Prosperous Healthy Society Through The Sports and To Product Quality Sports Players...The Youth Community Aims To Transfer The Youth Of Today Become A Good Leader Of Tomorrow For The Better Future..."

25/01/2018
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!निकै लामो समय देखि युरोपमा संघर्षका पाईलाहरु चाल्दै देश बिकास र समाजसेवामा अ...
19/10/2017

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

निकै लामो समय देखि युरोपमा संघर्षका पाईलाहरु चाल्दै देश बिकास र समाजसेवामा अग्रणी भूमिका निभाउनुहुने, नेपालको बिभिन्न जिल्लामा रहेको स्कूलहरुमा ई-लाईब्रेरी स्थापनार्थ अन्तरास्ट्रिय अभियन्ता, नेपाल पर्यटन बोर्डको डेनमार्कको लागि पर्यटन दुत साथै “प्रवासीको आम्दानी, स्वदेशमा लगानी – प्रवासीको साथ, परिवारको हात” भन्ने मूल नाराका साथ अब नेपाल मै केहि गर्नुपर्छ भनेर सामुहिक लगानी भित्राउदै बिभिन्न क्षेत्र मा उद्धमशील कार्य गर्न को लागि स्थापित यस युथ भिजन इन्भेस्टमेन्ट कम्पनी प्रा ली का संस्थापक सदस्य चित्रवन रंगशाला समिती का अन्तर्राष्ट्रिय आर्थिक संकलन सम्योजक श्री सोमनाथ सापकोटा ज्यु सारा प्रवासी नेपालीहरुको साझा सामाजिक संस्था गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद को आगामी कार्यकाल २०१७-२०१९ को लागी सह-कोषाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ साथै उहाको सफल कार्यकाल को लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।
बिजय घले(अध्यक्ष )
टि.एम.गुरुङ (सचिब)
तथा समिति परिवार ।।

भरतपुर महानगर पालिकाका नव निर्वाचित मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ती शुभका...
10/08/2017

भरतपुर महानगर पालिकाका नव निर्वाचित मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ती शुभकामना

चित्रवन युवा तथा खेलकुद बिकास समिती।(मन्च)का सदस्यहरुको सामुहिक तस्बीर सेसन चित्रवन रंगशालामा।
22/07/2017

चित्रवन युवा तथा खेलकुद बिकास समिती।(मन्च)का सदस्यहरुको सामुहिक तस्बीर सेसन चित्रवन रंगशालामा।

चित्रवन युवा तथा खेलकुद बिकास समिती।(मन्च)का सदस्यहरुको सामुहिक तस्बीर सेसन चित्रवन रंगशालामा।
22/07/2017

चित्रवन युवा तथा खेलकुद बिकास समिती।(मन्च)का सदस्यहरुको सामुहिक तस्बीर सेसन चित्रवन रंगशालामा।

2074/01/01Participation On T20New Year Cricket  Cup Final and Prize Distribution Ceremony.On The Occasion Of The New Yea...
14/04/2017

2074/01/01
Participation On T20New Year Cricket Cup Final and Prize Distribution Ceremony.

On The Occasion Of The New Year 2074 Sharada Nagar Youth Club Has Organized T20 New Year Cricket Cup.On Final Day Rampur Campus Team Has Defeated By Bhuwan Basti Cricket Team .First Prize Goes To Bhuwan basti Team With Rs 40,000/-and Trophy Prize Goes To Rampur Campus Team Rs20,000/-With Trophy. The Sports Cricket Program Had Supported By Person &Organization.Chitrawan Youth &Sports Development Committee Also Supported Rs.40,000/-As A Co-Organizer.

 #चितवन जिल्लाको बिकास प्याकेज  सम्बोधनमा सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बाट  चित्रवन रंगशाला निर्माण प...
10/02/2017

#चितवन जिल्लाको बिकास प्याकेज सम्बोधनमा सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बाट चित्रवन रंगशाला निर्माण परियोजनाको लागि रु.५०करोडको बिनियोजन घोषणा।

#२०७३/१०/२६
#चितवन उद्द्योघ संघको आयोजनामा राखिएको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको शिलान्यास कार्यक्रम सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ज्युको प्रमुख आतिथ्यतामा भएको थियो
२-१०-०जग्गा घरेलु तथा साना उध्योघको जगा २९बर्सं भाडामा लिइ करिब ३०करोड लागत लाग्ने प्रदर्शनी केन्द्र स्थापनाका लागि १५करोड निजि क्षेत्रले ब्योहर्ने गरि कार्ययोजना प्रस्तुत भएको थियो।कार्यक्रममा चितवन उद्ध्योग बाणिज्य संघका अध्यक्ष राजन गौतम,नेपाली काङ्ग्रेसका जित नारायन श्रेष्ठ .Poltri ब्याब्शायी गुन चन्द्र बिष्ट,नेपाल घरेलु तथा साना किसान उद्ध्योगका श्याम गिरि,नेपाल उद्ध्योग परिशरका हरि भक्त शर्मा,माओबादी केन्द्रका पथिक ,माननीय साम्सद कृष्ण भक्त पोखरेल,माननीय साम्सद राम कृष्ण घिमिरे ज्युले शुभ कामना मन्तव्य दिनु भएको थियो।
उक्त कार्यक्रमको शिलान्यास गरि प्रमुख अतिथी सम्माननिय प्रधानमन्त्रीज्युले प्रदशनी केन्द्रको लागि सरकारको तर्फबाट रु३०करोड सहयोग रहने वचन बद्दता ब्यक्त गर्नु भयो भने चितवन जिल्लाको प्याकेज बिकासका लागि चित्रवन रंगशाला निर्माण गर्न रु५०करोड बिनियोजन हुने घोषणा गर्नु भयो।भरतपुर कबड हल को लागि ४/४करोड ,चितवन जिल्लाको ५वटेे क्षेत्रमा ५०/५०लाख , बिनियोजन घोषणा गर्नु भएको छ।भरतपुर अस्पताललाई स्थरोन्नती,अन्तरास्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र शक्ति खोर,चनौली गोलाघाट कालो पत्रेका लागि १करोड ९९लाख,शुक्र नगर गोलाघाटका लागि १करोड ९९लाख को प्याकेज घोषणा गर्नुभएको छ।

,

चित्रवन युवा तथा खेलकुद बिकाद समिती तथा चित्रवन रंगशाला निर्माण समिती का उपाध्यक्ष श्री मेनुका गुरुङ्को ममतामयी माता स्व...
12/11/2016

चित्रवन युवा तथा खेलकुद बिकाद समिती तथा चित्रवन रंगशाला निर्माण समिती का उपाध्यक्ष श्री मेनुका गुरुङ्को ममतामयी माता स्व.धन कुमारी गुरुङ्को ५१ बर्षको उमेरमा उपचारको क्रममा असामयीक निधन ले चित्रवन खेलकुद परिवार अत्यन्त मर्माहत भएकाछौ।यस दुखद घडीमा स्व.आत्मा प्रती चिर शान्तिको कामना प्रकट गर्दछौ।साथै शोक सन्तप्त परिवार जन प्रती धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्राथना गर्दछौ र हार्दिक समबेदना प्रकट गर्दछौ।
चित्रवन रङशाला निर्माण समिती---

२०७३-०७-१३ गते अन्तरास्ट्रिय गैर आवासीय संघका प्रतिनिधी हरुसग "समृद्ध चितवन "भन्ने नाराका साथ Garden Resort Bharatpur मा...
31/10/2016

२०७३-०७-१३ गते अन्तरास्ट्रिय गैर आवासीय संघका प्रतिनिधी हरुसग "समृद्ध चितवन "भन्ने नाराका साथ Garden Resort Bharatpur मा भएको छलफल कार्यक्रममा नेपालाकै गरिमामय प्रस्ताबित रास्ट्रय स्तरको रंगशाला निर्माण अभियान Chitrawan Stadium अभियान तथा एतिहासिक रानी पोखरी संरक्षण र आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन कार्य कसरी गर्ने भन्ने बिषयमा छलफल भयो।।

Address

Chitrawan Municipality
Narayangarh

Telephone

+977 9845110800

Website

Alerts

Be the first to know and let us send you an email when Chitrawan Youths and Sports Development Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share