Jay Durga Yuwa Samaj .

Jay Durga Yuwa Samaj . Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Durga Yuwa Samaj ., Sports Club, Nepal , Sudurpaschim 7, kanchanpur , Belauri Municipality , Bhurakot/6, Mahendranagar.

दसैंको टिका जस्तै सधैं चम्कियोस् निधार,जमरा जस्तै सदाबहार रहोस् मन,माता दुर्गाको कृपालेतपाईंको जीवनमा केवल खुसी र सफलता ...
12/10/2024

दसैंको टिका जस्तै सधैं चम्कियोस् निधार,
जमरा जस्तै सदाबहार रहोस् मन,
माता दुर्गाको कृपाले
तपाईंको जीवनमा केवल खुसी र सफलता मात्र भरियोस्।
२०८१ को बिजया दशमीको हार्दिक शुभकामना!

सबैभन्दा पहिले, हामी जय दुर्गा परिवारलाई तपाईको सहयोग र समर्थनका लागि धेरै धन्यवाद दिन चाहन्छौं। आज हाम्रो पहिलो खेल भयो...
01/10/2024

सबैभन्दा पहिले, हामी जय दुर्गा परिवारलाई तपाईको सहयोग र समर्थनका लागि धेरै धन्यवाद दिन चाहन्छौं। आज हाम्रो पहिलो खेल भयो, जुन झिलमिला मैदानमा आयोजित स्वर्गीय वीर बहादुर बुढा स्मृति क्रिकेट कप - २०८१ प्रतियोगितामा हाम्रो टिम जय दुर्गा युवा क्लबले आफ्नो पहिलो जित हासिल गरेको छ। जय दुर्गा युवा क्लब भर्सेस टिआर टेन्ट हाउसको यो खेलमा रोशन चन्दा ज्यूले उत्कृष्ट बलिङ र ब्याटिङ गरेर म्यान अफ द म्याच प्राप्त गर्नुभएको छ साथै सबै खेलाडीहरूले आफ्नो बेस्ट दिनुभएको थियो । आउने दिनहरूमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गर्दछन्।

हाम्रो यस  जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई  बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन प्रेम...
26/09/2024

हाम्रो यस जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन प्रेम बडुवाल ज्यूले रु तीन हजार पांच सय रुपैया (३,५००/) सहयोग स्वरूप प्रदान गर्नुभएकोले उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै नवदुर्गा भवानीले उहाँको मनकामना पुरा गरिदिउन । हजुरलाई हरेक आगामी दिनहरुमा खुशी, आनन्द र समृद्धि मिलोस् ‌। उहाँलाई धेरै धेरै धन्यबाद 🙏🙏 Prem Baduwal । Jay Durga Yuwa Samaj . For more information.

नेपालीहरु को महान पर्व विजया दशमी को शुभ अवसर मा येहि मिति २०८१/०६/०९देखि सचलान हुन गइरहेको वीर बहादुर स्मृति क्रीकेट प्...
25/09/2024

नेपालीहरु को महान पर्व विजया दशमी को शुभ अवसर मा येहि मिति २०८१/०६/०९देखि सचलान हुन गइरहेको वीर बहादुर स्मृति क्रीकेट प्रतियोगिता प्रथम संस्करण बेलडाँडीमा हाम्रो यस बेलौरी नगरपालिका वडा नं ६ को जय दुर्गे युवा कल्व ले पनि सहभागी जनाउने भएको छ ।यस बेलौरी नगरपालिका वडा न. ६ भुराकोट का मन का धनि खेल प्रेमी समाज सेवी श्री भूपिन थापा, ( हाल अस्ट्रेलियामा हुन्छ हुन्छ ) उहाँ यस जय दुर्गे युवा क्लब का हुनार अनुशासित मिलनसार खेलाडी पनि हुनुहुन्छ। सहयोगी मन भूपिन थापा ज्यूले रु पाँच हजार २९ रुपैयाँ (५,०२९/)सहयोग गर्नु भयको छ । यस जय दुर्गे युवा कल्व भुराकोट परिवार को तर्फ बाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै नवदुर्गा भवानीले उहाँको मनकामना पूरा गरिदिउन । हृदयदेखि नै धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छौं। हजुरको माया सधैं रहिरहोस् 🙏❤️ हाम्रो पनि सधैं सम्झना रहने छ धन्यवाद Bhupen Thapa । Jay Durga Yuwa Samaj .

हाम्रो यस  जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई  बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन मोहन ...
25/09/2024

हाम्रो यस जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन मोहन भण्डारी ज्यूले रु एक हजार पांच सय रुपैया (१,५००/) सहयोग स्वरूप प्रदान गर्नुभएकोले उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै नवदुर्गा भवानीले उहाँको मनकामना पुरा गरिदिउन । हजुरलाई हरेक आगामी दिनहरुमा खुशी, आनन्द र समृद्धि मिलोस् ‌। उहाँलाई धेरै धेरै धन्यबाद 🙏🙏 Mohan Bhandari । Jay Durga Yuwa Samaj . For more information.

नेपालीहरु को महान पर्व विजया दशमी को शुभ अवसर मा येहि मिति २०८१/०६/०९देखि सचलान हुन गइरहेको वीर बहादुर स्मृति क्रीकेट प्...
23/09/2024

नेपालीहरु को महान पर्व विजया दशमी को शुभ अवसर मा येहि मिति २०८१/०६/०९देखि सचलान हुन गइरहेको वीर बहादुर स्मृति क्रीकेट प्रतियोगिता प्रथम संस्करण बेलडाँडीमा हाम्रो यस बेलौरी नगरपालिका वडा नं ६ को जय दुर्गे युवा कल्व ले पनि सहभागी जनाउने भएको छ ।यस बेलौरी नगरपालिका वडा न. ६ भुराकोट का मन का धनि खेल प्रेमी समाज सेवी श्री , दिपक कार्की ( हाल अस्ट्रेलियामा अध्ययन गत ) उहाँ यस जय दुर्गे युवा क्लब का होनहार अनुशासित मिलनसार खेलाडी पनि हुनुहुन्छ। सहयोगी मन दीपक कार्की ज्यूले रु आठ हजार रुपैयाँ (८,०००/)सहयोग गर्नु भयको छ । यस जय दुर्गे युवा कल्व भुराकोट परिवार को तर्फ बाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै नवदुर्गा भवानीले उहाँको मनकामना पूरा गरिदिउन । हृदयदेखि नै धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छौं। हजुरको माया सधैं रहिरहोस् 🙏❤️ हाम्रो पनि सधैं सम्झना रहने छ धन्यवाद Dipak Karky । Jay Durga Yuwa Samaj .

हाम्रो यस  जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई  बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन नवीन ...
23/09/2024

हाम्रो यस जय दुर्गा युवा क्लबका खेलाडीहरुलाई बेलडाडीमा हुन गइरहेको क्रिकेट प्रतियोगीतामा सहभागीता लागि सहयोगी मन नवीन बडुवाल ज्यूले रु दुई हजार रुपैया (२,०००/) सहयोग स्वरूप प्रदान गर्नुभएकोले उहाँलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ साथै नवदुर्गा भवानीले उहाँको मनकामना पुरा गरिदिउन । हजुरलाई हरेक आगामी दिनहरुमा खुशी, आनन्द र समृद्धि मिलोस् ‌। उहाँलाई धेरै धेरै धन्यबाद 🙏🙏 Nabin Baduwal ।

Address

Nepal , Sudurpaschim 7, Kanchanpur , Belauri Municipality , Bhurakot/6
Mahendranagar
10400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804690744

Website

Alerts

Be the first to know and let us send you an email when Jay Durga Yuwa Samaj . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jay Durga Yuwa Samaj .:

Shortcuts

Share

Category