Himsuseli Youth Club Jaljala-3, Mallaj

Himsuseli Youth Club Jaljala-3, Mallaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himsuseli Youth Club Jaljala-3, Mallaj, Lete.

Heartly Welcome Everyone ❤️  In the occasion of our biggest festival Dashain and Tihar 😊
10/10/2021

Heartly Welcome Everyone ❤️
In the occasion of our biggest festival Dashain and Tihar 😊

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा जलजला 2 निबासी ...
10/10/2021

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा जलजला 2 निबासी सामाजिक ब्यक्तित्व,सयोगी मनका धनी,मिलनसार सबैको प्रिय मान्छे बिकल बरुवाल ज्यु बाट यस मेला सब्य र भब्य रूपमा सफल पार्न पुरुस भलिबल प्रतियोगिताको प्रथम पुरस्कार (33000) स- धन्यवाद प्राप्त भएको छ ।मेला आयोजक समिती उहाको स-परिवारमा कोत भगवतीले रछा गरून् भन्ने कामना गर्दछौं l

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस जलजला ग...
10/10/2021

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस जलजला गाउँपालिका वडा न १ को वाडा कार्यलय बाट यस मेला सब्य र भब्य रूपमा सफल पर्न रु ५,००० स- धन्यवाद प्राप्त भएको छ ।

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस जलजला ग...
10/10/2021

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस जलजला गाउँपालिका वडा न ३ हाल अस्ट्रेलिया मा अध्यनरत गरिमा लामिछाने बाट यस मेला सब्य र भब्य रूपमा सफल पर्न रु ५,००० स- धन्यवाद प्राप्त भएको छ ।

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस हिमालयन...
10/10/2021

हाम्रो यस बडा दशै तथा शुभ दिपावाली को पावन अबसर मा यस बडा दशै मेला आयोजक समिती द्वारा आयोजित कार्यक्रममा हामो यस हिमालयन बिल्ड्र्स तथा रगुगंगा गाउँ पालिका का नेपाली काङ्ग्रेस का उप सभापति , समाजसेबी , सयोगी मनका धनी आदरणीय निरज भणडारि ज्यु बाट यस मेला सब्य र भब्य रूपमा सफल पर्न रु दश हजार स- धन्यवाद प्राप्त भएको छ ।

10/10/2021

बिगतका बर्षहरुमा झै यस बर्ष पनि बिजयादशमी २०७८ को पावन अवसरमा यस श्री हिम सुसेली युवा कल्ब द्वार यहि असोज २५ गते बाट असोज २८ गते सम्म आयोजित विविध खेलकुद तथा सास्कृतिक कार्यक्रममा सम्पुर्ण खेलाडि, खेलप्रेमी, कलाकार, समाजसेवि बुद्धिजिबि एवम् मल्लाजवासी बुबा आमा दाजुभाइ तथा दिदिबहिनीहरुमा यहाँहरुको सल्लाह सुझाव र सहयोग को अपेक्षा सहित गरिमामय उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौ ।

सचिब खेलकुद संयोजक अध्यक्ष
सिद्धार्थ कार्की सबिस बरुवाल बिकास भण्डारी
९८०६१६५८६२ ९८२१३५०५३२ ९८४७६४५५१४

Address

Lete

Website

Alerts

Be the first to know and let us send you an email when Himsuseli Youth Club Jaljala-3, Mallaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share