निर्मल स्पोर्टिङ क्लव,लेते, धम्पु

  • Home
  • Nepal
  • Mustang
  • निर्मल स्पोर्टिङ क्लव,लेते, धम्पु

निर्मल स्पोर्टिङ क्लव,लेते, धम्पु N.S.C

17/08/2026

मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औं संस्करणका विविध कार्यक्रमहरु निर्मल स्पोर्टिङ क्लब लेते,धम्पुकाे सह आयोजकमा लेते केन्द्रमा मिति: २०८३ असोज ८,९ र १० गते सञ्चालक हुने सम्पूर्णमा जानकारी को लागि अनुरोध छ ।🙏🙏🙏

“थाक खेलकुद तथा सास्कृतिक बिकास संघ”मुस्ताङका बरिष्ठ उपाध्यक्ष,निर्मल स्पोर्टिङ क्लव लेते धम्पु,का बरिष्ठ सल्लाहकार,खेल ...
14/09/2024

“थाक खेलकुद तथा सास्कृतिक बिकास संघ”मुस्ताङका बरिष्ठ उपाध्यक्ष,निर्मल स्पोर्टिङ क्लव लेते धम्पु,का बरिष्ठ सल्लाहकार,खेल प्रेमी,समाज सेवी यस क्लवलाई धेरै पटक उपाधी जिताउने व्यक्तित्व,पुर्व होनहार खेलाडी श्रि विनोद तुलाचन ज्युलाई निर्मल स्पोर्टिङ क्लव परिवारको तर्फबाट जन्म दिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौ।।।🙏🎉🎈🙏

मुस्ताङ जिल्लाका शान,,,राष्ट्रका गहना,,,राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्चरी खेलमा सहभागिता जनाउनु भएका.गण्डकी खेलकुद परिष...
11/09/2024

मुस्ताङ जिल्लाका शान,,,राष्ट्रका गहना,,,राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्चरी खेलमा सहभागिता जनाउनु भएका.गण्डकी खेलकुद परिषद्का बोर्ट सदस्य समेत रहनु भएका।।।जन्म थलो थासाङ-३ लेते,कर्मले पोखरा निबासी श्रि योगेन्द्र शेरचन ज्युले मुस्ताङ जिल्लाको कला संस्कृती र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संस्था “थाक खेलकुद तथा सास्कृतिक बिकास संघ”,मुस्ताङको पहिलो आजिवन सदस्य बनिदिनु भएकोमा हजुरको यस योगदानको उच्च कदर गर्दै ।निर्मल स्पोर्टिङ क्लव लेते,धम्पु परिवारको तर्फबाट मुरी मुरी धन्यवाद व्यक्त गर्दछौ।🙏

03/09/2024

आजका प्रमुख अथिती प्रदेश सभा सदस्य माननिय बिकल शेरचन ज्यु शुभकामना मन्तव्य ब्यक्त गर्नुहुदै।।।

03/09/2024

धौलागिरी युवा क्लवको प्राङ्गणमा रौणक सुरु हुदै।।।

निर्मल स्पोर्टीङ क्लवका पुर्व होनहार खेलाडी,क्लवका शुभचिन्तक,समाजसेवी र हाल “थाक खेलकुद तथा सास्कृतिक विकास संघ” का बरिष...
30/08/2024

निर्मल स्पोर्टीङ क्लवका पुर्व होनहार खेलाडी,क्लवका शुभचिन्तक,समाजसेवी र हाल “थाक खेलकुद तथा सास्कृतिक विकास संघ” का बरिष्ठ उपा-ध्यक्ष आदर्णिय(सबैका ठुलो दाई) विनोद तुलाचन ज्युले तत् …..खेल क्षेत्रका व्यक्तिहरुसॅंग समन्वय गरी यस क्लवका लागी (KELME)Brand को दुई थान भलिबल उपल्बध गराउनु भएकोमा उॅंहालाई क्लवको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ!!!🙏

Address

Thasang:3 Mustang
Mustang

Website

Alerts

Be the first to know and let us send you an email when निर्मल स्पोर्टिङ क्लव,लेते, धम्पु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category