31/05/2023
इलाम जिल्लाको देउमाई नगरपालिकामा रहेको मंगलबारे दोजो मा "SH*TO-RYU KARATE" काे तालिम गराइन्छ।
इच्छुक खेलाडी हरुले सम्पर्क गर्नु होला।
सम्पर्क नं : ९८२६९२४६६७
स्थान: भानुभक्त स्कूल खेल मैदान
समय:४:०० बजे साँझमा
नोट: देउमाई नगरपालिका मा बस्नु हुने महानुभाव हरु काे लागि मात्र ।
राष्ट्रिय काे लागि खेलकुद स्वास्थ काे लागि खेलकुद ❤️🥋