24/05/2026
कृष्णपुर नगरपालिका वडा - ०२ वाणी निवासी आदारणीय व्यक्तित्व सहयोगी मन भएको बिरेन्द्र चन्द ज्यूले श्री नव ज्योति स्पोर्ट्स क्लबका फुटबल खेल्ने भाई हरुको लागि १ थान फुटबल⚽ सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।
र उहाँको उत्तर उत्तर प्रगतिको पनि कामना गर्दछौ धन्यवाद।🙏
❤️
⚽