Bhotewodar Badminton Club

Bhotewodar Badminton Club It's an open flat form for the people of all ages who love and play badminton. Badminton is good for

सुन्दरबजारमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुनेसुन्दरबजार नगरपालिका मा दोस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३...
30/04/2026

सुन्दरबजारमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

सुन्दरबजार नगरपालिका मा दोस्रो नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। भोटेओडार ब्याडमिन्टन क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता जेठ २ र ३ गते सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ४०,०००, द्वितीयलाई रु ३०,००० तथा सेमिफाइनलिस्ट दुई टिमलाई जनही रु १२,५०० का दरले पुरस्कार प्रदान गरिनेछ। विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

डबल्स विधामा हुने प्रतियोगिताका लागि दर्ता निःशुल्क राखिएको छ भने दर्ता जेठ १ गते बेलुका ५ बजेसम्म खुला रहनेछ। खेलहरू बिहान ७:३० बजेदेखि सुरु हुनेछन्।

प्रतियोगिता धारापानी ब्याडमिन्टन कभर्ड हल मा सञ्चालन गरिनेछ। आयोजकका अनुसार सुन्दरबजार नगरपालिका तथा नगरभित्रका विभिन्न संघ–संस्थामा आबद्ध खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन्।

कार्यक्रमको मुख्य प्रायोजन वडा नं. ९ ले गरेको छ। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरूमा सक्रियता बढाउने अपेक्षा गरिएको छ।
Sundarbazar Municipality सुन्दरबजार नगरपालिका कार्यालय

सबै सबैलाई नमस्ते आज मिति २०८२/१२/१८ गते यस भोटेओडार ब्याडमिन्टन क्लबका सल्लाहाकार तथा यस क्लबका खेलाडी भु.पु लोटस मन्टे...
01/04/2026

सबै सबैलाई नमस्ते
आज मिति २०८२/१२/१८ गते यस भोटेओडार ब्याडमिन्टन क्लबका सल्लाहाकार तथा यस क्लबका खेलाडी भु.पु लोटस मन्टेस्वोरी पैरेका निर्देशक तपाईं श्री खेम गुरुङ ज्यु बाट बोलियको रकम १०००००।- (एक लाख ) मध्ये अहिले किस्ता बन्दिमा रु ५०,०००।- ( अक्षेरुपी पचास हजार मात्र ) आएकोमा उहाको स-परिवार तथा बोर्डिङ स्कुलको उत्तर- उन्नतिको कामना गर्दै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन क्लब परिवार

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य कुशल खेलाडी सुन्दरबजार -९ सिउडिबार  निवासी श्री सुजन सुनार  ज्यु लाई जन्मदिन क...
27/11/2025

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य कुशल खेलाडी सुन्दरबजार -९ सिउडिबार निवासी श्री सुजन सुनार ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना व्यक्त गर्दछाै। 🎂🎊🍰🎆👍️

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य कुशल खेलाडी तथा युवा व्यवसायी सुन्दरबजार -७ पाउन्दी निवसी Rock Man Stha ज्यु ल...
12/11/2025

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य कुशल खेलाडी तथा युवा व्यवसायी सुन्दरबजार -७ पाउन्दी निवसी Rock Man Stha ज्यु लाई जन्मदिन को धेरै धेरै शुभकामना व्यक्त गर्दछाै। 🎂🎊🍰🎆👍️

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य  भारतिय सेनाका कार्यरत 3/8GR  सुबेदार मेजर ज्वाेतिपन्जा गुरुङको विशेष पहलमा कब...
09/11/2025

हाम्रो भाेटेओडार ब्याडमिन्टन क्लबका सदस्य भारतिय सेनाका कार्यरत 3/8GR सुबेदार मेजर ज्वाेतिपन्जा गुरुङको विशेष पहलमा कबडहल निर्माणका लागि रु १३७,०००(अक्षेरुपी एक लाख सईतिस हजार मात्र) सहयाेग उपलब्ध गराउनु भयकाेमा हार्दिक धन्यवाद सहित स-परिबारकाे शुख शान्ति समृद्धि काे कामना गर्दछाै।

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भ...
03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ९ धारापानी निवासी तपाईं
२०, श्री नबिन गुरुङ ज्यु बाट रु ५,०००।-(अक्षेरुपी पन्च हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भ...
03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ९ पुरानो बजार निवासी तपाईं
१९, श्री शिव धमला ज्यु बाट रु १५,०००।-(अक्षेरुपी पन्द्र हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भ...
03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ९ धारापानी निवासी तपाईं
१८, श्री सुकमान गुरुङ ज्यु बाट रु १५,०००।-(अक्षेरुपी पन्द्र हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भ...
03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ७ पाउदि निवासी तपाईं
१७, श्री रुप बहदुर थापा ज्यु बाट रु १०,०००।-(अक्षेरुपी दस हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भ...
03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ९ तल्लो बजर निवासी तपाईं
१६, श्री दिपेन्द्र सुबर्नकार ज्यु बाट रु १५,०००।-(अक्षेरुपी पन्द्र हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

03/11/2025

बिगत केही बर्ष देखि सुन्दर बजार नगरपालिका अन्तरगत भोटेओडारमा ब्याडमिन्टन खेलको सुरुवात १५,२० बर्ष अगाडि बाट नै सुरुवात भयको सबैमा अबगत गराउन चाहान्छु ।
हामिले कहिले DDC ग्राउन्ड , कहिले AUDIT 3 कहिले धारापानीमा खेल खेल्ने गरेका छौ।
सुन्दरबजार न .पा ९ स्थित धारापानी भल्ब च्याबर अगाडी सार्वजनिक जग्गामा अव्यवस्थित रुपामा खेल खेल्दै आयका थियौ।
यो अव्यवस्थित खेल लाई ब्यबस्थित बनाउदै लैजाने योजना अनुसार २०७४ जेष्ठ २८ गते सुन्दर बजार नगरपालिकाका नगर प्रमुख जनक राज मिश्र तथा उपप्रमुख ज्ञानु शाह बाट संयुक्त रुपमा बिधिबत उद्घाटन गरि स्थानीय युबाहरुले ब्याडमिन्टन खेलको लागि उपयोग गर्दै आइरहेको ब्याडमिन्टन कर्बड हलको स्तर उन्नति गर्नका लागि या ब्याडमिन्टन खेल भनेको Indoor मा नै खेल्नु पर्छ भन्ने सबैको चाहाना भयको हुदा तेहि धारापानी ब्याडमिन्टन ग्राउन्ड लाई तपाईं हामीहरु या बुद्धिजिबि हरुको सर-सल्लाहा तथा सुरुङमा सवारी साधन १४ पाङ्ग्रे तथा १६ पाङ्ग्रे जानको लागि कुनै अवरोध नहुने गरि तथा समुदायलाई कुनै असजिलो नपर्ने गरि हामिहरु भोटेओडार बासिहरुबाट Indoor कबड हल निर्माण कार्य भई रहेको हुदा सुन्दरबजर ७ पौदी निवासी तपाईं
१५, श्री श्रीराम थापा ज्यु बाट रु १०,०००।-(अक्षेरुपी दस हजार मात्र ) नगद आयकोमा उहाँ तथा उहाको स-परिवार लाई धन्यवाद ज्ञापन गर्दछौं ।
भोटेओडार ब्याडमिन्टन परिवार
सु.न.पा ९ लम्जुङ

Address

Bhotewodar
Lamjung
977

Telephone

+9779813738400

Website

Alerts

Be the first to know and let us send you an email when Bhotewodar Badminton Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhotewodar Badminton Club:

Share