14/04/2024
आज मिति २०८१।०१।०२ गते का दिन लुम्बिनी साँस्कृतिक नगरपालिका द्वारा आयोजित वडा स्तरीय मेयरकप २०८१ नगर प्रमुुख आदरणीय श्री सजरुद्दिन मुसलमान ज्यु को प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद ज्ञवाली ज्यु,नगर सल्लाहकार सईद खान,लेखा अधिकृत राम चन्द्र अर्याल ज्यु, शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली ज्यु, स्वास्थ्य शाखा ध्रुव घिमिरे ज्यु, र वडा अध्यक्ष ज्यूहरू काे उपस्थितिमा सम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। धन्यवाद ।