मनकामना नबजागरण युवा क्लब सुन्दरबजार - ३ , लामिखेत लम्जुङ्ग

  • Home
  • Nepal
  • Lamjung
  • मनकामना नबजागरण युवा क्लब सुन्दरबजार - ३ , लामिखेत लम्जुङ्ग

मनकामना नबजागरण युवा क्लब सुन्दरबजार - ३ , लामिखेत लम्जुङ्ग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मनकामना नबजागरण युवा क्लब सुन्दरबजार - ३ , लामिखेत लम्जुङ्ग, Sports Event, Sundarbazzar-3, Lamjung.

Congratulations Spain 💐🎊🎉⚽️World champions 2026 🥇🏆️Spain 1-0 Argentina
19/07/2026

Congratulations Spain 💐🎊🎉⚽️
World champions 2026 🥇🏆️
Spain 1-0 Argentina

FIFA WORLD CUP 2026 को नकआउट चरणको खेल तालिका     ⚽️⚽️
30/06/2026

FIFA WORLD CUP 2026 को नकआउट चरणको खेल तालिका

⚽️⚽️

दस वर्षअघि र अहिले    ❤️
16/04/2026

दस वर्षअघि र अहिले
❤️

MNYC juniors ⚽️
13/03/2026

MNYC juniors ⚽️

मनकामना नबजागरण युवा क्लब  को तर्फबाट सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नयाँ बर्ष 2026 AD  को शुभकामना साथै  भग...
01/01/2026

मनकामना नबजागरण युवा क्लब को तर्फबाट सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नयाँ बर्ष 2026 AD को शुभकामना साथै भगवान पशुपतिनाथ ले हामीसबैको कल्याण गरून्

26/11/2025


⚽️

Ward Cup 2082 ⚽️🏆🥇MNYC Lamikhet
01/10/2025

Ward Cup 2082 ⚽️🏆🥇
MNYC Lamikhet

सूचना! सुचना!! सुचना!!!यहि मिति २०८१ चैत्र १८ गते बाट स्व.सु.मे.टेकबहादुर दुरा र धनश्री दुराको  स्मृतिमा पन्ध्रौं  कोइरा...
26/03/2025

सूचना! सुचना!! सुचना!!!
यहि मिति २०८१ चैत्र १८ गते बाट स्व.सु.मे.टेकबहादुर दुरा र धनश्री दुराको स्मृतिमा पन्ध्रौं कोइरालाफाँट 7A Side खुल्ला फूटबल खेल प्रतियोगिता साथै स्व. चन्द्रमाया अधिकारीको स्मृतिमा प्रथम 7A Side खुल्ला भेट्रान्स कप फूटबल खेल प्रतियोगिता संचालन हुने भएको छ।
प्रथम पुरस्कार : रु.१,२५,०००+कप +मेडल+प्रमाणपत्र
दोस्रो पुरस्कार : रु.७०,०००+मेडल+प्रमाणपत्र
सर्वाधिक गोलकर्ता रु. २,०००+ट्रफी+प्रमाणपत्र
उत्कृष्ट खेलाडी रु. २,०००+ट्रफि+प्रमाणपत्र
उत्कृष्ट गोल रक्षक रु. २,०००+ट्रफि+प्रमाणपत्र
अनुसाशासित टिम १ थान फूटबल+प्रमाणपत्र
>भेट्रान्स तर्फ :
प्रथम पुरस्कार : खसी +मेडल+प्रमाणपत्र
दोस्रो पुरस्कार : बोका +मेडल+प्रमाणपत्र
टिम दर्ता शुल्क : रु.७,५०० + १००० कार्ड
भेट्रान्स टिम दर्ता शुल्क रु.३,००० + १००० कार्ड
नोट: भेट्रान्सको लागि सबै खेलाडीहरु ३५ वर्ष माथिको हुनुपर्ने भएकोले सम्पूर्ण १० खेलाडीहरुको सक्कली नागरिकता पेश गर्नुपर्ने छ।

5th SUNDARBAZAR MAYOR’s CUP 2081 ⚽️⚽️Organizor : Koiralphant yuba club, ward no 10
21/02/2025

5th SUNDARBAZAR MAYOR’s CUP 2081 ⚽️⚽️
Organizor : Koiralphant yuba club, ward no 10

Address

Sundarbazzar-3
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when मनकामना नबजागरण युवा क्लब सुन्दरबजार - ३ , लामिखेत लम्जुङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category