नव ज्योति युवा क्लब-Nawa Jyoti Youth Club, दोर्दी-९ माझगाउँ, लमजुङ

  • Home
  • Nepal
  • Lamjung
  • नव ज्योति युवा क्लब-Nawa Jyoti Youth Club, दोर्दी-९ माझगाउँ, लमजुङ

नव ज्योति युवा क्लब-Nawa Jyoti Youth Club, दोर्दी-९ माझगाउँ, लमजुङ The Nawa Jyoti Youth Club, based in Majhgaun village in Nepal, is also a grassroots organization dedicated to fostering community development.

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभाबहरुमा नमस्कार । गत मिति २०८२ माघ १६ गते देखि २० गते सम्म सन्चालन भएको नव ज्योत...
10/02/2026

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभाबहरुमा नमस्कार । गत मिति २०८२ माघ १६ गते देखि २० गते सम्म सन्चालन भएको नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ हामिले सफल रुपमा सन्चालन गरेर सम्पन्न गरिसकेको तपाईहरुलाई जानकारी गराउदछु। यश अवसरमा देश तथा बिदेशबाट आर्थिक, भौतिक,बौद्धिक एबम नैतिक सहयोग गर्नु हुने सम्पुर्ण सहायोगी मनहरुलाई मुरि मुरि धन्यवाद दिन चाहन्छौं । आगामी बर्षहरुमा पनि तपाईहरुको यो साथ, सहयोग र हौसला सधै रहिरहोस भन्ने कामना सहित पुनः सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दछौं । साथै नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ को आय ब्याय निम्न रहेको जानकारी दिन चाहन्छौं ।

नव ज्योती युवा क्लब
दोर्दी गा.पा. वडा न.९, माझगाउ

03/02/2026

We all Nawa Jyoti Youth Club family would like to extend our thanks to all the sponsors. We are so overwhelmed that we have been helped and got support from every corner of the world.

We are so motived, felt honer energized for next event.

Thank you so much again all the helping hands. ☺️

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
01/02/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल जापानमा रहनु हुने शोभा गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.५,५०५।- अक्षरूपी पाँच हजार पाँच सय पाँच रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको अभिभावक, सुभचिन्तक एबम सह...
01/02/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको अभिभावक, सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ स्थित श्री जनमिलन प्रगति आमा समुहले आर्थिक सहयोग स्वरूप रू.५०,०००।- अक्षरूपी पचास हजार रूपैयाँ मात्र प्रदान गर्नु भएकोले सम्पुर्ण आमाहरुलाई मुरि मुरि धन्यवाद ज्ञापन प्रदान गर्दै अझै आगामी दिनहरुमा पनि तपाईहरुको साथ र सहयोग सदैब रहिरहोस भन्ने अपेक्षा सहित आमा समुहको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
31/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल जापानमा रहनु हुने बम बहादुर गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.१०,०००।- अक्षरूपी दश हजार रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
31/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल अस्ट्रेलियामा रहनु हुने हेमा गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.५,०००।- अक्षरूपी पाँच हजार रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको  सुभचिन्तक एबम सहायोगी मन...
31/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल यु.के निवासी चन्द्र काजी गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.२०,१००।- अक्षरूपी बिस हजार एक सय रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
31/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल दक्षिण कोरियामा रहनु हुने ङमिन्द्र गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.५,००५।- अक्षरूपी पाँच हजार पाँच रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
30/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ हाल जापानमा कार्यरत राधा गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.५,००५।- अक्षरूपी पाँच हजार पाँच रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँ लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सुभचिन्तक एबम सहायोगी मनक...
29/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ निवासी बम बहादुर गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.५,०००।- अक्षरूपी पाँच हजार रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँहरु लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सुभचिन्तक एबम सहायोगी मनक...
29/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सुभचिन्तक एबम सहायोगी मनको धनी बाह्रथरे मोटु पत्लु दिदी बहिनी समुहले आर्थिक सहयोग स्वरूप रू.५,००५।- अक्षरूपी पाँच हजार पाँच रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँहरु सम्पुर्णको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य  सुभचिन्तक एबम सहाय...
29/01/2026

नव ज्योती कप खुल्ला फुटबल प्रतियोगिता २०८२ लाई भव्य र सव्य तवरले सफल बनाउनको निमित्त यस क्लबको सदस्य सुभचिन्तक एबम सहायोगी मनको धनी दोर्दी गा.पा. वडा न.९, माझगाउ, हाल अस्ट्रेलिया निवासी डिल्ली जङ्ग गुरुङज्युले आर्थिक सहयोग स्वरूप रू.१०,००५।- अक्षरूपी दश हजार पाँच रूपैयाँ मात्र प्रदान गर्नु भएकोले उहाँहरु लगायत स-परिवारको उज्ज्वल भबिस्यको कामना गर्दछौँ।

नव ज्योति युवा क्लब परिवार
दोर्दी - ९, माझगाउ

Address

Majhgaun
Lamjung
33603

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 00:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नव ज्योति युवा क्लब-Nawa Jyoti Youth Club, दोर्दी-९ माझगाउँ, लमजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category