एफ.सी.अल स्टार मोर्मी

एफ.सी.अल स्टार मोर्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from एफ.सी.अल स्टार मोर्मी, Sports, Banganga-8, mormi, kapilvastu, Motipur.

MPYC द्वारा आयोजित u16 फुटबल प्रतियोगितामा हाम्रो क्लब एफ.सी.अल स्टार मोर्मीले TFC बैरियालाई १-० ले जित हासिल गरेको छ।
26/07/2026

MPYC द्वारा आयोजित u16 फुटबल प्रतियोगितामा हाम्रो क्लब एफ.सी.अल स्टार मोर्मीले TFC बैरियालाई १-० ले जित हासिल गरेको छ।

30/06/2026

😳🫣

26/06/2026

Let’s see what happens tonight.
12:45 AM

प्रथम मोर्मी U16 कप सभ्यता र भब्यता का साथ सफल रूपले समापन भएको छ्। हाम्रो अल स्टार युवा क्लब को आयोजना मा सन्चालन भएको ...
23/06/2026

प्रथम मोर्मी U16 कप सभ्यता र भब्यता का साथ सफल रूपले समापन भएको छ्। हाम्रो अल स्टार युवा क्लब को आयोजना मा सन्चालन भएको प्रथम मोर्मी u16 कप लाई सफल पार्न का निम्ति देश विदेश बाट हामी लाई माया गरेर आर्थिक नैतिक भौतिक रूप ले सहयोग गर्नु हुने सम्पूर्ण लाई हाम्रो क्लब को तर्फ बाट एक्मुस्ट रूप मा धेरै धेरै धन्यवाद दिन्छौ साथै तपाईं हरु को सहयोग हामिले स्वीकार गरें सँगै हामी ले पनि तपाईं हरु को सहयोग को लागि सम्मान पत्र बनाएर तपाईं हरु लाई उपलब्ध गराउने निर्णय गरें बमोजिम हाम्रो समापन कार्यक्रम मा नियन्त्रणा सबै जना लाई गरेका थियौ जो भौतिक रूपले कार्यक्रम मा सहभागी हुनु भयो उहा लाई कार्यक्रम मै सम्मान पत्र दियौ अन्यथा कार्यक्रम मा उपस्थित नहुनुहुने सहयोगी दाता को घर मै गएर सम्मान पत्र हस्तान्तरण गरियो।

तपाईं हरुको सहयोग हाम्रो लागि माया र हौसला थियो जस्को कारण ले प्रतियोगिता सफल रूपले समापन भएको छ्। आगामि दिन मा पनि तपाईं हरु को सहयोग को अपेक्षा राख्दछौ। फेरि पनि हामी लाई सहयोग गर्नु हुने सबै जनमा उच्च सम्मान का साथ धेरै धेरै धन्यवाद छ।

हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगिदाता हरु को लागि सम्मान पत्र....!!!
1. संगीत पुन
2. मदन गुरुङ
3. इ. प्र. का पिपरा
4. बा न पा वडा न. 8 बोडगाउ
5. त्रीशक्ति सामुदायक वन उपभोक्ता समूह
6. नव प्रभात सामुदायक वन
7. नितानन्द पाण्डे
8. अर्जुन थारू
9. बिश्व चन्द
10. बम बहादुर पुन
11. अमृत सेन
12. कैलाश थारू
13. सिताराम थारू
14. पुनम् पाण्डे र सागर शर्मा
15. कृष्ण पौडेल
16. राजु खनाल
17. राज खनाल र मनिषा खनाल
18. रबिराज आचार्य
19. कृष्ण घिमिरे
20. निम बहादुर साप्कोटा
21. टिकाराम घिमिरे
22. सुरज खासु मगर
23. सुरज थापा
24. अबिस्कार थारू
25. कुशल थारू
26. कोइलिपार आमा समूह
27. शिव पौडेल
28. सुनील क्षेत्री

19/06/2026

❤️

Late post…!!!! Photos of final day.Thank you everyone for your love and support.🫶🏻🥰🙏❤️
19/06/2026

Late post…!!!!
Photos of final day.
Thank you everyone for your love and support.🫶🏻🥰🙏❤️

Champion…!!!🫶🏻❤️🥰✅
19/06/2026

Champion…!!!🫶🏻❤️🥰✅

FINAL GAME RESULT…!!!! - All Star Youth Club Vs DIE Young (7-6 In penalty shootout ) Winner:- All Star Youth Club Mormi.
19/06/2026

FINAL GAME RESULT…!!!!

- All Star Youth Club Vs DIE Young (7-6 In penalty shootout )
Winner:- All Star Youth Club Mormi.

18/06/2026

All Star Youth Club को आयोजना मा सन्चालित प्रथम मोर्मी U16 कप लाई भब्यता र सब्यता का साथ सम्पन्न गर्न का निम्ति बाणगङ्गा न पा 8 बन्डौलि मा अवस्थित नव प्रभात सामुदायक बन बाट रु 5000 रुपैया सहयोग प्राप्त भएको छ्। उहा हरु बाट प्राप्त यो सहयोग को लागि नव प्रभात सामुदायक बन का सम्पुर्ण पदाधिकारी लगायत कर्यसमिति र समग्र सामुदायक बन लाई नै हाम्रो क्लब को तर्फ बाट धेरै धेरै धन्यवाद का साथै उच्च सम्मान ब्यक्त गर्दछौ। 🙏🙏❤️❤️

18/06/2026

हाम्रो ALL STAR YOUTH CLUB को आयोजना मा सन्चालित प्रथम मोर्मी U16 कप लाई भब्यता र सब्यता का साथै नया युवा खेलाडि लाई खेल प्रति प्रोत्साहन गर्न साथै नया युवा कुनै गलत बाटो तर्फ नलागुन लागुपदार्थ दुर्ब्यशनि मा नफसुन खेलाडि हरु शारिरिक मानसिक रुप ले क्षमतावन हौन भन्दै हाम्रो आयोजना मा सन्चालन भै रहेको प्रतियोगिता सफल पार्न का निम्ति बाणगङ्गा न पा 8 मोर्मी हाम्रै ठाउ मा अवस्थित त्रीशक्ति सामुदायक बन उपभोक्ता समुह ले रु 31000 ( एकतिस हजार ) आर्थिक सहयोग का साथै हामि लाई दिनुभएको सकरात्मक शुझाव सल्लाह को लागि हाम्रो क्लब को तर्फ बाट सम्पुर्ण सामुदायक बन का पदाधिकारी लगायत कार्यसमिति सबै जना लाई उच्च सम्मान का साथ धेरै धेरै धन्यवाद दिन चाहान्छौ र आज हाम्रो प्रतियोगिता को समापन कार्यक्रम भएका ले उहाहरु सबै जना लाई यसै पोस्ट मार्फत निमन्त्रणा गर्न चाहान्छु यध्यपि हाम्रो औपचारिक निमन्त्रणा पत्र उहा हरु समक्ष पुराएका छौ।

फेरि पनि त्रीशक्ति सामुदायक बन उपभोक्ता समुह लाई धेरै धेरै धन्यवद...!🙏🙏❤️❤️❤️

Address

Banganga-8, Mormi, Kapilvastu
Motipur

Website

Alerts

Be the first to know and let us send you an email when एफ.सी.अल स्टार मोर्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category