New Annapurna Yuba Club

New Annapurna Yuba Club Health is Wealth

सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दछौ!!
19/06/2025

सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दछौ!!

न्यू अन्नपूर्ण युवा क्लबका भा. वि खेलाडीहरु
12/06/2025

न्यू अन्नपूर्ण युवा क्लबका भा. वि खेलाडीहरु

न्यू अन्नपूर्ण युवा क्लवद्धारा आयोजित २०८२ अन्डर - १९ फुटबल प्रतयोगितामा हाम्रो क्लव दोस्रो स्थान हासिल गर्न सफल भएको छ।...
12/06/2025

न्यू अन्नपूर्ण युवा क्लवद्धारा आयोजित २०८२ अन्डर - १९ फुटबल प्रतयोगितामा हाम्रो क्लव दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

यस प्रतियोगिता कै हाई स्कोरर बन्न सफल भएका छन् भाई Harish Bohara Xettri

05/06/2025

आज बैजनाथ ६, एच गाउँमा भएको पहिलो गामेको विजेता न्यू जर्नी लालपुर र दोस्रो गमको विजेता अरनिको युवा क्लब जी गाउँ रहिका छन्।
पहिलो (न्यू जर्नी लालपुर-२ vs वि वाई सी पिपिरी-०)
दोस्रो (अरनिको युवा क्लब जी गाउँ-१ vs न्यू डाँफे डी गाउँ-०)

04/06/2025

Aaja ko game hai
Shining star chaggadipur vs new himalay yuba club f gaun

सहयोगको लागी धनयवाद हाम्रो जापनिज टिमलाईदाजु (सुनिल थापा, दिनेश के.सी,अंकित वि.के)
04/06/2025

सहयोगको लागी धनयवाद हाम्रो जापनिज टिमलाई
दाजु (सुनिल थापा, दिनेश के.सी,अंकित वि.के)

सहयोगको लागी धन्यवाद कका चक्र बहादुर खत्री(आयुस वस्त्रालय)
04/06/2025

सहयोगको लागी धन्यवाद कका चक्र बहादुर खत्री(आयुस वस्त्रालय)

04/06/2025

आजको गेम
न्यू हिमालय युवा क्लब फ गाउँ
Vs
साईनीङ् स्टार छगडिपुर

सहयोगको लागी धन्यवाद दाजुइन्द्र बुढा र हरी रावत (सन् नेपाल ब्रान्च नेपालगञ्ज)
04/06/2025

सहयोगको लागी धन्यवाद दाजु
इन्द्र बुढा र हरी रावत (सन् नेपाल ब्रान्च नेपालगञ्ज)

गमेको टाइसेट तयार भए सक्यो है
04/06/2025

गमेको टाइसेट तयार भए सक्यो है

Address

Baijanath/6 H Gaun, Bankey
Lumbini
21904

Website

Alerts

Be the first to know and let us send you an email when New Annapurna Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category