Bhagawati Lions

Bhagawati Lions Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhagawati Lions, Sports League, Lumbini Zone.

चौथो संस्करणको छत्रदेव प्रीमियर लिगमा सहभागी भगवती लायन्स टिमले समूह चरणबाट आफ्नो खेल टुग्याएको छ, भगवती टिममा रहेर प्रत...
22/10/2023

चौथो संस्करणको छत्रदेव प्रीमियर लिगमा सहभागी भगवती लायन्स टिमले समूह चरणबाट आफ्नो खेल टुग्याएको छ,
भगवती टिममा रहेर प्रतियोगितामा सहभागी भएर आफू सक्दो प्रदशन गर्नुहुने सम्पुर्ण खेलाडी तथा हाम्रो टिमलाइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग, समर्थन, हौसला प्रदान गर्नुहुने सम्पुर्ण खेलप्रेमी शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछु।

छत्रदेव प्रीमियर लिग दोस्रो दिन भगवती लायन्स , ठुलापोखरा वारियर्स र चिदिका रोयल्ससंग पराजित भोलि अर्घातोष इभोलुसनसंग खेल...
20/10/2023

छत्रदेव प्रीमियर लिग
दोस्रो दिन भगवती लायन्स , ठुलापोखरा वारियर्स र चिदिका रोयल्ससंग पराजित
भोलि अर्घातोष इभोलुसनसंग खेल्ने

छत्रदेव प्रीमियर लिगको आफ्नो पहिलो खेलमा भगवती लायन्सले कालिका वारियर्सलाइ २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।भग...
19/10/2023

छत्रदेव प्रीमियर लिगको आफ्नो पहिलो खेलमा भगवती लायन्सले कालिका वारियर्सलाइ २२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
भगवतीले भोलि ठुलापोखरा र चिदिकासंग प्रतिस्पर्धा गर्नेछ।

छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा सहभागी हाम्रो टिम भगवती लायन्सलाई प्रतियोगितामा सहभागी हुन सहजताको लागि आर्थि...
16/10/2023

छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा सहभागी हाम्रो टिम भगवती लायन्सलाई प्रतियोगितामा सहभागी हुन सहजताको लागि आर्थिक सहयोग गर्नुभएकोमा रुपन्देही तिलोत्तमा १ शंकरनगर चोकमा त्रिरत्न सप्लायर्स प्रा.लि. का संचालक तथा हाम्रा खेलाडी दिपक पाण्डे (Deepak Pandey) लाई हार्दिक धन्यवाद सहित उहालाइ व्यापारीक सफलताको साथै उहाको स परिवारमा सुख शान्ति समृद्धि एंवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा सहभागी हाम्रो टिम भगवती लायन्सलाई प्रतियोगितामा सहभागी हुन सहजताको लागि आर्थि...
15/10/2023

छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा सहभागी हाम्रो टिम भगवती लायन्सलाई प्रतियोगितामा सहभागी हुन सहजताको लागि आर्थिक सहयोग गर्नुभएकोमा रुपन्देही तिलोत्तमा १ ड्राइभर टोल निवासी नवीन पाण्डेलाई हार्दिक धन्यवाद सहित उहाको स परिवारमा सुख शान्ति समृद्धि एंवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

चिनमा जारी १९ औं एसियायी खेलकुदमा नेपालबाट सहभागी सबै खेल खेलाडीबाट निराश नतिजा प्राप्त भइ पदक विहिन हुन लागेको अवस्थामा...
06/10/2023

चिनमा जारी १९ औं एसियायी खेलकुदमा नेपालबाट सहभागी सबै खेल खेलाडीबाट निराश नतिजा प्राप्त भइ पदक विहिन हुन लागेको अवस्थामा पदक विहिन हुन बाट जोगाउदै पहिलो पटक एसियाडमा सहभागी नेपाली महिला कबड्डि टिमले कास्य पदक प्राप्त गरेको छ।
हार्दिक बधाई।

छत्रदेव प्रीमियर लिग क्रिकेट कार्तिक २ गतेदेखि
04/10/2023

छत्रदेव प्रीमियर लिग क्रिकेट कार्तिक २ गतेदेखि

छत्रदेव प्रीमियर लिग क्रिकेट कार्तिक २ गतेदेखि

छत्रदेव प्रीमियर लिगको खेल तालिका सार्वजनिक, भगवतीले पहिलो खेल कालिका वारियर्स संग खेल्ने
04/10/2023

छत्रदेव प्रीमियर लिगको खेल तालिका सार्वजनिक, भगवतीले पहिलो खेल कालिका वारियर्स संग खेल्ने

एसियायी खेलकुदको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने
02/10/2023

एसियायी खेलकुदको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने

Deepak Adhikari Breaks his own National Record in Men's 10,000 meter🏃💨Previously Record: 30:10:30 New Record: 29:35:0619...
01/10/2023

Deepak Adhikari Breaks his own National Record in Men's 10,000 meter🏃💨

Previously Record: 30:10:30
New Record: 29:35:06

19th Asian Games Hangzhou 2022🌟🇳🇵
"

छत्रदेव गाउँपालिकाको सहयोगमा छत्रदेव क्रीकेट विकास समितिले संचालन गर्ने चौथो संस्करणको छत्रदेव प्रीमियर लिग क्रीकेट प्रत...
30/09/2023

छत्रदेव गाउँपालिकाको सहयोगमा छत्रदेव क्रीकेट विकास समितिले संचालन गर्ने चौथो संस्करणको छत्रदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा सहभागी हाम्रो टिम भगवती लायन्सलाइ आवश्यक जर्सी प्रायोजन गरि सहयोग गर्नु भएकोमा छत्रदेव ७ भगवती स्थायी ठेगाना भइ काठमाडौमा दुरशिक्षा ट्रान्सफर्मिङ एजुकेसन संचालन गर्नुभएका कृष्ण पाण्डे ज्यूलाई धेरै धेरै धन्यवाद तथा यहाको उत्तरोत्तर प्रगतिको कामना।

Address

Lumbini Zone

Telephone

+9779867328538

Website

Alerts

Be the first to know and let us send you an email when Bhagawati Lions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category